Tuesday, June 11th, 2019

 

नेपाल र मरिससबीच श्रम समझदारी, नेपाली कामदारले त्यहाँका श्रमिक सरह तलब पाउने

जेठ २८, काठमाण्डौ l नेपाल र दक्षिण अफ्रिकी देश मरिससबीच श्रम समझदारी भएको छ । स्वीट्जरल्याण्डको जेनेभामा भैरहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी समारोहमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालिम मन्त्री सुदेश एस क्यालीचर्नले समझदारीपत्रमा हस्ताक्षर गरेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । सझदारीमा कामदार शून्य लागतमा जान पाउने व्यवस्था गरिएको छ । सबै शुल्क एवं लागत रोजगारदाताले नै व्यहोर्नुपर्ने समझदारी पत्रमा उल्लेख छ । दुवै देशले कामदारलाई अवैध तरिकाले शुल्क लिन नपाउने गरी लागतको नियमन एवं नियन्त्रणफुर्सदमा


बृहत साँस्कृतिक कार्यक्रमको लागि अतिथि कलाकार निशान भट्टराई जुन १२ तारिक बेलुकी ५ बजे कुवेत आइपुग्ने

नैनकला राई/ जुन ११, कुवेतl अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखाले आफ्नो प्रथम बृहत साँस्कृतिक कार्यक्रम “कलाकार अक्षयकोष निर्माण बृहत सांस्कृतिक कार्यक्रम २०१९”को लागि अतिथि कलाकार (Nepal Idol first Runner Up 2017) निशान भट्टराई भोलि जुन १२ तारिक बुधबार कुवेतको समय अनुसार बेलुकी ५ बजे कुवेतमा अवतरण हुने मंचका अध्यक्ष सोम रसाईलीले जानकारी दिएका छन्l बृहत सांस्कृतिक कार्यक्रम २०१९”को लागि भोलि बेलुकी ५ बजे आउनु हुने अतिथि कलाकारलाई स्वागतको लागी कुवेतमा क्रियाशील सम्पूर्ण संघ-संस्थाका प्रतिनिधी, पत्रकार लगायत सम्पूर्ण कुवेतवासी नेपालीलाई कुवेतको अन्तराष्ट्रिय बिमानस्थलमा आइदिनहुनको लागी आयोजकले अनुरोध गरेको छ । मंचकोफुर्सदमा


दोहा कतारमा प्रकृति पुजक किरातीहरुले उभौली चाड धुमधामका साथ मनाए

निर बहादुर सुनुवार/ जुन ११, दोहा। कतारमा स्थापित किराती सस्थाहरु किरात राई यायोक्खा शाखा, सुनुवार सेवा समाज शाखा र किरात याक्थुम चुम्लुङ कतारले विगतमा झै यस पटक पनि चकृय प्रणाली अनुरुप किरातीहरुको महान उभौली चाड साकेला उभौली, सालिवा श्यादर पिदार र यक्वा तङनाम ५०७९ ÷ २०७६ शुभकामना तथा झाकी सहित बृहत सांस्कृतिक कार्यक्रम किरात मूल समारोह आयोजक समितिको संयोजक विमल राईको सभापतित्वमा नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारको अध्यक्ष  शिव कुमार भुजेलको प्रमुख आतिथ्यमा यहा स्थित गल्फ होराईजन होटलमा सभ्य र भव्य रुपमा गत शुक्रबार ७ तारिखका दिन सम्पन्न गरेकोफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस