Monday, June 10th, 2019

 

सन्जिब र मनु अभिनित समिर आचार्यको “असार लाग्दो जेठ” बजारमा (भिडियो सहित)

जेठ २५, काठमाडौं। बिन्दा फिल्मसको प्रस्तुतिमा समिर आचार्यको “असार लाग्दो जेठ” बोलको निकै मीठो लोक दोहोरी गीत हालै मात्र बजारमा आएको छ। उक्त गीतमा गायक समिर आचार्य र गायिका कमला तामाङको आवाज रहेको छ भने महेश नेपालको शब्दमा गायक आचार्यले नै म्युजिक भरेका छन। चर्चित निर्देशक बिक्रम चौहानद्वारा निर्देशित सो गीतको म्युजिक भिडियोमा मोडल सन्जिब ठकुरी र मोडल मनु थापाले अभिनय गरेका छन भने दुर्लभ श्रेष्ठको छयाकन तथा सम्पादनमा मोडल ठकुरीकै अफिसियल युट्ब च्यानल मार्फत बजारमा ल्याईएको हो। हेर्नुहोस उक्त गीतको पूरा भिडियो  


हिपात फुटबल क्लब युएईले इद फुटबल कपमा दोस्रो स्थान हात पार्न सफल

मान सिङ गुरुङ (मानु कोन्मे)/ जुन १०, युएई । संघीय लिम्बुवान मञ्च युएई (दुबाई) ले बिशुद्ध नेपाली खेलप्रेमी खेलाडीहरुको सहभागिता राखेर आयोजना गरेको ईद फुटबल कपमा राजु गुरुङ्गको कप्तानीमा रहेको हिपात (हिमाल पहाड तराई) फुटबल क्लब युएईले दोश्रो स्थान हासिल गर्न सफल भएको छ । १७ वटा फरक टिमको सहभागिता रहेको एकदमै प्रतिस्पर्धात्मक खेलमा हिपात फुटबल क्लब युएईले रुपन्देही – ११ ,शर्जाह युनाइटेड स्टार, माउन्ट एभरेष्ट जस्ता बलियो टिमहरुलाई सजिलै पाखा लगाउदै फाइनलको यात्रा तय गरेको थियो । फाइनल खेलमा लमजुङ सेवा समाज युएई संग – १ को बिरुद्ध –फुर्सदमा


कुवेतमा गायिका पुर्णकला बिसिका साथ हरितालिका तिज बिशेष कार्यक्रममा मनाउने

परदेशी खबर/जुन १०, कुवेत।नेपाल कुवेत साँस्कृतिक मञ्च कुवेतले आगामि ३० अगष्टमा चर्चित लोक दोहोरी गायिका पुर्णकला बिसिका साथ हरितालिका तिज बिशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ। “हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सबै भन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले नेपाली नारिहरुको महान चाड हरितालिका तिजमा अतिथि कलाकार नेपालि सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सुमधुर स्वरका धनि देश तथा विदेशमा हुने बिभिन्न स्टेज कार्यक्रमहरुमा ब्यस्त सुन्दरी गायिका चर्चित लोक दोहोरी गायिका पुर्णकला बि:सी को साथमा कुवेतका चर्चित कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने संस्थाका अध्यक्षफुर्सदमा


बिबि मल्लको “बबाल” बोलको लोकपप गीत सार्वजनिक

जेठ २७, काठमाडौं। चर्चित गायक बिबि मल्ल ठकुरीको आवाजमा रहेको “बबाल” बोलको लोकपप गीत हालै मात्र सार्वजनिक भएको छ। श्रीकृष्ण बम मल्ल ठकुरीको म्युजिक रहेको छ भने गायक ठकुरीले नै सो गीतको शब्द कोरेका हुन। नेत्र गुरुङको निर्देशनमा उक्त गीतको म्युजिक भिडियोमा मोडल बिकाश लामिछाने र अन्जु चौलागाईंको अभिनय रह्को छ। बेलबासेको सम्पादन रहेको सो गीतको भिडियो छयांकन प्रकाश गुरुङ “कास”ले गरेका हुन। माया पिरतीका बारेमा चर्चापरिचर्चा गरिएको सो गीतको म्युजिक भिडियोलाई ओएसआर डिजिटलले बजार व्यवस्थापन गरेको छ। गायक ठकुरीले लामो समय प्रवासीभुमि कुवेतमै रहेर नेपाली गीतसंगितलाई मात्र निरन्तरता दिइरहेका छैनन् सामाजिकफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस