Saturday, June 8th, 2019

 

दर्शन ठकुरी समाज कुवेतको पाँचौं वार्षिक उत्सव तथा दर्शन सांगीतिक धमाका २०१९ भब्यरुपमा सम्पन्न

  सुरेश गुरुङ जुन ८ कुवेत । “ठकुरी भाषा र संस्कृतिको संरक्षण गरौँ सम्पूर्ण ठकुरी एक ढिक्का भई अगाडी बढौं“ भन्ने मुलनाराका साथ स्थापना भयको दर्शन ठकुरी समाज कुवेतको पाँचौं वार्षिक उत्सव भब्यरुपमा सम्पन्न भएको छ । हिजो ७ जुन २०१९ शुक्रबार दिन कुवेतको जिलिब स्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा अतिथि कलाकार चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासका साथ एक सांगीतिक कार्यक्रम गरी भब्यरुपमा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष एलबी बिक्रम हमालको सभापतित्वमा सम्पन्न वार्षिक उत्सव कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका महामहिमफुर्सदमा


लमजुङ एफसी युएईले संघीय लिम्बुवान मञ्च युएईले आयोजना गरेको युएई व्यापी फुटबल कप – २०१९ उचल्न सफल

मान सिङ गुरुङ (मानु कोन्मे), जुन ८, युएई | इस्लाम धर्मावलम्बीहरुको महान चाड रमदानको अवसर पारेर संघीय लिम्बुवान मञ्च समाज युएईले दुबई शहरको अलकोज डलस्को फुटबल मैदानमा आयोजना गरिएको युएई ब्यापी एक दिने नेपाली फुटबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । उक्त प्रतियोगितामा हिपात फुटबल क्लब युएई लाई -१ को बिरुद्द – २ गोल गरी लमजुङ फुटबल क्लब युएईले विजयी हासिल गरेको छ। विजयी हासिल संगै लमजुङ टीमले नगद पांच हजार दिरामका साथ प्रमाण पत्र, कप र मेडल प्राप्त गर्न सफल भएको छ भने हिपात फुटबल क्लब युएईले द्धितीयफुर्सदमा


कुवेतमा तिन किराँती संस्थाद्वारा आयोजित साकेला उभौली चाड भब्य रुपमा सम्पन्न

परदेशी खबर/ जुन ८, कुवेत । “भाषा, संस्कार र संस्कृतिको संरक्षण! किरातिहरुको साझा अभियान!!” भन्ने मुल नाराका साथ तीन किराती संस्थाहरुले संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रममा स्थानिय कलाकारहरुको साथमा बिभिन्न संस्कृतिक झाँकीका साथ धुमधामले साकेला चाड सम्पन्न भएको छ । किरात राई यायोक्खा कुवेतका अध्यक्ष मन्जित चाम्लिङ राईको सभापतित्व र नेपाली राजदूतावासका महामहिम राजदुत दुर्गा प्रसाद भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन रोशन राई र टिकाराम दुर्विच सुनुवारले संयुक्त रुपमा संचालन गरेका थिए भने किरात राई यायोक्खा कुवेतकी सह-सचिव कविता राईले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।कार्यक्रम सभापती , प्रमुख अतिथिफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस