Thursday, June 6th, 2019

 

नेफेसो कुवेत र आइएनएस कुवेत बीच जुन २१ तारिखमा एकता घोषणा हुँदै

परदेशी खबर/ जुन ६, कुवेत । वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको सङ्घीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपाल बीच भएको पार्टी एकीकरण पछि प्रवासमा पनि भात्रीसंगठनहरुको एकतालाई तिव्र बनाउने क्रममा कुवेतमा रहेका दुइ घटक संगठन नेपाली सङ्घीय समाज कुवेत र अन्तर्राष्ट्रिय नेपाली समाज कुवेत बीच यहि जुन २१ तारिखका दिन बृहत कार्यक्रम गरि एकता घोषणा कार्यक्रम गर्ने भएको छ । एकता प्रक्रियालाई पूर्ण रुप दिनको लागि नेपाली संघीय समाज नेफेसो कुवेतको तर्फबाट रोलबहादुर विश्वकर्मा र अन्तरराष्ट्रिय नेपाली समाजको तर्फबाट जयनारायण थारुको सम्योजकोत्वमा ३-३ सदस्य एकता संयोजन गठन गरि नेपालीफुर्सदमा


कैलाली-कञ्चनपुरमा भीषण हावाहुरी, हुरी बर्दिया र दाङतर्फ बढ्दै

जुन ६, कैलाली –  कैलालीका विभिन्न ठाउँमा अचानक आएको भीषण हावाहुरीमा परि घाइते हुनेहरुको संख्या ४१ जना पुगेको छ । विभिन्न अस्पतालमा घाइतेहरुको उपचार भैरहेको कैलालीका प्रहरी उपरीक्षक  सुदीप गिरीले बताउनुभयो ।  राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार बिहीबार साँझ साढे ७ बजेतिर आएको भीषण हावाहुरीका कारण कैलाली र कञ्चनपुरमा क्षति पुर्याएको हो ।कैलालीको धनगढीलगायतका ठाउँमा बिहीबार साँझ अचानक आएको भीषण हावाहुरीले रुखहरु ढाल्नुका साथै घरहरुका छाना उडाएको छ ।  सडक छेउका रुखहरुले विद्युतका पोलहरु ढालेका कारण जिल्लाभर बिजुली गएको छ । साथै राजमार्गहरुमा रुख ढलेका कारण यातायात अवरुद्ध रहेकोफुर्सदमा


तितोपाटी डट कमको नेतृत्वमा फेरबदल, प्रधान सम्पादकमा नबराज पन्थी नियुक्ति

परदेशी खबर/ जुन ६, कुवेत। कोसेली समुह कुवेतद्वारा संचालित तितोपाटी डट कमको प्रधान सम्पादकमा नवराज पन्थी नियुक्त भएका छन् ।   कोसेली समुह कुवेतको ब्यवस्थापन समितिको आज ६ जुन २०१९ बिहिबारको दिन संस्थाका अध्यक्ष आनन्द आचार्यको सभाध्यक्षतामा बसेको विशेष बैठकले सर्वसम्मत रूपमा निर्णय गरि प्रधान सम्पादक पदमा पन्थीलाइ नियुक्त गरेको हो ।   कोसेली समुह कुवेतको स्थापनाकाल देखि सम्पादकको रूपमा रहेर छापा संस्करण मरूभूमिको कोसेली पत्रिकाको प्रधान सम्पादक रहि सकेका सामाजिक अभियन्ता तथा कलमबाज पन्थी विगत १६ वर्ष देखि कुवेतमा कार्यरत रहेका छन् भने कुवेतमा रहेका विभिन्न सामाजिक संघ सँस्थामाफुर्सदमा


म्हार म्हेन्दो कलाकार संघ अब नेपाल तामाङ कलाकार संघ मलेसिया रहने

परदेशी खबर ।  विगत २ वर्ष देखि सञ्चालनमा रहेको म्हार म्हेन्दो कलाकार संघलाई मलेसियामा दीर्घकालीन रूपमा स्थापित गराउन तथा नेपाल कलाकार संघ नेपालमा पनि सहकार्य र बृहत रूपमा अघि बढाउने उदेश्य सहित म्हार म्हेन्दो कलाकार संघको नाम परिवर्तन गरिएको छ । म्हार म्हेन्दो कलाकार संघ नाम रहदै गर्दा कतिपय तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुमा परिचित र परिचालन गर्न असहज र कठिनाइ भएको महसुस म्हार म्हेन्दो कलाकार संघ टिमले गरेकोले यसै अनुरुप सो संस्थाको नेपाल तामाङ कलाकार संघ राख्ने निर्णय भएको हो । मलेसियामा आजकै मितिबाट म्हार म्हेन्दो कलाकार संघबाट संस्थाको नामफुर्सदमा


सांगीतिक धमाकाको लागि नायक पल शाह र गायक प्रताप दास कुवेत आइपुगे

नैनकला राई/जुन ६, कुवेत। दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौ बार्षिक उत्सवको अवसर  पारी आयोजना गरेको दर्शन सांगीतिक धमाका २०१९ कार्यक्रमको लागि नेपालबाट अतिथि कलाकारहरु चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासलाई कुवेत अन्तर्राष्ट्रिय बिमानस्थलमा आज कुवेतको समय बिहान ९ बजे भब्य गरिएको छ।  आयोजक  दर्शन ठकुरी समाज कुवेतमा कृयाशिल  संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडीहरुले पुष्पगुच्चा र दोसल्ला ओढाई भब्य स्वागत गरिएको थियो। दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौ बार्षिक उत्सवको अबसर पारी आयोजना गरेको दर्शन सांगीतिक धमाकाको आयोजना गरेको हो।  उक्त सांगीतिकफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस