Sunday, June 2nd, 2019

 

दर्शन सांगीतिक धमाका २०१९ को लागि अतिथि कलाकार आउदो बुधबार कुवेत आइपुग्ने

परदेशी खबर/ जन २, कुवेत ।,दर्शन ठकुरी समाज कुवेतले आयोजना गरेको ” दर्शन सांगीतिक धमाका २०१९ ” को सम्पूर्ण तयारी पुरा भईसकेको छ । दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौ बार्षिक उत्सवको अबसर पारी आयोजना गरेको दर्शन सांगीतिक धमाकाको सम्पूर्ण तयारी भईसकेको र अतिथि कलाकार बुधबार साँझ ३ :३५ बजे कुवेत आइपुग्ने सँस्थाका संरक्षक बिबी मल्ल ठकुरीले बताए ।  ।अतिथि कलालाकर आउँदो बुधबार साँझ ३ :३५ बजे कुवेत आइपुग्ने भएकोले कलाकारहरुलाई स्वागतको लागी कुवेतमा कृयासिल सम्पूर्ण संघ-संस्थाका प्रतिनिधी , पत्रकार लगायत सम्पूर्ण कुवेतवासी नेपालीलाई कुवेतको अन्तराष्ट्रिय बिमानस्थलमा उक्त दिन रफुर्सदमा


जनएकता सेवा समाज कुवेतको वार्षिकोत्सव तथा अधिवेशन कार्यक्रमको तयारी पुरा

परदेशी खबर/जुन २, कुवेत। नेपाली जनएकता सेवा समाज कुवेतको चौथौँ वार्षिकोत्सव तथा अधिवेशन कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ।  एकता नै हाम्रो चाहाना, सेवा नै धर्म हो” भन्ने मुलनाराका साथ सन् २०१५ मा स्थापना भएको नेपाली जनएकता सेवा समाजले चौंथो वार्षिकोत्सव तथा अधिवेशनको साथमा सांस्कृत्तिक कार्यक्रम भव्यरुपमा गर्ने तयारी पुरा भएको समाजका महासचिव डिबी भुसालले जानाकारी दिएका छन्।   संस्थाले प्रत्येक वर्ष रमादानको अन्तिम दिन (इदको दिन) कार्यक्रम गर्दै अाएको छ र यसपाली पनि त्यसैलाई नै निरन्तरता दिंदै यस दिन संस्थाको वार्षिकोत्सव तथा अधिवेशनको साथमा पञ्चेवाजा सहित स्थानिय कलाकारहरुको वेजोड प्रस्तुतीफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस