Friday, May 31st, 2019

 

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

जेठ १७, २०७६ , काठमाण्डौ l वैदेशिक रोजगार व्यवसायीले कामदारलाई शुक्रबारदेखि विदेश पठाउन रोकेका छन् । सरकारसँग राखेका ५ बुँदे माग पुरा नभएको भन्दै व्यवसायीले आजदेखि ७ दिन कामदारलाई विदेश पठाउन रोकेका हुन् । गएको जेठ ३ गते बसेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष भेलाले सरकारलाई १५ दिनको अल्टिमेटम दिंदै माग सम्बोधन नभए जेठ १७ गतेदेखि २३ गतेसम्म विदेश जाने कामदारको टिकट नकाट्ने निर्णय गरेको थियो । यो बीचमा सरकारले आफ्ना माग पुरा गर्न पहल नगरेकाले शुक्रबारदेखि वैदेशिक रोजगारीमा जाने कामदारको टिकट काट्न बन्द गरेको वैदेशिक रोजगार व्यवसायी संघकाफुर्सदमा


रोशन हाङ्खिम राईको साकेला गितको म्युजिक भिडियो युटुब च्यानल मार्फत सार्वजनिक

रोशन हाङ्खिम राईको शब्द सगींत गायक तथा सगितकार सुमन राइको अरेन्ज रहेको साकेला गितमा रोशन हाङ्खिम राई र बबिना किरातीको आवाज रहेको स्टुड्डियो म्युजिक भिडियो “Rose Entertainment T” युटुब च्यानल र Suman Rai official युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।उक्त म्यूजिक भिडियोको छायांकनमा जिबी लामा र सम्पादनमा सुमन मगरको रहेको छ l शुन्दर जिल्ला इलामको सामुदायिक इलाम F.M बाट आफ्नो सगींत यात्रा सुरु गरेका राइको यो प्रथम गित हो। वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत गायक रोशन राईले दुइवटा गित सोल्टिनिलाइ र हाम्रो इलाम बोलमा रहेको गित छायांकनको काम सकिएकोफुर्सदमा


बिजय ठकुरी र साथीहरुको अभिनय रहेको “गहिरो थियो मायाँ” बोलको म्युजिक भिडियो सार्वजनिक

चर्चित गायक बिजय अधिकारीको एकल आवाजमा रहेको “गहिरो थियो माया” बोलको आधुनिक गित बजारमा आएको छ l उक्त गीतको शब्द अजय बरालको र म्युजिक पुष्पराज बरालको रहेको छ l बिजय बम ठकुरीको निर्देशन र बिजय ठकुरीको, बिकाश मगर, मंजु लावती र एच पी गैह्रेको अभिनय रहेको छ l इन्द्र मगरको सम्पादन तथा छायांकनमा रहेको गीतको म्युजिक भिडियोलाई बिजय बम ठकुरीको अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याइएको हो l भिडियो हेर्न यहाँ थिच्नुहोस


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न

काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस