Wednesday, May 29th, 2019

 

नेपाली दूतावास कुवेतको आयोजनामा १२ औं गणतन्त्र दिवस सम्पन्न

नैनकला राई / मे २९, कुवेतl आज साँझ मे २९ (जेठ १५) का दिन नेपाली दूतावास कुवेतको आयोजनामा राजदुतावासको सभाहलमा कुवेतबासी नेपालीहरुको बीच १२ औं गणतन्त्र दिवस कार्यक्रम सम्पन्न भएको छ। नेपाली दूतावास कुवेतले लोकतान्त्रिक गणतन्त्रले ११ औँ बर्ष पार गर्दै १२ औँ बर्षमा प्रवेश गरेको खुसिमा उक्त कार्यक्रमको आयोजना गरेको हो। दूतावासको सभा गृह हलमा सम्पन्न सो कार्यक्रममा महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रम नेपाली दूतावासका द्वितीय सचिव जानकी ओझाले सञ्चालन गर्नुभएको थियो भने मिनिस्ट्री अफ काउन्सेलर प्रकाश मणि पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो। कार्यक्रमको उद्घाटन महामहिमफुर्सदमा


जेलमा रहेका रेशम चौधरी अस्वस्थ

काठमाडौं–डिल्लीबजार सदरखोरमा रहेका रेशम चौधरी अस्वस्थ भएका छन् । उनको छातीमा इन्फेक्सन भएको राजपा नेपाल अध्यक्षमण्डलका संयोजक अनिलकुमार झाले बताए ।  संयोजक झा आजै रेशम चौधरीको अवस्था बुझ्न सदरखोर गएका थिए । राजपा नेपालका नेता समेत रहेका चौधरी केही दिनदेखि अस्वस्य रहेको बताइएको छ ।  रेशम चौधरीको अवस्थाबारे संयोजक झाले कारागार विभागलाई जानकारी गराएकोमा  विभागले उपचार उचित गराउने गराउने प्रतिबद्धता जनाएको छ ।  यता विभागका महानिर्देशक हरिप्रसाद मैनालीले चौधरीको उपचार भइरहेको जानकारी दिएका छन् । उनले यसअघि पनि अस्पतालबाट जँचाएर ल्याएको बताउँदै अहिले अवस्था सामान्य रहेको बताए ।  तर, रेशमफुर्सदमा


वृद्ध भत्ता तीन हजार पुग्यो

काठमाडौं : सरकारले जेष्ठ नागरिकलाई दिँदै आएको वृद्ध भत्ता एक हजार रुपैयाँ बढाएको छ । बुधबार अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आर्थिक वर्ष २०७६/७७ को बजेट भाषणमा एक हजार वृद्धभत्ता बढेको घोषणा गरेका हुन् ।  अब ७० वर्ष माथिका सबै जेष्ठ नागरिकले मासिक तीन हजार रुपैयाँ पाउने छन् । यसअघि दुई हजार रुपैयाँ मात्र पाउँदै आएका थिए । यसबाट १३ लाख प्रत्यक्ष लाभान्वित हुनेछन् । 


एनआरएनए एनसिसि कुवेतको महाधिवेशनको मिति सर्यो, अधिवेशन ०२ अगष्ट हुने

नैनकला राई / मे २९, कुवेतl गैरआवासीय नेपाली सघं राष्ट्रिय समन्वय परिषद कुवेतको छैटौं राष्ट्रिय महाधिवेशन २६ जुलाई २०१९ मा हुने भनिएको मितिमा एनसिसी बहराईन देशको पनि सोहि मितिमा हुने भएकोले आइसिसीको निर्देश अनुसार पूर्वसुचित मिति सारेर नयाँ मिति २ अगष्टमा हुने भएको छ। संस्थाको विधान अनुसार नै आगामी कार्यकाल २०१९–२१ को लागी छैटौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको र आगामी नेतृत्वको लागी संघको विधान सम्मत नै निर्वाचन समितिले उम्मेदवारी लिने कुरा पनि महासचिव हरि लावतीले परदेशी खबरलाई जानकारी दिएका छन्। आगामी कार्यकालको लागी नयाँ पञ्जिकृत सदस्यता आवेदन दर्ता मितीफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस