Sunday, May 26th, 2019

 

कोरियामा नेपाली समाजिक अभियान्ता यम श्रेष्ठ सम्मानित

परदेशी खबर / मे २६, सोल l कोरियामा रहेका एक नेपाली कोरियाको छनान नगरपालिकाबाट सम्मानित भएका छन्। एक सरल सहयोगी नेपाल कोरिया बिचमा सामाजिक,साँस्कृतिक र परोपकारी कार्यमा उदाहरणीय कार्य गर्दै आएको कदर स्वरुप छनान माईग्रेन्ट सेन्टरको सिफारिसमा उक्त नगरले सोही क्षेत्रमा कार्यरत सामाजिक अभियन्ता यम श्रेष्ठ लाई सम्मान प्रदान गरिएको कुवेतमा कार्यरत उहाँको निकट मित्र पुष्कर धामीलेजानकारी दिएका छन् । इपियस प्रणाली मार्फत रोजगारीको लागि सन् २००८ मा कोरिया प्रवेश गरेका करिब एक दशक दक्षिण कोरियामा रहदै आउनु भएका धुलिखेल -१२,शंखु काभ्रे निबासी श्रेष्ठ कोरियामा हुने बिभिन्न सामाजिक संघ संस्थामाफुर्सदमा


काठमाण्डौको सुकेधारा र अनामनगरमा विस्फोट : ३ जनाको ज्यान गयो, ६ घाइते

काठमाण्डौ – काठमाण्डौैका २ ठाउँमा भएका विस्फोटमा ३ जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । सुकेधारामा भएको विस्फोटमा दुई जना र घट्टेकुलोमा भएको विस्फोटमा १ जनाको ज्यान गएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोख्रेलले जानकारी दिनुभयो । सुकेधाराको विस्फाेटमा घाइते भएका ५ जनाको ओम अस्पतालमा र घट्टेकुलोमा घाइते भएका १ जनाको वीर अस्पतालमा उपचार भैरहेको पनि उहाँले जानकारी दिनुभयो । प्रहरीले घटना विप्लव नेतृत्वको नेकपाले गराएको पनि प्रारम्भिक अनुमान गरेको छ । घट्टेकुलोमा विस्फोट भएको वस्तु बम नै भएको पुष्टि भएको महनगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरीफुर्सदमा


बृहत साँस्कृतिक कार्यक्रमको लागि निशान भट्टराई जुन १४ मा कुवेत आउदै

नैनकला राई / मे २६, कुवेतl अन्तर्राष्ट्रिय कलाकार मन्च कुवेत शाखाले आफ्नो प्रथम बृहत साँस्कृतिक कार्यक्रम “कलाकार अक्षयकोष निर्माण बृहत सांस्कृतिक कार्यक्रम २०१९” यही आउदो जुन १४ तारिक शुक्रबारको दिन कुवेत स्थित ईण्डियन सेन्टरल स्कुल, जिलिपमा अतिथि कलाकार (Nepal Idol first Runner Up 2017) निशान भट्टराईको साथमा मनाउने कार्यक्रमको तयारी तिब्रताका साथ हुदै गरेको जानकारी प्राप्त भएको छ l “मौलिक कला र साँस्कृतिक साथमा कलाकारको जगेर्ण गरौँ , जय कला जय कलाकार” भन्ने मूल नाराका साथ् स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार मन्च कुवेत शाखाले कलाकारहरुकै हक हितका साथ आफ्नो कला प्रस्तुतिफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस