Saturday, May 25th, 2019

 

बेलायतको बार्नेट काउन्सिल बाट निर्वाचित उपमेयर लक्ष्य गुरुङ तमु धीं लन्डन इकाई द्वारा स्वागत र सम्मान

  लण्डन – लन्डन बरो अफ बार्नेटको गत मंगलवार २०१९ मे २१ तारिख बसेको वार्षिक काउन्सिल बैठक बाट काउन्सिलर लक्ष्यबहादुर गुरुङ उपमेयर पदमा निर्वाचित भए पछि तमु धीं लन्डन इकाईले एक कार्यक्रमका बीच भब्य स्वागत गरेको छ। शुक्रबार सांझा साउथ ह्यारो स्थित चौतारी रेस्टुरेन्टमा आयोजित एक समारोहमा तमु धी लण्डन इकाईका अध्यक्ष चन्द्र बहादुर गुरुङ्ग र आमा समुहकी अध्यक्ष श्रीमती दिल माया गुरुङ्ग ,सोंपाल समाज युकेका अध्यक्ष युक्त गुरुङ लगायतले फेटा लगाई खादा र पुष्प गुच्छाले उपमेयर लक्ष्य गुरुङ तथा श्रीमती गुरुङलाई सम्मान गरेका थिए । कार्यक्रममा उपाध्यक्ष बिष्णु गुरुङफुर्सदमा


शर्मिला तामाङ सर्वोच्च शिखरमा

काठमाडौं : काभ्रेकी शर्मिला स्याङतान तामाङले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी छन्। महिला सशक्तिकरणको सन्देशसहित उनी बुधबार बिहान ८ बजेर ५५ मिनेटमा शिखरमा पुगेकी हुन्। शिखरबाट ओर्लिएर आधारशिविरसम्म आइपुगेको उनले बताइन्। ‘प्रेम छिरिङ शेर्पा र म दुई जनाले बुधबार बिहान सगरमाथा आरोहण गरेका हौं’, उनले भनिन्, ‘म महिला सशक्तिकरणको सन्देश बोकेर सर्वोच्च शिखर चढ्न गएकी थिएँ। त्यसमा सफलता प्राप्त गरेकी छु।’ उनी मकालु एक्स्ट्रिम ट्रेन्स एन्ड एक्स्पिडिसन कम्पनीमार्फत सगरमाथा आरोहणमा गएकी थिइन्। उनले गत वर्षको सिजनमा पनि सगरमाथा चढेकी थिइन्। त्यस बेला उनी ८ हजार ७ सय ४६फुर्सदमा


आगामी जुन ७ तारिकमा नायक पल शाह र गायक प्रताप दाश कुवेत आउँदै

परदेशी खबर / मे १३, कुवेत l दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौ बार्षिक उत्सवको अवसरमा अतिथि कलाकारहरु नायक पल शाह र गायक प्रताप दासको साथ आगामी जुन ७ तारिक शुक्रबारको दिन मनाउने निर्णय भएअनुसार कार्यक्रमको तिब्र रुपमा तयारी भैरहेको समाजका अध्यक्ष एल बी हमाल ठकुरीले जानकारी दिएका छन् । दर्शन ठकुरी समाज कुवेतले आफ्नो पाँचौं वार्षिक उत्सवको अवसरमा “ दर्शन सांगीतिक धमाका २०१९ “ कार्यक्रमको आयोजना गरी चर्चित नायक पल शाह र नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासका साथ वार्षिक उत्सव मनाउने भएको हो । आउँदो जुन ७फुर्सदमा


माउण्ट एभरेष्ट स्पोर्टिङ क्लबको ८औं महाधिवेशन आगामी ६ सेप्टेम्बरम हुने

परदेशी खबर/ मे २३, कुवेत। कुवेतको सबै भन्दा जेठो संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतको ८औं महाधिवेशन आगामी सेप्टेम्बर ६ तरिकमा हुने भएको छ | हिज मिती मे २४ तारिख शुक्रवारका दिन फर्वानीयामा बसेको क्लबको २१६ औं मासिक बैठकले महत्वपूर्ण बिषयहरुको छलफल गर्दै आगामी ६ सेप्टेम्बरमा महाधिवेशन गर्ने बैठकले तय गरेको हो। कुवेत नगरिमा सबैभन्दा पुरानो तथा बिशेषगरी खेलकुद क्षेत्रलाइ अगाड़ी बढाउँदै बिभिन्न सामाजिक कार्यमा समेत सरिक हुदै आएको संस्था माउन्ट एभरेष्ट स्पोर्टिङ क्लबको आगामी अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । क्लवको नयाँ नेतृत्वको लागि संस्था प्रति इमान्दार र स्वच्छफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस