Friday, May 24th, 2019

 

आगामी जुन ७ मा किराया युएई र सुसेस युएईले संयुक्तरुपमा साकेला उभौली मनाउदै 

नैनकला राई / मे २४ कुवेत lकिरातीहरुको महान चाड साकेला उभौलीको विशेष अवसरमा किरात राई यायोक्खा शाखा युएई , किराया क्षेत्रीय अबुधाबि, किराया क्षेत्रीय अलऐन युएई , र सुनुवार सेवा समाज युएईको संयुक्त आयोजनामा साकेला उभौलि येलेदोङ ५०७९ कार्यक्रम आगामी जुन ७ तारिकमा अबुधबि स्थित मुसाफा साकेला पार्क युएईमा हुने भएको छ l नेपालको पूर्वी प्रदेशको पहाडी जिल्लाहरुमा बसोवास गर्ने राई, लिम्बू, याक्खा र सुनुवार समुदायलाई सामुहिक रुपमा किराती भनिन्छ । उनीहरु यो चाडलाई आआफ्नो समुदायमा आआफ्नै नामले सम्बोधन गर्ने गरेका छन्, जस्तै राईले यसलाई साकेला, लिम्बूले चासोक तङनाम, याक्खालेफुर्सदमा


सगरमाथाको उचाइ मापन गर्न गएको टोलीलाइ स्वागत

मे २३,काठमाण्डौंl सगरमाथाको उचाइ मापन गर्न गएको सरकारी टोली बिहीबार काठमाण्डौं फर्किएको छ । नेपाल सरकारका तर्फबाट आफ्नै स्रोत सानधनमा सगरमाथाको उचाइ मापन गर्न गएको नापी विभागको टोली जेष्ठ ८ गते बिहान ३ बजे सगरमाथाको चुचुरोमा पुग्न सफल भएको थियो । यसैबीच सगरमाथाको आरोहण गरेर फर्किएको सरकारी टोलीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार स्वागत तथा बधाई ज्ञापन गर्नुभएको छ । मन्त्रालयमै पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री अर्याल, मन्त्रालयका सचिव गोपिनाथ मैनाली, नापी विभागका महानिर्देशक प्रकाश जोशी लगायतले सगरमाथाको उचाइ मापनका निम्ती सगरमाथाको आरोहण गरेर फर्किएकोफुर्सदमा


सरोकार समाजकुवेतद्धारा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’निर्माणको लागि सहयोग रकम हस्तान्तरण

परदेशी खबर / मे २३, कुवेतl सरोकार समाजकुवेतद्धारा गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’निर्माणको लागि ५० हजार नेपाली रुपैंया राईज किङ्ग चर्चित गायक राजेश पायल राईको हातबाट धुर्मुस सुन्तली फाउण्डेशनका फाउण्डर सिताराम कटेल र कुन्जना घिमिरेलाई हस्तान्तरण गर्नु भएको छ l बैदेशिक रोजगारिको शिलशिलामा कुवेत नगरीमा रहि कुवेतका बिभिन्न कम्पनिहरुमा कार्यरत नेपाली दाजु भाई तथा दिदी बहिनी हरु ले आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी नेपालीहरुलाई एकताको शुत्रमा आवद्द गर्दै नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचानफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस