Wednesday, May 22nd, 2019

 

भुमिका र भिमको आवाजको गीत “रोगी बनायो” सार्वजनिक (भिडियो सहित)

कमल सिंह/८ जेठ,काठमाण्डौ। संगीतप्रेमी बाबू क्षेत्रीको पहिलो कोसेली “रोगी बनायो” बोलको लोक गीत हालै मात्र बजारमा आएको छ। गीतमा प्रेमीप्रेमीकाको एकअर्काको मायाप्रेमले रोगी बनाएको भन्ने भाव प्रस्ट्याईएको छ। यस गीतमा चर्चित गायिका भुमिका गिरी र गायक भिम योगीको आवाज रहेको छ भने कुशल क्षेत्रीको शब्द र संगीतप्रेमी बाबू क्षेत्रीले म्युजिक भरेका छन। नवीन बिरही श्रेष्ठको निर्देशनमा आयुस क्षेत्री र बिमला बुढाथोकीको अभिनयलाई महेश महताराले क्यामेरामा कैद गरेका छन भने अनिल बिष्ट प्युठानीले सम्पादन गरेका हुन। उक्त गीत सुसेली म्युजिकको उत्पादनमा गायक भिम योगीकै अफिसियल युटुब च्यानल मार्फत बजारमा ल्याईएको हो।फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा कोरोना संक्रमनबाट २७ हजार ७६२ सङ्क्रमित, ७१९ नयाँ संक्रमित, सात ८ जनाको मृत्‍यु (अपडेट)

थप २२६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १७ सय ९८ पुग्यो

एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै

बिजनेष

आँखी झ्यालबाट लकडाउन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस