Monday, May 20th, 2019

 

साउदीमा साकेला उभौली आगामी जुन ७ मा मनाउने

असिम दोर्जे तामाङ/ मे २० , साउदी l रोजगारीको सिलसिलामा साउदी पुगेका किरात राई समुदायले उभौली सिली (यले दोङ) ५०७९ चाडआगामी जुन ७ तारिकमा एक विशेष कार्यक्रम गरेर मनाउने भएको छ । ” सम्पुर्ण किरात राई एक हौं भाषा ,धर्म संस्कृतिको संरक्षण गरौं “ भन्ने नारा सहित साउदी अरबको पश्चिम क्षेत्र जेद्धा शहरमा किरात राई समुदायको मौलिक संस्कृति झल्किने प्रस्तुतिहरु लगायत चर्चित स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिहरुको साथमा अगमी ७ जुन २०१९ शुक्रबारको दिन धुमधाम मनाउन लागिएको हो । किरात राई यायोक्खा क्षेत्रीय कार्यसमिति जेद्धा साउदी अरबले आयोजना गर्न लागिएको सकेलाफुर्सदमा


साँस्कृतिक मञ्चले “राष्कोट सामुदायिक अस्पताल निर्माणको लागि सहयोग रकम हस्तान्तरण

परदेशी खबर / मे २०, कुवेत l कुवेतको सबैभन्दा पुरानो सांगीतिक संस्था नेपाल कुवेत साँस्कृतिक मञ्चले सिधा कुरा जनता संग रवि लामिछाने नेतृत्वमा निर्माण हुन गईरहेको नेपालकै दुर्गम क्षेत्र कालिकोट जिल्लाको “राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ मंचको १८ औँ सांगीतिक धमाकामा उठेको रकममा खर्च कटाएर बचत हुन गएको रकम १,५१ ,००० (एक लाख एकाउन्न हजार) नेपाली रुपैया मञ्चका महासचिव रोशन राई र कार्यक्रम संयोजक उमा घिमिरे तथा अध्यक्ष गोविन्द बरालका सहोदर ठुलो दाजु हेमराज बरालले संयुक्तरुपमा सिधा कुरा जनता संगको कार्यालयमा कुशल पत्रकार रवि लामिछानेको हातमा आज हस्तान्तरण गरिएको जानकारीफुर्सदमा


आदिवासी जनजाती महासंघ, पोर्चुगलको अध्यक्षमा हेम गुरुङ

पोर्चुगल – नेपाल आदिवासी जनजाती महासंघ, पोर्चुगलको अध्यक्षमा हेम गुरुङ्ग सर्वसम्मत चयन भएका छन। नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगलको पाँचौ अधिवेशनले आगामी २०१९— २०२१ का लागि हेम गुरुङको अध्यक्षतामा १७ सदस्सीय कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिमा हेम गुरुङ, अध्यक्ष, रिपुजङ्ग लिम्वु —उपाध्यक्ष, देब श्रेष्ठ — उपाध्यक्ष, निम ल्हमु शेर्पा — उपाध्यक्ष, सुवाश पुन मगर — महासचिव,मिङ्गमा शेर्पा(बादल) — सचिव, जानकी दोङ्ग लामा — कोषाध्यक्ष, सुर्य बहादुर थापा— सह—कोषाध्यक्ष, फुर्वा शेर्पा — सदस्यहरुमा रोहित जिमी याक्ख्या,प्रेम लिम्वु, राज लिम्वु,रविन तामाङ्ग, सुवाश तामाङ्ग,शान्ति गुरुङ्ग, काजीमान श्रेष्ठ— सदस्य, पुजा श्रेष्ठ रहेका छ्न।फुर्सदमा


कुवेतमा क्रीयाशिल तीन किराती संसाथाले संयुक्तरुपमा किरातीहरुको महान चाड उभौली मनाउने

दिलकुमार पाख्रीन/२० मे, कुवेत। “भाषा, संस्कार र संस्कृतिको संरक्षण, किरातहरुको साझा अभियान” भन्ने मुल नाराका साथ कुवेतमा लामो समयदेखी क्रीयाशिल तीन किराती संस्थाका शाखाहरु किरात राई यायोक्खा कुवेत, याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले  संयुक्तरुपमा किरातीहरुको महान चाड साकेला उभौली, याक्वा ताङ्नाम र सालिवा स्यादर पिदार २०१९ तथा येले दोङ येले तम्बे येले थोचे ५०७९ मनाउने भएको छ। विगत केही बर्ष यता किरातीहरुले नेपालमा भएको विभिन्न खाले विवाद र स साना बिषयहरुले एउटै समुदायमा पनि फाटो भैरहेकोले आफ्नो मुद्दा झन कमजोर भएको भन्दै एकताको शुत्रभित्र बाँधिनुपर्छ भन्ने मान्यताका साथफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

विश्वकै आग्लो भवन दुबईको बुर्ज खलिफामा पहिलो पटक नेपाली झण्डा झलमलाइदै

नवीन बाबु गुरुङको निर्देशनमा बनेको सोल्मारी म्युजिक भिडियो बजारमा सार्वजनिक

मलेसियाले भन्यो-मेडिकल खर्च रोजगारदाताले तिर्छन्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस