Saturday, May 18th, 2019

 

गायक डोलराज न्यौपानेको “पिरती” म्युजिक भिडियो सार्वजनिक

गायक डोलराज न्यौपानेको प्रस्तुतिमा रहेको “पिरती” बोलको गित तथा म्युजिक भिडियो सार्वजनिक भएको छ। पछिल्लो समय नेपाली गीत संगीतका पारखीहरु बिचमा चर्चा बटुली रहेको गयाक डोलराज न्यौपाने अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष पनि हुन्l उनले बैदेशिक रोजगारीको साथमा आफुमा भएको कलालाई पनि सदुपयोग गर्दै यस अघि पनि निकैनै सुमधुर गीतहरु गाएर दर्शक र श्रोताको मन जित्न सफल भइसकेका छन् । गायक न्यौपानेलाई लोकप्रिय गायिका पुर्णकला बिसि लेसाथ दिएकी छन् ।शब्द डोलराज न्यौपानेको रहेको गीतमा लय गणेश बाबू बिकको रहेको छ भने एरेन्जमा पुर्ण सम्योग निर्देसक विशाल बैरागि साथै अभिनयमाफुर्सदमा


कुवेतमा २५६३ अौं बुद्ध जयन्ती भब्यताकासाथ सम्पन्न

युग लामा/ १८ मे, कुवेत – झट्ट हेर्दा नेपालको गुम्बामा पुगेको झै आभास दिलाउने गरी सजिएको कार्यक्रम हल, शान्ति र मधुर स्वरमा गुन्जिएको बुद्धवाणी मन्त्र, यत्रतत्र सर्बत्र बुद्धको झन्डा र ध्वजाहरु । हिजो १७ मे शुक्रबारको दिन नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा २५६३ औं बुद्ध जयन्तीको अबसरमा शान्ति पूजा पाठ तथा प्रबचन कार्यक्रम २०१९ फर्वानियको युनिक अटोटोरियम हलमा भब्यताकासाथ सम्पन्न भएको छ । कुवेतमा आफ्नो भाषा, धर्म सस्कार र सस्कृति जोगाउन महत्वपूर्ण कार्यहरु गर्दै नेपाल तामाङ घेदुङले स्थापनाकाल देखि नै बुद्ध जयन्ती र ल्होछार कार्यक्रन मनाउदै आई रहेको छ ।फुर्सदमा


नेपाली जनएकता सेवा समाज कुवेतको वार्षिकोत्सव तथा अधिवेशन कार्यक्रम ईदको दिन हुदै

परदेशी खबर/मे १८,कुवेत।नेपाली जनएकता सेवा समाजले ४औं वार्षिकोत्सव तथा अधिवेशनको साथमा साँस्कृतिक कार्यक्रम रमादान महिनाको ब्रत समाप्त पछि मनाइने इदको छुट्टिको पहिलो दिनमा हुने भएको छ। एकता नै हाम्रो चाहाना,सेवा नै धर्म हो”भन्ने मुलनाराका साथ सन् २०१५ मा स्थापना भएको यस संस्थाले बिभिन्न बिपन्न र बिपतमा परेका पिडितहरुलाई सहयोग गर्दै कुवेतमा क्रियाशिल संस्थाहरुसँग हातेमाललो गर्दै सक्रिय रहदै अाएको छ। संस्थाले प्रत्येक वर्ष रमादानको अन्तिम दिन (इदको दिन)कार्यक्रम गर्दै अाएको छ र यसपाली पनि त्यसैलाईनै निरन्तरता दिंदै कार्यक्रमको अायोजना गरेको कुरा संस्थाका महासचिव डिबी भुसालले परदेशी खबरलाइ जानकारि दिएका छन्। उक्तफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कश्मीरमा गोलाबारी चल्दा दुई भारतीय सैनिकको मृत्यु

अनुदानबाट डेढ लाख भूकम्पपीडित फेरि हट्दै

मन्त्रीको विदेश भ्रमण मोह : मन्त्रालयका काम प्रभावित

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस