Tuesday, May 14th, 2019

 

भारत हुँदै तेस्रो देश जानका लागि नेपाली नागरिकलाई दूतावासको सिफारिस पत्र अनिवार्य

बैशाख ३१, २०७६ , काठमाण्डौ l भारत हुँदै तेस्रो देश जानेलाई अबदेखि नेपाली दूतावासको सिफारिस पत्र (नो अब्जेक्सन लेटर) अनिवार्य गरिएको छ । भारतीय अध्यागमनबाट लिनुपर्ने इमिग्रेसन क्लियरेन्सका लागि भारतस्थित नेपाली दूतावासको सिफारिस पत्र अनिवार्य चाहिने भारतस्थित नेपाली दूतावासले जनाएको छ । वैदेशिक रोजगारीमा जाने कामदारको हकमा भने दूतावासबाट सिफारिस पत्र लिनका लागि वैदेशिक रोजगार विभाग वा अन्तर्गतबाट जारी गरिएको श्रम स्वीकृति अनिवार्य गरिएको छ । नो अब्जेक्सन लेटरका लागि आवेदन दिन सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुन नसकेमा इमेलमार्फत पनि निवेदन दिन सकिने दूतावासले जनाएको छ । साभारः उज्यालो अनलाइनबाट


आगामी सेप्टेम्बरमा २० मा नेपाल आइडल सिजन टु का विजेता रबि ओड र चक्र बम कुवेत आउदै

परदेशी खबर / मे १४, कुवेत l सुदुरपश्चिमेली समाज कुवेत द्धारा दोश्रो बार्षिक उत्सव तथा अधिवेशन नेपाल आइडल सिजन टु का विजेता रबि ओड र गायक चक्र बमको साथमा “बृहत् सांगीतिक धमाका २०१९” कार्यक्रम आउदो जुन महिनामा मनाउने भनिएको भनि समाचार सम्प्रेषण गरिएको उक्त कार्यक्रम केहि कारणले गर्दा आगामी २० सेप्टेम्बर २०१९ मा सारिएको आयोजकले जानकारी दिएको छ l “सुदुरपश्चिमका लागि सुदुरपश्चिमेली” भन्ने मूल नाराका साथ कुवेतमा स्थापित सुदुरपश्चिमेली नेपाली समाज कुवेतले स्थापनाकालदेखिनै विभिन्न समाजिक कार्यमा सक्रिय रहदै आएको समाजले आफ्नो दोस्रो वार्षिक उत्सव तथा अधिवेशनको अवसरमा आगामी सेप्टेम्बर २०फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

आदिवासी जनजाती महासंघ, पोर्चुगलको अध्यक्षमा हेम गुरुङ

कुवेतमा क्रीयाशिल तीन किराती संसाथाले संयुक्तरुपमा किरातीहरुको महान चाड उभौली मनाउने

कुवेतबाट मृगौला पिडित जनक आले मगरलाई १ लाख ५० हजार आर्थिक सहयोग

बिजनेष

दारी बा को सेकुवा” (रोह अल ईतिहाद) मा आएर खानु भएको छैन ? पछी पछुताउनु होला

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस