Monday, May 13th, 2019

 

कुवेतको महाबुलामा एक नेपाली युवा मृत अबस्थामा फेला

परदेशी खबर/मे १३, कुवेत। कुवेतको महाबुल्ला एरियामा एक जना नेपाली कम्पनिको बिल्डिङको पाचौं तलाको सिढिमा रगतम्य अवस्थामा मृत फेला परेको  छ। झपा घर भएका २६ बर्षिय मृतक लभिन राजबंशी कुवेतको कुब्जे कोरियन कम्पनिमा कार्यरत रहेको र गत सेप्टेम्बर महिनामा नेपालबाट कुवेत आएको बुझिएको छ । यद्धपि राजबंशिको मृत्युको कारण भने खुलिनसकेको र जाचबुझको लागी स्थानिय प्रहरिले सम्बन्धीत निकायमा शवलाइ पठाएको जानकारि श्रोतले जनाएको छ ।


खोटाङमा भीषण हावाहुरी र असिना–पानीसँगै चट्याङले ८ जना घाइते

रासस खोटाङ । हावाहुरी र असिना पानीसँगै परेको चट्याङले खोटाङमा आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका रेनुका विष्ट, छोरी जानुका विष्ट, अनुशा विष्ट र छोरा अभिशेष विष्ट, सोही ठाउँका लक्ष्मी कटवाल, खेमकुमारी कटवाल, पदमकुमारी कटवाल र मीना कटवाल घाइते भएका हुन् । घाइते सबैको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक केशवकुमार कटवालले बताउनुभयो । उनीहरुलाई प्रहरी र स्थानीयवासीले उद्धार गरेर आइतबार साँझ नै जिल्ला अस्पतालमा ल्याइएको थियो । घाइतेमध्ये खेमकुमारीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतलेफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

तमु समाज युएईको बैठक महत्वपूर्ण निर्णयका सम्पन्न, तमु ल्होसार अतिथि कलाकारको साथ मनाउने

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस