Monday, May 6th, 2019

 

समाजवादी पार्टीमा २५ पदाधिकारी, दुई अध्यक्ष र आठ उपाध्यक्ष

यस्ता छन् ३ राजनीतिक मुद्दा र १६ विशेषता काठमाडौं, २३ बैसाख । नव गठित समाजवादी पार्टीले २५ सदस्यीय पदाधिकारीको नाम सार्वजनिक गरेको छ नयाँ शक्ति र संघीय समाजवादी फोरम नेपालको एकता घोषणा सभामा पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले दुई अध्यक्षसहित २३ जना पदाधिकारीको नाम सार्वजनिक गरे । दुई जना पदाधिकारीपछि नियुक्त हुने उनले बताएका छन् । जस अनुसार पार्टीमा २ जना अध्यक्ष रहेका छन् । पहिलो वरियतामा डा. भट्टराई संघीय जनपरिषदको अध्यक्ष र केन्द्रीय समितिको अध्यक्ष उपेन्द्र यादव रहेका छन् । तेस्रो वरियतामा अशोक राई वरिष्ठ नेताको रूपमाफुर्सदमा


नेपाल तामाङ घेदुङ कुवेतद्वारा आगामी १७ मे का दिन २५६३औँ बुद्ध जयन्ती मनाउने

आर डि क्रीएशन/२३ अप्रील, कुवेत। नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा २५६३ औँ बुद्ध जयन्ती मनाउने भएको छ। गत ५ अप्रीलका दिन नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्याबाको अध्यक्षतामा कुवेतको फर्वानियास्थित पार्कमा बसेको बैठकले सो निर्णय गरेको हो। बैठकले फर्वानियास्थित युनिक अडिटोरियम हलमा मे १७ तारिक शुक्रबारका दिन बौद्ध धर्मानुसार पुजा पाठ गरि मनाउने निर्णय गरेको हो। नेपाल तामाङ घेदुङ कुवेत शाखाको स्थापनाकालदेखि नै घेदुङले बुद्ध जयन्ती धुमधमका साथ मनाउँदै आइरहेको छ। राज्यले नेपालका राष्ट्रिय विभुतिको रुपमा मानेका शिद्धार्थ गौतम बुद्धलाइ बौद्ध धर्मिहरुले भगवानको रुपमा मान्ने गर्दछन। गौतम बुद्ध जन्मेकाफुर्सदमा


हङकङमा भलिबल खेलाडीद्वय मञ्जु गुरुङ र लक्ष्मण राना सम्मानित

मे ६, हङकङ l राष्ट्रिय भलिबल खेलाडीद्वय मञ्जु गुरुङ र लक्ष्मण राना हङकङमा सम्मानित भएका छन् । पर्वत क्लब हङकङले आफ्नो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गरेको हो । उक्त कार्यक्रममा क्लबका अध्यक्ष काजिमान गुरुङले अध्यक्षता ग्रहण गरेका थिए भने प्रमुख अतिथिमा पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ ‘मिलन’, विशेष अतिथिमा एनआएन हङकङका अध्यक्ष टीका गुरुङ, एनआरएन हङकङका उपाध्यक्ष तथा एसिया प्यासिफिक भलिबल दुत निरञ्जन गुरुङ, भुरुङदी सियो समाजका अध्यक्ष लोकमान गुरुङ लगायत पर्वत मञ्च हङकङ सँग आबद्ध १० वटै एकाइ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको मन्तव्यफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

जनवरी ३ मा तमू प्ये ल्हु संघ कुवेतले अतिथि कलाकार सविना गुरुङको साथमा तमू च्यु ल्होसार मनाउदै

ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस