Saturday, May 4th, 2019

 

नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम नेपालबीच पार्टी एकीकरण

मे ४, काठमाण्डौं l नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम पार्टी नेपालबीच एकीकरण भएको छ । एकतासम्बन्धि समझदारीपत्रमा फोरमका अध्यक्ष उपेन्द्र यादब र नयाँ शक्ति पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले शनिबार हस्ताक्षर गर्नुभएको हो । नयाँ पार्टीको नाम समाजवादी पार्टी नेपाल राख्ने र एकताको औपचारिक घोषणा साेमबार काठमाडौमा गरिने दुवै दलका अध्यक्षले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सहमति अनुसार डाक्टर भट्टराई र यादव दुवै नयाँ पार्टीको अध्यक्ष बन्ने सहमति भएको नेताहरुले जानकारी दिएका छन् । डाक्टर भट्टराई संघीय परिषदको र यादवले केन्द्रिय समितीको नेतृत्व गर्ने समझदारी भएकोफुर्सदमा


साँस्कृतिक मञ्च कुवेतद्वारा आयोजित राष्कोट अस्पताल निर्माण सहयोगार्थ सांगीतिक कार्यक्रम सम्पन्न

परदेशी खबर / मे ४, कुवेत l नेपाल कुवेत साँस्कृतिक मञ्चको १८ औं प्रस्तुति ” राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ सांगीतिक धमाका सम्पन्न भएको छ । नेपाल कुवेत साँस्कृतिक मन्चले हिजो शुक्रबार ३ मे २०१९ मा कुवेतको जिलिब स्थित पपिन्स हलमा आफ्नो १८ औं प्रस्तुति राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ सांगीतिक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा आफ्नो १८ औं प्रस्तुति स्वरूप सांगीतिक कार्यक्रमबाट संकलित रकम नेपालमा सिधा कुरा जनतासंग (रबि लामिछाने) नेतृत्वमा निर्माण हुन गैरहेको नेपालकै दुर्गम कर्णाली क्षेत्र कालिकोट जिल्लाको राष्कोट सामुदायिक अस्पतालको लागि नेपाल पठाउने मञ्चका अध्यक्षफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा

काभ्रेमा बस दुर्घट्ना, २५ घाइते, तीनको अवस्था गम्भीर (घाइते विवरण सहित)

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस