Monday, April 29th, 2019

 

वायुसेवा निगमका प्रवक्ता तथा क्याप्टेन लामा निलम्बित

काठमाडौं : नेपाल वायुसेवा निगमले क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ। एक साता अगाडि क्याप्टेन लामाले एक अन्तरवार्ताका क्रममा तनाव र थकानमा उडान गर्नुपरेको बताएपछि उनलाई नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टिकरण सोधेको थियो। लामाको जवाफ चित्तबुझ्दो नभएपछि प्राधिकरणले वायुसेवा निगमसमक्ष लामालाई दोहोरो जिम्मेवारी नदिन निर्देशन दिएको थियो। प्राधिकरणको निर्देशनअनुसार वायुसेवा निगमले सोमबार लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको प्राधिकरणका प्रवक्ता त्रिलोचन पौडेलले अन्नपूर्णलाई जानकारी दिए। १८ गते राति निगमको दुबई उडान रद्द भएपछि लामाले ‘उड्डयन क्षेत्रमा असहज हुने अभिव्यक्ति दिएको’ प्राधिकरणका प्रवक्ता पौडेलले बताए। यही अभिव्यक्तिमा आएको विषयमा लामासँगफुर्सदमा


साँस्कृतिक मञ्च द्वारा आयोजित राष्कोट अस्पताल निर्माण सहयोगार्थ सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा

नैनकला राई, अप्रिल २९. कुवेत l नेपाल कुवेत साँस्कृतिक मञ्च, कुवेतको आयोजनामा आउदो शुक्रबार ३ मे २०१९ का दिन कुवेत स्थित अब्बासियाको पपिन्स हलमा हुन गइरहेको राष्कोट सामुदायिक अस्पताल निर्माण सहयोगार्थ मंचको १८औं प्रस्तुति स्वरूप सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको मञ्चका अध्यक्ष गोबिन्द बरालले जानकारी दिएका छन् l कुवेतको सबै भन्दा पुरानो संस्था नेपाल कुवेत साँस्कृतिक मञ्च कुवेतले चाड पर्वको अवसर पारेर नेपाली संस्कार र संस्स्कृतिलाइ जगेर्ण गर्दै संस्कृतिक कार्यक्रम गर्दै आउदा आफ्नो १८ औं प्रस्तुति स्वरूप आगामी शुक्रबार हुन गइरहेको सांगीतिक कार्यक्रम भने नेपालमा सिधा कुरा जनतासंग (रबिफुर्सदमा


नेपाली राजदूतावास कुवेतद्वारा आयोजित “परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम” सम्पन्न

परदेशी खबर / अप्रिल २९, कुवेत l नेपाली राजदूतावास कुवेतद्वारा कुवेतका लागि नव-नियुक्त राजदूत महामहिम दुर्गा प्रसाद भण्डारीको समुपस्थितिमा गत २७ अप्रिल २०१९ का दिन दुतावासको सभाहलमा गैर आवासीय नेपाली संघ कुवेत तथा पत्रकार एवं कुवेतका क्रियासिल संघ संस्थाका प्रतिनिधहरु माझ परिचयात्मक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छl कुवेतमा कार्यरत नेपाली कामदारहरूको हकहीत, प्रवर्ध्दन तथा रोजगारीको अवस्था, नेपालको निकासी ब्यापार र पर्यटन प्रवर्धन एवं कुवेतबाट नेपालमा लगानी भित्र्याउने र राज दुतावासबाट प्रदान गरिने सेवालाई थप प्रभावकारीता ल्याउने सम्बन्धमा स्थानीय नेपाली समुदायको सल्लाह, सुझाव र पृष्ठपोषण लिने उदेश्यले आयोजना गरिएकोफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

तमु समाज युएईको बैठक महत्वपूर्ण निर्णयका सम्पन्न, तमु ल्होसार अतिथि कलाकारको साथ मनाउने

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस