Sunday, April 21st, 2019

 

श्रीलङ्का आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २०७ पुग्यो (अपडेट)

कोलम्बो : श्रीलङ्काको राजधानी कोलम्बोका प्रतिष्ठित होटल एवं गिर्जाघर (चर्च) सहित देशका पूर्वी भेगमा आइतबार भएका ८ वटा शृङ्खलाबद्ध बिस्फोटमा मृत्यु हुनेको संख्या आइतबार साँझसम्म २०७ पुगेको छ।  प्रहरी तथा अस्पताल स्रोतहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय मिडियाहरूले सबै स्थानमा गरी कम्तीमा २०७ जनाको मृत्यु भएको बताएका छन्। प्रहरी प्रवक्ता रूवान गुनशेकराले मृत्यु हुनेमा ३५ जना विदेशी नागरिक समेत रहेको पुष्टि गरेका छन्।  बिस्फोटका कारण अरु करिब ४५० व्यक्ति घाइते भएका बताइएको छ। घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्नसक्ने सम्भावना रहेको यहाँका अधिकारीहरूले बताएका छन्। राजधानी कोलम्बोकोफुर्सदमा


भुमी लोप्चनको दुई गजल

१) जिउँदै कफनमा तयार कसरी हेर्नु  सिन्दुर पखालेर निधार कसरी हेर्नु    आउँछु भनेकै दिन निदायो पर्देशी  अब बाकसमा सवार कसरी हेर्नु    अस्ताए पछि घाम उतै मुग्लानमा  यता अध्यारो संसार कसरी हेर्नु    बरु फुटाइदिनुस् सबै यी ऐनाहरु  मैले मेरो यो अनुहार कसरी हेर्नु    २) यो कुरा आफैलाई पनि अवगत नहुने रहेछ  दिलसंग दिमाग अक्सर सहमत नहुने रहेछ    यसकारण मेटाएकी हुँ तिम्रा जम्मै यादहरु  धार नभएको हतियार जरुरत नहुने रहेछ     औंलाहरुले पनि बुझेपछि मुठ्ठी कसेका हुन्  समुहमा जस्तो एक्लोमा तागत नहुने रहेछ   दुश्मनी पनिफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए युएईले कोभिड -१९ का कारण बिचल्लीमा परेका नेपाली नागरिकहरुलाई निरन्तरतारुपमा राहत बितरण गर्दै

युएईमा कोभिड – १९ को नयाँ संक्रमित ६६१, संक्रमित संख्या ३४,५५७ र संक्रमित २ जनाको मृत्यु

आइतबार १६६ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या १५ सय ६७ पुग्यो

बिजनेष

आँखी झ्यालबाट लकडाउन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस