Monday, April 15th, 2019

 

राई ईज किङ गायक राजेश पायल राई नयाँ बर्ष सांगितिक धमाकाको लागि बुधबार बेलुकि ७:३० बजे कुवेतमा अवतरण हुने

परदेशी खबर/ अप्रिल १५, कुवेत। यही आउदो १९ अप्रिल २०१९ शुक्रबार सम्पन्न हुन गैरहेको नयाँ बर्ष सांगितिक धमाका २०७६ को लागि नेपालबाट आमन्त्रित ख्यातिप्राप्त कलाकार राई इज किङ गायक राजेश पायल राई आउदो बुधबार साँझ ७:२० बजे अप्रील १७ तारिक कुवेत आइपुग्ने भएका छन्। अतिथि कलाकार राई ईज किङ’ लाई स्वागतका लागि कुवेतमा क्रियाशील सम्पूर्ण नेपाली संघ-संस्थाका पदाधिकारीहरु, पत्रकार, समाजसेवी, बुद्दिजिबी साथै कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतको लागि उपस्थित भै दिनुहुन आयोजक नेपाल सरोकार समाज कुवेतले अनुरोध गरेको छ| नेपाल-कुवेत सरोकार समाजले यसअघी पनि नेपालको बहुचर्चितफुर्सदमा


कुवेतबाट दुवै मृगौला फेल भएका शक्तिमानलाइ आर्थिक सहयोग

नैनकला राई/ अप्रिल १५, कुवेत l संखुवा-सभा बानेश्वर ९ नगरपालिका खाम्लिड बासिन्दा बर्ष ३३ का मृगौला पिडित शक्तिमान तामाङलाइ कुवेतमै कार्यरत मनोकामना मिडियाका संवाददाता एवं अभियान्ता बिजय लामा र नेपालबाट दिलकुमारी तामाङको पहलमा रकम संकलन गरेर  रु. १,६८११६.२० अक्षेरेपि (१ लाख ६८ हजार एक सय सोह्र) आर्थिक सहयोग हस्तान्तरण गरेको छ l अभियानमार्फत् उक्त संकलित रकम मनकामना मिडिया अनलाइनका अध्यक्ष कुमार तामाङको उपस्थितिमा नेपालका बरिष्ठ एवं लोकप्रिय पत्रकार रबि लामिछानेको हातबाट मृगौला पिडितलाइ आज हस्तान्तरण गरिएको होl करिब एक वर्ष अगाडी कुवेतको N.SH कम्पनीमा सामान्य कामदारको रुपमा आएका शक्तिमान  अचानकफुर्सदमा


गायक नवराजको “हेटौंडामा घर पर्‍यो हाम्रो” बोलको लोक दोहोरि गित सार्वजनिक

काठमाडौं, १ बैशाख : बिन्दा फिल्मसको प्रस्तुतिमा गायक नवराज न्यौपानेको “हेटौंडामा घर पर्‍यो हाम्रो” बोलको लोक दोहोरी गीत हालै मात्र सन्जिब ठकुरीको अफिसियल युटुब च्यानल मार्फत बजारमा आएको छ। गायिका गीतादेबी र गायक नवराज न्यौपानेको आवाज रहेको उक्त गीतको शब्द शितल राज र गायक न्यौपानेले नै कोरेका हुन भने म्युजिक महेश नेपालले भरेका छन। मकवानपुरको विशेषगरि चर्चा परीचर्चा गरिएको सो गीतको म्युजिक भिडियोमा मोडल सन्जिब ठकुरी र आयुस्मा कार्कीको नृत्य तथा अभिनयलाई रोनिश तामाङले क्यामेरामा दृश्य कैद गरेका हुन भने दुर्लभ श्रेष्ठले सम्पादनको जिम्मेवारी लिएका थिए। भिडियो हेर्न यहाँ क्लिकफुर्सदमा


तेस्रो तामाङ चलचित्र महोत्सव धुमधामका साथ सम्पन्न

भकुण्डे । तामाङ चलचित्र संघको आयोजनामा काभ्रेको भकुण्डेमा शुक्रवार देखि आयोजना भएको तीन दिने तामाङ चलचित्र महोत्सब धुमधामका साथ सम्पन्न भएको छ ।   देश भरका तामाङ कलाकर्मी जम्मा भएर गरिएको उक्त महोत्सव धुमधामका साथ आइतवार सम्पन्न भएको हो । तामाङ कला संस्कृति परम्परा अनी विभिन्न झाँकीका साथ सूरु भएको उक्त महोत्सव कलाकर्मीहरुको विभिन्न प्रस्तुती गर्दै सम्पन्न भएको हो । सात बर्ष पछि अध्यक्ष विकु थोकरको अध्यक्षतामा भएको तामाङ चलचित्र महोत्सवले काभ्रेको नमोबुद्द नगरपालिका नै घन्काएको थियो । तामाङ चलचित्रलाई आगामी दिनमा कसरी आधुनिकिकरण गर्दै आफ्नो कला संस्कृति अनी परम्पराफुर्सदमा


१४ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडीः सेतो नम्बर प्लेटलाई रातो बनाए

काठमाडौं – सर्वोच्च अदालतका १४ पूर्वप्रधानन्यायाधीशले नियमविपरीत सरकारी गाडी सुविधा प्रयोग गर्दै आएका छन् । सुरेन्द्रप्रसाद सिंहदेखि ओमप्रकाश मिश्रसम्मले सरकारी गाडीमा निजी नम्बर प्लेट नै राखेर प्रयोग गरेका हुन् । १ चैत ०७४ मा अवकाश पाएका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले एक करोड २९ लाख ६० हजार मूल्य पर्ने टोयोटा फच्र्युनर फिर्ता गरेका छैनन् । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । पराजुलीपछि प्रधानन्यायाधीश बनेका ओमप्रकाश मिश्रले अवकाश हुनुभन्दा केही समयअघि मात्रै खरिद गरेको टाटा स्ट्रोम लगेका छन् । सरकारी सुविधाको सबैभन्दा महँगो गाडी अवकाशपछि निजी बनाएर प्रयोग गर्ने पूर्वप्रधानन्यायाधीश हुन्फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान

नयाँ बसपार्कको होटलमा महिला र पुरुष मृत भेटिए

पुनर्निर्माणका लागि भारतले दियो २ अर्ब ४५ करोड

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस