Thursday, April 4th, 2019

 

प्रहरीकै मिलेमतोमा एसईई प्रश्नपत्र बाहिरिएको खुलासा : दुई प्रहरीसहित ६ पक्राउ

सप्तरी : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष टोलीले दुई साता लामो अनुसन्धानपछि प्रदेश–२ मा एसईई प्रश्नपत्र सार्वजनिक गर्ने ६ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। सिआईबी टोलीले प्रदेश–२ मा चैत १४ र १५ गतेको विज्ञान र सामाजिक शिक्षाको प्रश्नपत्र सार्वजनिक गर्ने ६ जनालाई बिहीबार जिल्ला प्रहरी कार्यालय सप्तरीमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो। सिआईबीले प्रश्नपत्र सार्वजनिक गर्ने प्रहरी जवान ब्रम्हदेव सुनरैत यादव र दीपेन्द्रकुमार मण्डलसहित ६ जनालाई सार्वजनिक गरेको हो। ब्रम्हदेव राजविराज नगरपालिका १० का विष्णुदेव यादवका भाइ हुन्। एसईई परीक्षा लेखिरकेका विष्णुदेवलाई प्रश्नपत्र परीक्षा अगाडि दिन उनले सार्वजनिकफुर्सदमा


तीन दिन देशभर मौसम प्रभावित हुने, अधिकांश स्थानमा वर्षाको सम्भावना

रासस चैत्र २१, २०७५ काठमाडौँ l पूर्वमा बनेको न्यून चापीय रेखा र स्थानीय वायुको प्रभावले आगामी तीन दिनसम्म देशभरि नै बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बुधबार रातिदेखि कमजोर रुपमा पूर्वमा बनेको न्यून चापीय रेखा र बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा तथा स्थानीय वायुको प्रभावले बदलीसँगै हल्कादेखि मध्यम वर्षा गराउने महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् । उक्त प्रणली क्रमशः विकसित भई आगामी शनिबारसम्म कायम रहने बताइएको छ । काठमाडौँ उपत्यकामा बिहीबार दिउँसो केहीबेर मौसम खुल्ला भई घाम लाग्नेछ र अन्य स्थानमा भने तत्काल मौसमफुर्सदमा


भक्तपुरमा बर्डफ्लु भेटियो, दुई हजार ९०० कुखुरा नष्ट

भक्तपुर । भक्तपुरका एक कुखुरा फार्ममा बर्डफ्लु भेटिएको छ । बर्डफ्लु भेटिएपछि सूर्यविनायक नगरपालिका दधिकोट तर्खगालको उत्कृष्ट बहुउद्देश्यीय कृषि फार्ममा रहेका कुखुरा नष्ट गरिएको छ । उक्त फार्ममा २८ हप्ता पुगेका कुखरामा एचवानएनवान बर्डफ्लु भएको भेटिएपछि प्रहरीको रोहबरमा दुई हजार ९८५ कुखुरा, १५० किलो दाना र अण्डा वैज्ञानिक तरिकाले नष्ट गरिएको भेटेनरी अस्पताल पशु सेवा विज्ञ केन्द्रका पशुरोग विज्ञ डा चन्द्र ढकालले जानकारी दिए । वरिष्ठ पशु विकास समितिका अधिकृत नारायणबहादुर श्रेष्ठको संयोजकत्वमा बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका फार्मका कुखुरा नष्ट गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरीफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कुवेत च्याप्टरले १२ जुलाईमा ९औं वार्षिकोत्सव तथा साहित्य वाचन कार्यक्रम गर्दै

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस