Saturday, March 30th, 2019

 

अन्तराष्ट्रिय विमानस्थल सोमबारबाट दैनिक १० घण्टा बन्द हुने 

१६ चैत २०७५ / काठमाडौं l त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल धावनमार्ग मर्मतको तयारी अन्तिम चरणमा पुगेको छ। सोमबारबाट सुरु हुने मर्मतको कामका लागि निर्माण सामाग्री संकलनको काम तिब्र रुपमा भइरहेको छ। विमास्थलको धावनमार्ग मर्मतअघि ठेकेदारले ७० प्रतिशत निर्माण सामाग्री संकलन गरिसक्नुपर्ने छ। सोही अनुसार काम भइरहेको निर्माण कम्पनीले बताएको छ। विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना नेशनल एरोटेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनलाई दिइएको छ। धावनमार्ग ममर्तका क्रममा दैनिक १० घण्टा विमानस्थल ठप्प हुनेछ। राति १० बजेदेखि आठ बजेसम्मका सबै उडान दिउँसो सारिएको विमानस्थल कार्यालयले जनाएको छ। मर्तमत कार्य ९० दिनभित्र सक्नु पर्नेछ।फुर्सदमा


गैरआवासीय नेपालीले १० अर्ब भित्र्याउने प्रतिबद्धता

काठमाडौँ — गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले प्रारम्भिक चरणमा १० अर्ब रुपैयाँ लगानी भित्र्याउने सरकारसँग समझदारी भएको छ । लगानी सम्मेलनको दोस्रो दिन उक्त रकमले नेपाल सरकारको प्राथमिकताका आयोजनामा लगानी गर्ने प्रतिबद्धता सहितको समझदारी भएको हो । समझदारीपत्रमा सरकारकातर्फबाट उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंह र सङ्घका तर्फबाट अध्यक्ष भवन भट्टले हस्ताक्षर गरेका हुन्। ‘सरकारको समृद्ध नेपाल र सुखी नेपाली अभियानमा गैर आवासीय नेपालीहरूको सहभागिताका निम्ति एउटा सामूहिक लगानी कोष खडा गने विषयमा एक समझदारी पत्रमा हस्ताक्षर भएको छ,’ एनआरएनएद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो लगानी कोष स्थापनाका लागि नेपालको प्रचलित कानुन अनुसारफुर्सदमा


१५ आयोजनामा हस्ताक्षर गर्दै दुई दिने नेपाल लगानी सम्मेलनमा समापन

काठमाडौं । १५ आयोजनामा एमओयुमा हस्ताक्षर गर्दै दुई दिने नेपाल लगानी सम्मेलनमा समापन भएको छ । प्रधानमन्त्री केपीशर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालको उपस्थितिमासरकारले ५० र निजी क्षेत्रले २७ वटा परियोजना ‘सो केस’ मा राखेकोमा १५ समझदारी पत्रमा हस्ताक्षर भएको हो । नेपाल लगानी सम्मेलन २०१९ मा विभिन्न १७ वटा परियोजना निर्माणका लागि विभिन्न कम्पनीले आवेदन दिएका थिए । पूर्वाधार, कृषि, शिक्षा, जलस्रोतलगायतका विभिन्न १७ वटा परियोजनाका लागि आवेदन परेको हो भने लगानी सम्मेलनकै क्रममा भएका समझदारीले मुलुकमा विभिन्न क्षेत्रमा लगानी समेत बढेको छ । हस्ताक्षर भएका १५ आयोजनाफुर्सदमा


१७औं बमजन कपको उपाधी सरोकार समाजले चुम्यो, (फोटो फिचरसहित)

३० मार्च २०१९ । माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले आयोजना गरेको १७औं माउण्ट एभरेष्ट एम.बि.बमजन गोल्ड कप फुटबल टुर्नामेण्ट सौहार्दपूर्ण बातावरणमा सम्पन्न भएको छ । २२ र २९ मार्च लगातार २ शुक्रबार खेलाईएको गोल्ड कपको १७औं संस्करणमा बिजेताको उपाधी नेपालकुबेत सरोकार समाजले चुमेको छ भने गोर्खाली फुटबल क्लव(GFC) उप-बिजेता बनेको छ । १२ सशक्त नेपाली टिमहरुले सहभागीता जनाएको टुर्नामेण्टको पहिलो र क्वार्टर फाईनल चरणका खेलहरु गत हप्ता २२ तारिकका दिन सम्पन्न भएको थियो । जसबाट आफ्ना निकट्तम प्रतिश्पर्धी टिमहरुलाई पराजित गर्दै पुर्बेली टाईगर, गोर्खाली फुटबल क्लव, युनिक नेपाल र सरोकार समाजलेफुर्सदमा


कुवेतमा एक नेपालीद्वारा समुद्रमा हाम फालेर आत्महत्या

परदेशी खबर/ कुवेत – कुवेतमा एक नेपालीले समुद्रमा हाम फालेर आत्महत्या  गरेका छन । बाग्लुङ सानो बजार घर भै हाल भेडाबारी-१६ नवलपरासी बसोबास गर्दै आएका बर्ष ३४ का दिपक शर्माले गत बुधबार राती आत्महत्या गरेका हुन । ९ बर्ष पहीला m.t.c कम्पनिमा आएका शर्मा २ महिना बिदा बसि आएको २५ दिन मात्र भएको बुझिएको छ । बुधवार खबुस(रोटि) लिन हिडेका दिपक रात भर नफिरेको र बिहीवार बिहान कोठामा स्थानिय पुलिस आइ सर्च गर्दा मात्र घटना बारे जानकारी पाएको गोर्खाका नर हमाललाई उद्दित गर्दै लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमाललेफुर्सदमा


म्यागङ गाउँपालिका-३ देउराली स्कुलमा आगामी चैत्र २५ गते प्रङ्ना चलचित्रको भब्य प्रदर्शन हुने

आशिम दोर्जे तामाङ्ग, साउदी चैत्र १६-  नुवाकोट, म्यागङ गाउँपालिका-३ देउराली माध्यमिक विद्यालयको प्रांगणमा आगामी चैत्र २५ गते बेलुका ठिक ५ बजेदेखि तामाङ कथानक चलचित्र ‘प्रङ्ना’ को बिशेष प्रदर्शन हुने भएको छ । उक्त विषेश प्रदर्शनमा प्रङ्नाका कलाकार लगायत अन्य चर्चित म्हेन्दोमाया कलाकारहरुको प्रस्तुति रहने चलचित्रका कलाकार लामा भाइले बताए । लामाका अनुसार देउरालीमा प्रदर्शन हुन लागेको प्रङ्ना हेर्न दर्शकले २ सय रुपैयाँको टिकट काट्नु पर्नेछन् । छिमी मम्बा तामाङको निर्माण, राज किङ वाइबाको निर्देशन्, सन्जु थोकरको छायाङ्कन, सागर एस वाइबा र युबि मोङ्रेसाको शब्द संगीत रहेको प्रङ्नाको गीतमा दिपा लामा रफुर्सदमा


जनावरले टोकेमा के गर्ने ?

जनावरले टोक्दा मानिसमा विषाणु सर्छ। कुकुर वा कुनै जंगली जनावरले टोक्दा मानिसमा सर्ने विषाणुबाट हुने रोगलाई रेबिज भनिन्छ। रेबिजको विषाणुले स्नायु प्रणालीमा असर गर्छ। र्‍यालबाट विषाणु सर्छ। नेपालमा गत वर्ष रेबिजबाट ३२ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। कुकुर, बिरालो, न्याउरीमुसा, स्याल, ब्वाँसो, फ्याउरो र अन्य मांसाहारी जनावरको टोकाइबाट रेबिज सर्छ। के गर्ने · घाउलाई तुरुन्तै साबुन पानीले राम्ररी सफा गर्ने · १०–१५ मिनेट साबुन पानीले राम्ररी सफा गर्ने · साबुन नपाइए पानीले मात्रै भए पनि पखाल्ने · थप उपचारका लागि स्वास्थ्य केन्द्रमा जाने के नगर्ने · खुर्सानीकोफुर्सदमा


दलितको प्रश्नः हामीले बनाउने मन्दिरको त्रिशुल शुद्ध तर हामी कसरी अछूत

छुवाछूत र जातीय विभेद अन्त्यका निम्ति सचेतना बढाउन भन्दै तीनजना अभियानकर्मी पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म पैदल यात्रामा छन्। पटक पटक कानुन बन्दा पनि भेदभाव हट्न नसकेको यथार्थबीच अभियानकर्मी अशोक दर्नाल‚ होमराज आचार्य र रीता परियार पश्चिमदेखि पूर्वको पैदल यात्रामा निस्केका हुन्। नेपाल पदयात्रा २०१९ मा सरिक उनीहरूले २० मार्चमा पश्चिम नेपालको अत्तरिया नगरपालिकाको ६ नम्बर वडाको दलित बस्ती कोलीकटानमा स्थानीयवासीका व्यथा र तीतो अनुभव सुनेका थिए। जङ्गबहादुर बिकका मनमा गुम्सिएको भावना एकाएक चोकमा जम्मा भएका मानिसहरूका अगाडि विस्फोट भयो। कथा व्यथा हाल ६८ वर्ष पुगेका उनले भने, “म लोहार हुँ।फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस