Friday, March 29th, 2019

 

प्रम ओली र उद्योगमन्त्री यादवबीच टकराव : संसदमा पुग्यो एउटा कानूनका लागि दुई विधेयक!

काठमाडौं : लगानी सम्मेलन काठमाडौंमा सुरु भइसकेको छ। लगानी सम्मेलनका लागि भन्दै फास्ट ट्र्याकबाट नै केही विधेयकहरु समेत पारित भइसकेका छन्। अधिकांश विधेयक टुंगोमा पुगे पनि एउटा विधेयक संघीय संसद सचिवालयमा अलपत्र परेको छ। त्यो हो ‘औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५। अलपत्र पर्नुको प्रमुख कारण हो प्रधानमन्त्री केपी शर्मा ओली र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवबीचको द्वन्द्व। उद्योग मन्त्रालयले संसदमा पठाउनुअघि मन्त्रिपरिषद् अन्तर्गतको विधेयक समितिमा यो विधेयक पठाएको थियो। तर, विधेयकमा व्यापक फेरबदल गरी मन्त्रिपरिषद्बाट उद्योग मन्त्रालयलाई फिर्ता पठाइएपछि विवाद जन्मियो। मन्त्रिपरिषद्लेफुर्सदमा


लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश-२ मा एसईई स्थगित

काठमाडौं : लगातार प्रश्नपत्र बाहिरिएपछि प्रदेश-२ मा  माध्यमिक शिक्षा परीक्षा (एसईई) अनिश्चितकालका लागि स्थगित भएको छ। शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर परीक्षा स्थगित भएको जानकारी दिएको हो। चैत १० गतेबाट सुरु भएको परीक्षा अन्तर्गत चैत १४ गते सञ्चालन भएको अनिवार्य विज्ञान विषय र चैत १५ गतेको अनिवार्य सामाजिक शिक्षा विषयको परीक्षाको प्रश्नपत्र परीक्षा अघि नै सार्वजनिक भएको थियो। विज्ञान विषयको प्रश्नपत्र सार्वजनिक भएको विषयमा छानबिन समिति गठन गरेर काम समेत सुरु भएपछि पुन सामाजिक शिक्षा विषयको प्रश्नपत्र परीक्षा अघि नै सार्वजनिक भएपछि मन्त्रालयले शुक्रबार ७७ जिल्लाकै परीक्षाफुर्सदमा


पत्रकार नै बलात्कार र ठगी आरोपमा पक्राउ

दाङ: दुई करोडभन्दा बढी ठगी र बलात्कार आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। तुलसीपुर उपमहानगरपालिका-११ उरहरी बलेगनार घर भई हाल घोराही उपमहानगरपालिका १५ मा बस्ने ४० वर्षीय महेश भनिने भुवन धिताललाई तीन महिलालाई बलात्कार गरेको र २ करोड रुपैयाँ ठगी गरेको आरोपमा दाङ प्रहरीले पक्राउ गरेको हो । धिताल जिल्लामा सञ्चालन हुने एक अनलाइनमा आवद्ध पत्रकार भएको पाइएको छ। बलात्कार र ठगी आरोपमा पक्राउ परेका धिताललाई दाङ प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलन गरी बलात्कार र ठगी आरोपमा पक्राउ परेका पत्रकारलाई धिताललाई सार्वजनिक गरेकोफुर्सदमा


हानिको मात्रा: कति चुरोट बराबर एक बोतल रक्सी?

एउटा अनुसन्धानले एक सातामा ७५० मिलिलिटर रक्सी पिउँदा सोही अवधिमा महिलाले १० र पुरूषले ५ वटा चुरोट पिउँदा बराबरकै क्यान्सरको खतरा उत्पन्न हुने देखाएको छ। ब्रिटेनका अनुसन्धानकर्ताहरूले भनेका छन्, “यो कम रक्सी पिउँछु भन्नेहरूलाई जागरूक गर्ने एउटा उपयुक्त तरिका हो।” विशेषज्ञहरूका अनुसार अधिकांश रक्सी पिउनेहरूका लागि रक्सीका तुलनामा चुरोट पिउनु धेरै खतरनाक हुनसक्ने र त्यसबाट क्यान्सर लाग्न सक्ने खतरा बढ्ता रहन्छ। र, त्यस्तो जोखिमलाई कम गर्ने एउटा मात्र तरिका हो- चुरोटलाई पूर्णरूपमा त्याग्नु। नियम सरकारी निर्देशिका अनुसार एकजना महिला वा पुरुषले एक सातामा १४ युनिटभन्दा बढी रक्सी पिउनु उपयुक्त हुँदैन।फुर्सदमा


‘किरात प्रदेश’ घोषणा गर्न माग

विराटनगर : प्रदेश-१ का २३ जातीय संस्थाले किरात प्रदेश घोषणा गर्न माग गरेका छन्। शुक्रबार संसद् बैठक चुल्नुअघि जातीय संस्थाका पदाधिकारीले प्रदेश-१ का सभामुख प्रदीपकुमार भण्डारीसहित आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो, प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता राजीव कोइरालासहितका नेतालाई भेटेर संयुक्त ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्र बुझाउनेमा किरात राई यायोख्खा, सुनुवार सेवा समाज, नेपाल गनगाई कल्याण परिषद्, किसान समुदाय क्लब, जिरेल संघ, नेपाल झाँ(उराउ) कोड्रेम सुधारा, ताजपुरीया समाज कल्याण परिषद्, वालुङ सेवा समाज, तोक्पेगोला समाज सेवा समिति, नेपाल थामी समाज, थारु कल्याणकारी सभा, रोङ सेजुम ठी (लाप्चा), भुजेलफुर्सदमा


६ सय ४३ किलो गाजा/ चरेशसहित एक पक्राउ

गजुरी (धादिङ) : धादिङको गजुरी गाउँपालिका-७ पेटार भन्ने स्थानबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध चरेश र गाजासहित १ जनालाई पक्राउ गरेको छ। काठमाडौंबाटै आएको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले चरेश बनाउने तयारी अवस्थामा राखिएको धुलो, तयार गरिएको चरेश र गाँजासहित १ महिलालाई पक्राउ गरेको इलाका प्रहरी कार्यलय गजुरीका प्रमुख नवराज ढुङगेलले जानकारी दिए। गजुरी गाउँपालिकाको-७ पेटार बस्ने सुकमान तामाङको घरमा चरेश बनाउने कारखाना नै संचालनमा रहेको विशेष सुराकी पछि लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट आएको टोलीले घर खानतलासी गर्दा ६ सय ४३ केजी लागुऔषध बरामद गरेको हो। अवैध रुपमा लागुऔषध गाँजा खरिदफुर्सदमा


एसईई प्रश्नपत्र सुरक्षा: एकपछि अर्को प्रश्नपत्र बाहिरिनुमा दोषी को

प्रदेश नम्बर दुईमा बिहीवार र शुक्रवार अनिवार्य विज्ञान र सामाजिक शिक्षाको एसईई प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको छ। प्रदेश नम्बर दुईमा बिहीवार र शुक्रवारको परीक्षा स्थगित गर्नुपर्ने गरि भएको उक्त घटनालाई लिएर त्यहाँको व्यवस्थापनको तीव्र आलोचना भएको छ। परीक्षामा व्यवधान आएपछि विद्यार्थीहरू आक्रोशित भएका छन्। नेपालमा संघीय संरचना कार्यान्वयनमा आएपछि पहिलोपटक प्रदेश स्तरबाट एसइइ परीक्षा लिइएको थियो। एसईई: माध्यमिक परीक्षामा पौने पाँच लाख विद्यार्थी एसईई नतिजामा भएको त्रुटिको छानबिन हुने प्रश्नपत्रको सुरक्षा हरेक वर्ष झैँ यसपटक पनि प्रश्नपत्र बनाउने जिम्मा केन्द्र सरकारको रहेको छ। तर बनिसकेका प्रश्नपत्रकोफुर्सदमा


कान्छो”को म्युजिक भिडियो युट्युबमा सार्वजनिक ( भिडियो सहित )

परदेशी खबर/ कुवेत – खुशी प्रधान लामाको कान्छो नामक गीतको अफिसियल म्युजिक भिडियो हिजो जिग्मे मेडियाको अफिसियल युट्युब च्यानलबाट रिजिल भएको छ । यस गीतको शब्द रचना, संगीत, संगीत संयोजन, मिक्स बहु प्रतिभाशालिका धनी ब्यक्तित्व दिपेश प्रधानको रहेको छ । यस गीतमा सुरिलो स्वर भने श्रीजना तामाङले भरेका छन । भिडियोमा अभिनय भने तामाङ चलचित्र क्षेत्रका सुपर स्टार नायक कुमार मोक्तान र अहिलेको जल्दोबल्दो मोडल तथा नायिका पुर्णिमा थोकर लामाको रहेको छ । यस भिडियोलाई छायाङ्कन बज्र ङ्यासुरले गरेको हो भने ड्रोनमा प्रविन राई रहेका छन । सम्पादन तथा कलरिङफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

तमु समाज युएईको बैठक महत्वपूर्ण निर्णयका सम्पन्न, तमु ल्होसार अतिथि कलाकारको साथ मनाउने

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस