Friday, March 22nd, 2019

 

कुवेतमा प्रथम नेपाल आइडल बुद्ध लामा र लोकपप गायिका सरस्वती लामाले धमाका मच्चाउने

परदेशी खबर/ कुवेत, मार्च २२- कुवेतमा प्रथम नेपाल आइडल बुद्ध लामा र लोकपप गायिका सरस्वती लामाले धमाका मच्चाउने भएका छन् । नुवाकोट धादिङ रसुवा समाज कुवेतले यी प्रख्यात कलाकार ल्याएर बृहत सांगीतिक कार्यक्रम गर्ने भएको हो । समाजको आज फर्वानिया पार्कमा सस्थाका अध्यक्ष राकेश मानाङ्थेनको अध्यक्षतामा बसेको बैठकले आउँदो जुलाई १९ तारिख शुक्रबार अतिथि कलाकार ल्याएर प्रथम बार्षिक उत्सब मनाउने निर्णय गरेको कार्यक्रम संयोजक धर्म तामाङले हाम्रो संचारलाई जानकारी गराए । रोजगारीका शिलसिलामा कुवेतमा कार्यरत नुवाकोट, धादिङ, रसुवाका दिदीबहिनी दाजुभाईहरुलाई एकीकृत गर्दै “आपसी एकता हाम्रो उदेश्य, समृद्धि समाज निर्माण हाम्रोफुर्सदमा


कुवेतसँग मैत्रीपुर्ण खेलमा नेपालको बराबरी

कुवेत, मार्च २१- पहिलो अन्तराष्ट्रिय मैत्रीपुर्ण खेलमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले कुवेतसंग बराबरी खेलेको छ । बिहिबार भएको खेलमा नेपालले फिफा वरियतामा ३ स्थान माथिको कुवेतसंग गोलरहित बराबरी खेलेको हो । फिफा वरियतामा नेपाल १६१ औं स्थानमा रहेको छ । कुवेत १५८ औं स्थानमा रहेको छ । अल साहबब मैदानमा घरेलु टोलीले पेनाल्टीमा गोल गर्न नसक्दा नेपाल हारबाट जोगिएको हो । कुवेतका कप्तान बाडेर अल मुतवाले खेलको ६६ औं मिनेटमा पेनाल्टीमा गोल गर्न सकेनन् । डेब्यु खेलाडी अजित भण्डारीले बिपक्षि खेलाडीलाई डिबक्सभित्र गरेपछि पाएको पेनाल्टीमा कप्तान मुतवाले गोल गर्नफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस