Wednesday, March 20th, 2019

 

एनआरएनए कुवेतद्धारा नेपाली राष्ट्रिय फुटबल टिमलाई भब्य स्वागत

परदेशी खबर मार्च २०,कुवेत । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले नेपाली राष्ट्रिय फुटबल टिमलाई टिम बसिरहेको होटलमै गई भब्यताका साथ स्वागत तथा नेपालले खेल्ने खेलहरुमा जितको अग्रिम शुभकामना दिएको छ । एनसिसि कुवेतका अध्यक्ष सुमित्रादेबी पौडेलबाट नेपाली टिमका प्रमुख प्रशिक्षक जोहन कालिन, सहायक प्रशिक्षक किरण श्रेष्ठ, टिम मेनेजर दावा लामा, टिम क्याप्टेन बिराज महर्जन लगायत सम्पुर्ण खेलाडीहरुलाई पुष्प गुच्छाको साथमा खादा ओडाएर स्वागत तथा शुभकामना दिनुभएकोे थियो । कार्यक्रममा प्रमुख प्रशिक्षक कालिनद्धारा स्वागत गरेकोमा एनसिसि कुवेतलाई धन्यबाद दिनुभएको थियो । एनसिसि कुवेतका पदाधिकारी, समाजसेवी तथा पत्रकारहरुको उपस्थितीमा सम्पन्नफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस