Sunday, March 17th, 2019

 

दुबईमा तमु प्ये ल्हु संघ युएईको चौथो अधिवेशन तथा सातौं बार्षिकोत्सव सम्पन्न

मान सिङ तमु (मानु कोन्मे) मार्च १७, युएई – तमु समुदायको भाषा, धर्म, संस्कृति, परम्परा, भेषभुषाको संरक्षण, सम्वर्धन र विकासमा प्रवासबाट पनि योगदान दिने उद्देश्यले २०१२ मा स्थापित तमु प्ये ल्हु संघ युएईले यहि २०१९ मार्च १५ तारीख शुक्रवार (०७५ चैत्र १ गते) रैन ट्री होटल नसा दोहोरी सांझ रेष्टुरेन्ट वर दुबई युएईमा चौथो अधिवेशन तथा सातौं बार्षिकोत्सव सम्पन्न भएको छ। उक्त चौथो अधिवेशन बाट भिम लम (सबिनय) तमु को अध्यक्षमा निम्न पदाधिकारीहरु सहितको २३ सदस्यीय कार्यसमिति सर्बसम्मत चयन भएको छ। अध्यक्ष : भिम लम (सबिनय)तमु वरिष्ठ उपाध्यक्ष : महेशफुर्सदमा


प्रेम विश्वकर्मलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै म्याग्दी प्रवासी नेपाली संघ (मोना)कुवेतको प्रथम अधिबेशन सम्पन्न

  परदेशी खबर  मार्च  १७,  कुवेत ।  म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतको प्रथम अधिबेशन समारोह साथै साँस्कृतिक कार्यक्रम फर्वानिया स्थित अडिटोरियम हलमा ८ तारीक सुक्रवार प्रेमबहादुर बिश्वकर्मालाई सर्वसम्मत अध्यक्षमा चयन गर्दै सम्पन्न  भएको छ । मोना कुवेतका संयोजक प्रेम बहादुर बिश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिमा नेपाली राजदुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा रहेका थिए भने विशेष अतिथिमा गैर आवासीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमित्रा देबि पौडेल रहेकी थिइन । कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, समाजसेवी लगायत कलाकारहरु अतिथि रहेका थिए । कार्यक्रमफुर्सदमा


लुम्बिनी समाज नेपाल कुवेतको छैठौं वार्षिक उत्सव तथा लुम्बिनी मेगा म्युजिक भव्य रुपले सम्पन्न

परदेशी खबर  मार्च १७, कुवेत ।  लुम्बिनी समाज नेपाल कुवेतको छैठौं वार्षिक उत्सव तथा लुम्बिनी  मेगा म्युजिक  २०१९ भव्य रुपले सम्पन्न भएको छ ।  कुवेतको जिलिब स्थित नोटिमघाम ब्रिटिश स्कुलको हलमा सुक्रवार चर्चित लोक दोहोरी गायिका शान्ता परीयार र नेपाल आइडल सिजन २ का टप ५ का प्रतिस्पर्धी गायक अमित बराल लगायत कुवेतका चिरपरिचित स्थानीय कलाकारहरुको साथमा उक्त कार्यक्रम सम्पन्न भएको हो । लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमालको सभापतीत्वमा कार्यक्रममा प्रमुख अतिथी नेपाली राजदुतावास कुवेतकी द्वितिय  सचिव जानकी ओझाको बिशिष्ट अतिथीमा नेपाली राजदुतावास कुवेतकी सहचारी एसोधा अधिकारी ,फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस