Sunday, March 10th, 2019

 

कानुनी राज्यमा कानुनको नजर भित्र अपराधीहरु सबै समान हुन्छन् र हुनुपर्छ-चम्पक सुनुवार किराँत 

कानुनी फैसला गर्ने सदर्भमा एउटालाई न्याय दिदा अर्कोलाई अन्याय र विभेदको आभास हुनु कतिपनी जायक र न्यायसंगत हुन सक्दैन । लोकतन्त्र , गणतन्त्र , विधीको शासन तथा कानुनी राज्यमा कानुनको नजरमा अपराधीहरु सबै समान हुन्छन् र हुनुपर्छ । न्यायलयले कुनै नस्ल/जात,  धर्म , लिङ्ग , क्षेत्र , वर्गका आधारमा कार्वाही, साजाय तथा दण्डको भागिदार बनाउदैन । यदि यी कुराहरू निकट फैसला भयो भने त्यो कानुनी कार्वाही स्वच्छ , निस्पक्ष , स्वतन्त्र , सर्वमान्य र उच्चस्तरीय हुन सक्दैन भने राष्ट्रको प्रमुख अङ्ग मध्य एक न्यायपालिकाको गरिमामय माथि दाग लाग्दछ । गतफुर्सदमा


अब “लुटकान्छा हैन जुटौ बिकासमा” भन्दै-प्रेम कटवाल(भिडियो सहित)

  मार्च १०,कुवेत  । शिरमाथि सगरमाथा छातिमा देश बोक्नुपर्छ भन्ने बोलको गित बजारमा आएको छ | सर्जक प्रेम कटवालद्वारा रचित गित विन्दावाशिनी म्युजिक मार्फत बजारमा आएको हो | स्रष्टाहरु लुट्न कान्छा उक्साएर निराशा बेचेर पैसा कमाउनेमात्र छैनन् । देश बनाउन हरेक ब्यक्ति परिवारको पनि जिम्मेवारी हो यसैले सबै जुटौ भनेर अरबको मरुभुमिमा पसिना बेचेर कमाएको पैसाले समाज बिउझाउन खर्चगर्ने स्रष्टा हरुपनी छन् । जसको उदाहरण हुन खोटाङमा जन्मेका गायक गीतकार प्रेम कटुवाल । उनका शब्दलाई बिबि अनुरागिले साङ्गितिक झन्कारले सिगारेकाछन् । गायन शुदर्शन बिक्रम राणा को छ । राष्ट्र प्रेमले भरिएकोफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस