Tuesday, January 29th, 2019

 

अमित बराल र पुस्पन प्रधान कुवेत आउँदै, साथमा शान्ति परियार पनि आउने

परदेशी खबर जनवरी २९,कुवेत | चर्चित पंन्छि गायक पुष्पन प्रधान सगै नेपाल आइडल टप ५ अमित बराल साथै लोकदोहोरी गायिका शान्ता परियार कुवेत आउने भएका छन । लुम्बिनी समाज नेपाल कुवेतले आगामी मार्च १५ तारिख शुक्रबार दिन जिविब स्थित नाइटिगेम इंग्लिश स्कुलको सभाहलमा आफ्नो छैटौ वार्षिकोत्सवको अवसर पारी आयोजना गर्न लागेको “लुम्बिनी मेघा म्यूज़िक स्व: २०१९ (LUMBINI MEGA MUSIC SHOW 2019)- Buddha was born in Nepal) मा आफ्नो सागितिक प्रस्तुति दिन अतिथि कलाकारहरु कुवेत आउन लागेको कार्यक्रम सयोंजक रमेश पाल्पालीले जानकारी दिएकाछन । प्रवास वाटै दुखि ,पिडित, समस्यामा परेकाहरुलाई मलमफुर्सदमा


लुम्बिनी समाज कुवेतद्वारा मानसिक रोगिलाइ ५१ हजार आर्थिक सहयोग

दिलकुमार पाख्रीन/ २९ जनवरी, कुवेत। नवलपरासी बर्दघाट नगरपालिका वार्ड न. ४ बर्दघाट निवासी बर्ष २५ का विशाल चापागाईंलाई लुम्बिनी समाज कुवेतद्वारा ५१ हजार रुपैयाँँ आर्थिक सहयोग गरेको छ। चापागाईं बिगत १८ बर्ष देखि मानसिक रोगले ग्रसित थिए। दिनमा सयौं पल्ट बेहोस हुने र केही सुर नपाउने भएपछि उपचारको लागि विभिन्न अस्पतालमा उपचार गराइएता पनि अझै सामन्य अवस्थामा नफर्किएपछि बिराटनगर स्थित नोवेल हस्पिटलमा उपचारका लागि ल्याएको छ। उपचारकै क्रममा धेरै खर्च भइ सक्दा पनि निको नभएकोले अहिले एक तर्फको मस्तिष्क अपरेसन गरि फाल्नुपर्ने भयको उनका परिवारले जानकारी गराएका छन। उनको उपचारकाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस