Saturday, January 19th, 2019

 

कुवेतमा सक्रिय नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघको दोस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न

परदेशी खबर जनवरी १९, कुवेत |नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतको दोस्रो वार्षिकोत्सव विविध कार्यक्रम गरि भब्य रुपमा सम्पन्न भएको छ । नेपाली प्रवासी ट्याक्सी ब्यावसायी संघ कुवेतका अध्यक्ष सुन बहादुर तामांगको सभापतित्वमा भएको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका महामहिम राजदुत यज्ञबहादुर हमाल तथा बिषेश अतिथिमा राजदुत धर्मपत्नी रीता हमाल सहित  गैर आवासीय नेपाली संघ कुवेतकी अध्यक्ष सुमीत्रा पौडेल लगायत बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी,पत्रकार र कुवेतबासी नेपालीहरूको उपस्थिति रहेको थियो। कुवेतको फर्वानिया स्थित युनिक अडोटोरियम हलमा सांगितीक कार्यक्रमका साथ सँस्थाले आफ्नो दोस्रो वार्षिकोत्सव  सम्पन्न गरेको होफुर्सदमा


लुम्बिनी समाज नेपाल-कुवेतले मार्च १५ मा आफ्नो छैटौं वार्षिकोत्सव विभिन्न सांस्कृतिक कार्यक्रम गरि मनाईदै

परदेशी खबर जनवरी १९, कुवेत | कुवेतमा क्रियाशील रहेका लुम्बिनी समाज नेपाल- कुवेतले आफ्नो छैटौं वार्षिकोत्सव नेपालका चर्चित कलाकारको साथमा विभिन्न सांस्कृतिक गरि मनाउने भएको छ | मार्च १५ तारिख शुक्रबारको दिन नेपालबाट आमन्त्रित कलाकारको साथ भब्य रुपमा मनाउने तयारी थालेको समाजका अध्यक्ष रुपेन्द्र विक्रम हमालले जानकारी दिनु भयो | कुवेतमा सामाजिक कार्यमा समर्पित लुम्बिनी समाज कुवेतको कार्यहरु असंख्या छन | अस्पताल रहेका विरामी देखि नेपालमा गरिब तथा जेहेन्दार विद्यार्थीहरुको छात्रवृत्ति सम्मको सामाजिक कार्यमा रहेका लुम्बिनी समाज नेपाल कुवेतले आफ्नो स्थापनाको छैटौँ वर्षलाई विशेष सांस्कृतिक कार्यक्रम गरि मनाउन लागेको बताएफुर्सदमा


दर्शन ठकुरी समाजद्वारा राजदूत दम्पती “दर्शन अभिनन्दन” सहित विदाई

परदेशी खबर जनवरी १९, कुवेत | दर्शन ठकुरी समाज कुवेतले नेपाली राजदूतावास कुवेतका राजदूत यज्ञ बहादुर हमाल साथै प्रथम महिला रिता हमाललाई “ दर्शन अभिनन्दन “ सहित विदाई गरेको छ । हिजो खैतान स्थित होटल हैतममा विषेश कार्यक्रमको आयोजना गरि समाजमा आवद्द पदाधिकारीहरुद्वारा विदाई गरिएको समाजले जनाएको छ। राजदूत यज्ञ बहादुर हमाललाई दूतावासको प्रमुख पदमा रहेर आफ्नो कार्यभार कुशलता पुर्वक समाल्दै कुटनितिक सम्बन्धलाई सुर्ढ़रित गर्दै नेपाली आन्तारिक पर्यटन प्रबन्धन बिकासमा खेल्नु भएको भूमिका र सिंगो नेपाली समाज, नेपाली संघ सस्थाहरु संग सहकार्य गर्दै समस्या सुल्झाउन, पिडितको उद्दारमा देखाउनु भएको सक्रियताफुर्सदमा


नेपाल मगर सँघ, कुवेतले “माघे सकराती”धुमधामसँग मनाए

परदेशी खबर सुरेश गुरुङ/ जनवरी १९,कुबेत |“ईतिहास, भाषा, संस्कृति संरक्षण-सम्बर्द्वन मगरहरुको मुलमन्त्र, जातिय पहिचान र स्वायत्त शासन सहितको संघीय लोकतान्त्रिक गणतन्त्र” भन्ने मुल नाराका साथ कुवेतमा सक्रिय संस्था नेपाल मगर सँघ, कुवेत शाखाद्वारा हिजो १८ जनवरी २०१९ शुक्रबारका दिन, कुवेतको हिजुलस्थित रमणिय हलमा आयोजित “माघे सकराती बनभोज तथा अन्तर्कृया कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न कार्यक्रममा सँघका अध्यक्ष मित्र सिन्जाली मगर को सभापतित्वमा सम्पन्न कार्यक्रमका नेपाली राजदुतावास कुवेतका राजदूत यज्ञबहादुर हमाल प्रमुख रहेका थिए भने विशिष्ट अतिथिहरुमा राजदूत हमाल धर्मपत्नी रिता हमाल, थिए। भने कुवेतमा क्रियाशील बिभिन्नफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस