Wednesday, January 9th, 2019

 

रबी लामिछानेलाई एक शुभ चिन्तकको पत्र –

  आदरणीय पत्रकार रवि लामिछाने ज्यु! आज मनले नचाहँदा-नचाहँदै पनि तपाईंको बारेमा दुई शब्द लेख्ने धृष्टता गर्दैछु।हुन त तपाईंको व्यक्तिगत जीवनको बारेमा लेख्ने मेरो कुनै नैतिक अधिकार र हैसियत छैन।तर तपाईं अहिले तीन करोड नेपालीको लागि सेलिब्रेटी नै बन्नुभएको छ।पब्लिक फिगर भैसकेपछि तपाईंको बारेमा चासो बढ्नु अन्यथा नहोला। सर्वप्रथम त म तपाईंले गर्नुभएको सकारात्मक कामको बारेमा केही भन्न चाहन्छु।तपाईं आवाजविहीनहरुको आवाज बन्नुभएको छ।समाजका विकृति र विसंगतिहरुको भण्डाफोर तथा उजागर गर्नुभएको छ।भ्रष्टचारी,घुसखोरी र दलालहरुको टुप्पीबाट धुवाँ निकाल्न सक्षम हुनुभएको छ।बिदेशमा फसेका दिदीबहिनी तथा दाजुभाइहरुको उद्धारकार्यमा जुट्नुभएको छ।कतिलाई नयाँ जीवन दिनुभएको छ।समग्रमाफुर्सदमा


हिटर पड्किएर आगलागी, हिटर बाल्दा सावधानी अपनाउन प्रहरीको आग्रह

काठमाडौँ, २५ पुस । जाडोको समयमा हिटरमा देखिएको विभिन्न समस्याले दुर्घटना हुनसक्ने भन्दै प्रहरीले सावधानी अपनाउन आग्रह गरेको छ । प्रहरी प्रधान कार्यालय काठमाडौँले ग्यास जडित तथा विद्युतीय सामग्री प्रयोग गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको हो । पुसको पहिलो हप्ता हिटरमा जोडेको ग्यास चुहिएर काठमाडौँ कलङ्कीका इञ्जिनीयर दम्पतीको ज्यान गएको घटना सेलाउन नपाउँदै आज बिहान मात्रै काठमाडौँको टोखामा हिटर पड्किएर आगलागी भएको छ । टोखा नगरपालिका–११ भण्डारी टोलस्थित मुकुन्दराजप्रकाश घिमिरेको घरमा आगो ताप्ने हिटर पड्किएर आगालागी हुँदा लत्ताकपडा, टिभी, ग्यास चुलोलगायत सामग्री जल्दा करीब रु दुई लाख बराबरको मालसामानफुर्सदमा


प्रधानमन्त्रीलाई चोली लगाएर घुमाउने चेतवनी सहितको व्यंग्यात्मक र्‍याप गीत सार्वजनिक

परदेशी खबर/०९ जनवरी, कुवेत। र्‍याप गायक सुशील पाख्रीनको पहिलो र्‍याप गीत “ओइ प्रधानमन्त्री, तिम्लाइ लगाएर चोली घुमाउने बेला भाको रैछ आजभोली” बोलको  व्यंग्यात्मक गीत सार्वजनिक भएको छ। दुई तिहाइको बाम सरकार बने पछि झम जनता मारमा परेको महसुस गर्दै गायक पाख्रीनले प्रधानमन्त्रीको क्रीयाकलापलाइ ब्यङ्यात्मक शैलिमा र्‍याप गीत बनाएका छन। गीतमा देशमा बिकृतिले बिकराल रुप लिँदा पनि सरकारले कुनै खास कदम चालेर जनतालाइ न्याय दिन नसकेको र त्यसको जिम्मेवार प्रधानमन्त्री भएकोले प्रधानमन्त्री माथी आक्रोश पोखिएको भेटिन्छ। आमा सुनिता योन्जन र बाबा इन्द्रबहादुर पाख्रीनका छोरा सुशील पाख्रीन मकवानपुर आमभन्ज्याङ्का हुन। भानु उच्चफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस