Tuesday, January 8th, 2019

 

मुस्लिमलाई गम्भीर विभेद गर्दै भारतको तल्लो सदनद्वारा विवादास्पद कानून पारित

नयाँ दिल्ली- भारतको तल्लो सदनले नागरिकतासम्बन्धी विवादास्पद कानून पारित गरेको छ । नागरिकता दिँदा मुस्लिम समुदायका व्यक्तिलाई पक्षपात गर्ने व्यवस्था रहेको कानून संसदले मङ्गलबार पारित गरेको हो । नयाँ कानूनमा बङ्लादेश, पाकिस्तान र अफगानिस्तानबाट कम्तीमा ६ वर्षदेखि भारतमा बस्दै आएका हिन्दू, क्रिश्चियन र शिख धर्मावलम्बीलाई नागरिकता दिने तर मुस्लिम समुदायका व्यक्तिहरूलाई भने नागरिकता नदिने उल्लेख गरिएको अधिकारीहरूले बताएका छन् । नयाँ कानूनले मुस्लिम समुदायमाथि अन्याय गरेको भन्दै आलोचना भएको छ । नागरिकताका लागि धर्म विषेशलाई पक्षपात गरेकाले यो कानून विवादमा परेको हो । प्रधानमन्त्री नरेन्द्र मोदी हिन्दूवादी भएको र मुस्लिमफुर्सदमा


दुई महिना चिनियाँ प्रहरी हिरासतमा बिताएपछि फर्काइए ११ नेपाली

बेइजिङ,२४ पौष | भिसा अवधि सकिएपछि अबैध रूपमा बसेकालाई ११ नेपालीलाई चिनियाँ प्रहरीले नेपाल फर्काएको छ । दुई महिना हिरासतमा राखेपछि उनीहरूलाई मङ्गलवार फर्काइएको हो । रेस्टुरेन्टमा काम गर्न भनेर छ महिनाअघि चीन आएका १४ युवा भिसा अवधि सकिएपछि पनि अवैध रूपमा बसिरहेको भन्दै चिनियाँ प्रशासनले हिरासतमा लिएको थियो । एक जना भिसा अवधीसकेपछि फर्किए, एकजनालाई प्रहरीले थप अनुसन्धान गर्न भन्दै हिरासतमै राखेको छ भने एक जना पक्राउ परेकै बेला नेपाल फर्काइएको थियो । गत असारको तेस्रो सातमा दुई चरण गरी ती नेपाली युवा चीनको शाङहाईभन्दा केही दक्षिण चच्याङ प्रान्तकोफुर्सदमा


गायक अशोक तामाङको तामाङ गीत ‘जेबा म्राङ्सी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । मकवानपुरका चर्चित गायक अशोक तामाङको तामाङ भाषामा तयार पारिएको ‘जेबा म्राङ्सी’ बोलको गीत सोमबार सार्वजनिक भएको छ । अशोक तामाङ र निर्मला घिसिङको आवाजमा तयार पारिएको गीत म्यूजिक भिडियो सहित सार्वजनिक भएको हो । कुमार स्याङ्बाको शब्द र निमा दोङको संगीत रहेको गीतको म्यूजिक भिडियोमा अभि लामा र सैना तामाङले अभिनय गरेका छन् । अभि लामाको कोरियोग्राफी रहेको गीतको म्यूजिक भिडियोलाई सूर्य लामाले छायाँकन तथा निर्देशन गरेका हुन् । गायक तामाङले यो गीतलाई पनि अन्य गीतलाई जस्तै श्रोता तथा दर्शकले रुचाउने अपेक्षा गरेको बताएका छन् । उनका यसफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

तमु समाज युएईको बैठक महत्वपूर्ण निर्णयका सम्पन्न, तमु ल्होसार अतिथि कलाकारको साथ मनाउने

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस