Monday, January 7th, 2019

 

नेपाली राजदुतावास कुवेतको पहलमा सन् २०१८ भित्र १८ जनाले पाए माफी,घाइते एवं मृत्यु भएका नेपाली नागरिकहरूले क्षतिपुर्ति

परदेशी खबर जनवरी ७,कुवेत | नेपाली राजदुतावास कुवेतको पहलमा सन् २०१८ भित्र १८ जनाले आममाफी पाएर नेपाल फर्किसकेका छन |वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा कायर्रत रहँदा घाइते एवं मृत्यु भएका नेपाली नागरिकहरूको क्षतिपूर्ति प्राप्तिका लागि यस राजदूतावासले कानुन व्यवसायीको सहयोग तथा परामर्श लिएर गरेको निरन्तरको कार्यको फलस्वरूप सन् २०१८ मा घाइते एवं मृतक कामदारहरूको क्षतिपूर्ति वापतको बिमा रकम, बाँकी तलब, सेवापश्चात पाउने रकम, सम्बन्धित कम्पनीबाट प्राप्त सहयोग आदि  गरी  २,४८, ८३३।५५ कुवेती दिनार ( नेपाली रूपैया करीब आठ करोड सन्ताउन्न लाख चालिस हजार) प्राप्त गरी सम्बन्धित कामदारहरूका कानूनी हकदारहरूलाई उपलव्ध गराइदिन नेपालफुर्सदमा


तमु समाज युएईले आबुधाबी युएईमा तमु फो-ल्होसार भव्यताका साथ सम्पन्न

परदेशी खबर मान सिङ तमु (मानु कोन्मे)/ जनवरी ७,युएई |तमुहरु (गुरुङ) को मौलिक पर्व तमु फो-ल्हो (मृग वर्ग ) ल्होसार सांस्कृतिक कार्यक्रम प्रत्येक बर्ष झैं यश बर्ष पनि भव्यता साथ तमु समाज युएईले आबुधाबी मलयली समाजम हल मुसाफा आबुधाबी युएईमा तमु समाज युएईका अध्यक्ष श्रीमती उषा तमुस्योको सभापतित्वमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि नेपाल राजदुतावास आबुधाबी युएईका द्धितिय सचिव श्रीमती बिष्णु कुमारी अधिकारी रहनु भएको थियो भने बिशेष अतिथीमातमु समाज युएईका संरक्षक राजु तमु ,नेपाल आदिबासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पा,गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष रमेश श्रेष्ठ,तमु समाजफुर्सदमा


म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले ८ मार्चमा अधिबेशन गर्दै

परदेशी खबर जनवरी ७,कुवेत | म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले आगामी ८ मार्च २०१९ मा ऐतिहासिक प्रथम अधिबेशन गर्ने भएको छ । कुवेतको माबुल्ला स्थित शुक्रबारको दिन बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको हो । म्याग्दी जिल्लाको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेत आएका म्याग्देलीहरु द्वारा गठन भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले छोटो समयमै कुवेतमा कार्यरत म्याग्देली पीडितहरुको उद्धार कार्यमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको छ, भने स्वदेशमा समेत दुखी गरिबको लागि आर्थिक सहयोग गर्दै आएको छ । कुवेतमा कृयाशिल विभिन्न संघ सस्थाहरु संग पनि सहकार्यफुर्सदमा


किरात याक्थुङ चुम्लुङ, कुवेतको आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन फेब्रुवरी ८, २०१९ मा हुने

परदेशी खबर हरि लावती / जनवरी ७,कुवेत |किरात याक्थुङ चुम्लुङ, कुवेतले आफ्नो आठौं वार्षिकोत्वस तथा चौथो अधिबेशन फेब्रुवरी ८ २०१९ तारिक शुक्रबारको दिन गर्ने भएको छ । गत जनवरी ४ तारिक फर्वानिया पार्कमा चुम्लुङका अध्यक्ष श्री बल बहादुर काम्बाङको अध्यक्षतामा बसेको मासिक बैठकले उक्त निर्णय गरेको थियो । लिम्बु जातिहरुको मौलिक परम्परा झल्किने प्रस्तुतीहरु साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको साथमा अधिवेशन भब्य रुपमा सम्पन्न गर्ने निर्णय गरिएको थियो । “हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो भाषा–लिपि हाम्रो सान” भन्ने नाराका साथ हुन लागेको कार्यक्रमको संयोजक किरात याक्थुङ चुम्लुङ, कुवेतका पुर्व उपाध्यक्ष श्रीफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

लालीगुराँस सांस्कृतिक परिवार कुवेतको चौंथौं अधिवेशन सम्पन्न, अध्यक्षमा माधव पौडेल

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस