Wednesday, December 26th, 2018

 

सिमा कार्की “समर्पण”का चार रुवाई

1) कहिले झगडदै अनि कहिले लड्दै साथ नै रह्यौं हामी गन्तव्य फरक फरक भए पनि एउटै बाटोमा गयौं हामी । अर्ति : उपदेश अनि ज्ञानको प्रकाशले सिगार्दै लैजादा खेरी नङ र मासु झै सहारा बनी हरपल समीपै भयौं हामी । 2) किनारको पानी सुके झै सम्बन्ध नसुकोस् हाम्रो भन्छु म तुफानमानि भावनात्मक सम्बन्ध नछुटोस् हाम्रो भन्छु म । अनेकौं बाधा अाउने छन्, भने अाउने छन् दुरी हरपल यहाँ, यसैले छुटेरै जाअोस् गाँस बरु साथ नछुटोस् हाम्रो भन्छु म । 3) यी लोचनहरुमा अाँसु सुकाएर हाँस्नु पर्ने रहेछ यहाँ र मनफुर्सदमा


संघीय सरकारले हटाएको बिदा रोशीले दिए

काभ्रेको रोशी गाउँपालिकाले ल्होछार (नयाँ ) मा बिदा दिने घोषणा गरेको छ । सोमबार बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो । आगामी माघ २१ देखि २३ गतेसम्म बिदाको घोषणा गरेको गाउँपालिका अध्यक्ष दलबहादुर (डिबी) लामाले जानकारी दिए । उनले भने गाउँपालिकाभित्र रहेका सबै सरकारी, गैरसरकारी संघसंस्थालाई बिदा दिने निर्णय भएको हो । ७० प्रतिशत तामाङ समुदाय रहेको रोशीमा ल्होछारलाई सांस्कृतिक पर्वको रुपमा मनाउने भएकाले बिदा दिने निर्णय गरेको उनले बताए । नेपाल सरकारले आदिवासी जनजातिको सबै पर्वहरुको बिदा कटौती गरेका थिए । संविधानले स्थानीय सरकारलाई दिएको अधिकार अनुसारफुर्सदमा


फेब्रुअरी ८ मा युएईमा ल्होछार साँझ हुदै

सुनिल लामा यु.ए.ई.। रोजगारको सिलसिलामा यूएईमा रहेका तामाङहरुको संस्था तामाङ समाज यु.ए.ई.ले यही फेब्रुअरी महिनाको ८ तारिखको दिन सोनाम ल्होछार २८५५ फा ल्हो सेलो बिशेष ल्होछार साँझ भब्यताका साथ मनाउने तयारी भईरहेको छ । तामाङ समाज यु.ए.ई. ले आफ्नो स्थापनाकाल सन् २००५ देखि नै बैदेशिक रोजगारको शिलशिलामा यु.ए.ई.मा छरेर रहेको पूर्ब मेचीदेखि पश्चिम महाकाली सम्मका तामाङ दाजुभाई तथा दिदीबहिनीहरुलाई एउटै छाता संगठनमा आबद्ध गराउँदै तामाङ जातिको भाषा, कला, साहित्य, सँस्कृति, रितिरिवाज र परम्पराको संरक्षण र प्रबद्र्धन गर्दै समाजिक कार्यहरुमा सकृय रहेको समाजको बर्तमान अध्यक्ष महेश मोक्तानले बताए । आफ्नो संस्कृतिफुर्सदमा


नेपाल आइडल रवि ओड: जितको खुसीपछि आमाको मृत्युको शोक

रवि ओडले गतहप्ता नेपाल आइड २ को उपाधि जित्दा बिस्नादेवी ओड पनि पुल्चोकस्थित इन्जिनियरिङ कलेजमा उपस्थित थिइन्। सानैमा उनकी आमा उमादेवीको मृत्यु भएपछि बुवा राजेन्द्रले बिस्नादेवीसँग दोस्रो विवाह गरेका थिए। उनैले रविलाई हुर्काएकी थिइन्। नेपाल आइडल २ को अन्तिम चरणमा पुगेपछि रविले उनका बुवालाई भारतबाट काठमाण्डू आउन आग्रह गरेका थिए। बिदा नपाएपछि उनी आउन पाएनन् तर बिस्नादेवी भने रविको उपलब्धिको साक्षी बन्न कञ्चनपुरबाट राजधानी आएकी थिइन्। नेपाल आइडल रवि ओड: भारतमा चौकीदारी गर्ने बुवाका ‘सेलिब्रिटी’ छोरा शुक्रवार साँझ प्रतियोगिताको अन्तिम निर्णय घोषणा हुँदा उनी भावविह्वल देखिएकी थिइन्। तर जितको उत्सवफुर्सदमा


नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

धनगढी,११ पौष  – दोस्रो नेपाल आइडल बनेका रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु भएको छ । बुधबार बिहान सात बजे पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेकी ४५ वर्षीया विष्णा ओडको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो । करेन्टलागेपछि घाइते रहेकी उनलाई बिहान पौने ९ बजे सेती अञ्चल अस्पताल पुर्‍याइएलगत्तै चिकित्सकहरुले मृत घोषित गरेका थिए । कञ्चनपुरमा आयोजित विभिन्न कार्यक्रममा सम्मान तथा अभिनन्दन थापिरहेका रवि व्यस्तताका कारण घर गएका थिएनन् । रविलाई जन्मदिने आमाको यसअघि नै निधन भइसकेको थियो । कर्मदिने आमासँग हुर्केका रवि नेपाल आइडल विजेताफुर्सदमा


कुवेतमा पनि विभिन्न कार्यक्रम गरि ख्रीष्टमस मनाइयो

परदेशी खबर डिसेम्बर २६,कुवेत | ख्रीष्टियन धर्मवालाम्बिहरुको विशेष दिन डिसेम्बर २५ तारिख ख्रीष्टमस विश्वभर मनाउने प्रचलनलाई हाल नेपाल तथा नेपालीहरुले पनि विभिन्न कार्यक्रम गरि मनाउँदै आइरहेको छ | कुवेतमा पनि ख्रीष्टियन धर्मवालाम्बिहरुले विशेष कार्यक्रमको साथ विभिन्न कार्यक्रम गरि ख्रीष्टमस २०१८ तथा नयाँ वर्ष २०१९ लाई स्वागत गर्दै मनाएको छ | नेपाली ख्रीष्टियन चर्च कुवेतको आयोजनामा भएको उक्त कार्यक्रमको सभापतित्व पास्टर अगमबहादुर लिम्बू प्रमुख अतिथि नेपाली राजदुतावास कुवेतका द्वितीय सचिव ज्ञानबहादुर मगरको साथ परदेशी खबर डटकमका सम्पादक तथा फोटो पत्रकार युग लामा,छविराम सुनार सहितका विभिन्न ब्यक्तित्वहारको साथमा कुवेतमा रहेका नेपाली ख्रीष्टियनफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न

काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस