Thursday, December 13th, 2018

 

नेपालमा अब भारतीय १००को नोट मात्र वैध

  काठमाडौँ — नेपालमा अब १ सय भारतीय रुपैयाँ मात्र चल्ने भएको छ । २००, ५०० र २००० सय चलाउन भारतले प्रतिबन्ध लगाएपछि सरकारले भारतीय १ सय रुपैयाँका भन्दा अन्य नोट नराख्न र नबोक्न आग्रह गरेको छ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले भारतीय २००, ५०० र २००० को नोटहरू चलनचल्तीमा नल्याउन, नबोक्न र नराख्न सूचना प्रकाशन गर्ने निर्णय भएको बिहीवार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा बताए। यसअघि नेपाली बजारमा २०० र ५०० का नोटको कारोबार हुन्थ्यो। सरकारले साना किसानहरूले साझा सहकारी संस्थामार्फत लिएको ऋण मिनाहा गरिदिएको छ। यसबाट करिब ७ हजारफुर्सदमा


तुइन कहिले हट्छ प्रधानमन्त्रीज्यू ?

जाजरकोट-डोल्पा सडकखण्ड अन्तरर्गत डोल्पाको त्रिपुराकोट-५ खदाङस्थित भेरी नदीमा तुईनमार्फत यातायातका साधन तार्दै स्थानीय। २०७२ असोजमा पहिलो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले देशभरबाट तुइन हटाउने निर्णय गरेको थियो। ओली दोस्रो पटक प्रधानमन्त्री भएको एक वर्ष हुन लाग्यो तर देशका अधिकांश ठाउँमा तुइन हट्न सकेको छैन। ओली दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री निर्वाचित भएका हुन्। तस्बिर : हेमन्त केसी, रासस   अन्नपूर्णपोस्टबाट


गुरुङ समुदाय आक्रोशित : माघे संक्रान्तिमा विदा दिने ल्होसार किन कटौती ?

  बेसीशहर : गुरुङ समुदायले तमु ल्होसार (पुस १५) मा राष्ट्रिय विदा दिन सरकारसँग माग गरेका छन् ।२०६२/०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङहरुको तमु ल्होसारसहित अन्य पाँच पर्वमा सार्वजनिक विदा दिएकामा वर्तमान सरकारले कटौती गरेको भन्दै तमु ह्युल छोँज धि गुरुङ राष्ट्रिय परिषद लमजुङले प्रधानमन्त्रीसँग विदा दिन माग गरेको हो । जिल्ला प्रशासन कार्यालय लमजुङमार्फत प्रधानमन्त्रीलाई स्मरणपत्र बुझाउँदै परिषदले ल्होसारमा राष्ट्रिय विदा यथाशिघ्र पुनःस्थापित गर्न माग गरेको हो । नेपाल बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक भएकाले यस किसिमको विविधतालाई सम्मान गर्दै सबै सामाजिक र धार्मिक समुहप्रति राज्यबाट समान व्यवहारफुर्सदमा


कलाकार दुर्गेश थापालाई  कुवेत  विमानस्थलमा भब्य स्वागत । 

परदेशी खबर / कुवेत -अहिलेका निकै जल्दाबल्दा नायक, गायक तथा मोडल दुर्गेश थापा सांगितीक धमाकाको लागी  कुवेत आइपुगेका छन् । कल्याणकारी नेपाली युवा समाज कुवेतको आयोजनामा हुन लागेको “कल्याणकारी प्रथम सांगितीक धमाका २०७५”को  लागी चर्चित लोकपप गायक दुर्गेस थापा आज बिहान २:३० बजे कुवेत आइपुगेका हुन् ।कुवेत अन्तराष्ट्रिय विमानस्थलमा गायक थापा लाई कुवेतवासी नेपाली हरुले पुष्प गुच्छा साथै खादा ओडाएर भब्य स्वागत गरेका छन् । दुर्गेश थापा भर्सटाइल कलाकार हुन् । कल्याणकारी युवा समाज कुवेतले आयोजना गरेको उक्त सांगीतिक धमाकामा अतिथि गायक दुर्गेश थापाका साथ स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने छ | कुवेतमाफुर्सदमा


म्हेन्दोमाया फुटसल कप २०७५ पर्सि २९ गते शनिबार हुने

लामा भाई, काठमाण्डौ मङ्सिर २७- म्हेन्दोमाया कलाकार संघ नेपालाले पर्सि मङ्सिर २९ गते शनिबार २०७५ का दिन पहिलो चोटी म्हेन्दोमाया फुटसल कप २०७५ को आयोजना गर्ने भएको छ | छरिएर रहेका म्हेन्दोमाया कलाकारहरु जम्काभेट गराउनुका साथै आपसी सदभाव र मेलमिलापको भावना जागृत गराउने हेतुले मनोरन्जनात्मक खेलकुद कार्यक्रम आयोजना हुन लागेको हो | खेलकूदलाई अझ नजिकबाट हेरी जीबनमा खेलकूदको महत्वलाई ध्यानमा राखी आगामी दिनमा पनी खेलकुदका कार्यक्रमलाई निरन्तरता दिने भन्दै संस्थाका महासचिव राज किङ वाईबाले यस फुटसाल खेलको आयोजना गर्न लागेको बताए | म्हेन्दोमाया कलाकारहरुको कम्पनि र म्हेन्दोमाया कलाकार बीच मात्रफुर्सदमा


शुभ-चिन्तक — सिमा कार्की समर्पण

    शुभ चिन्तक म प्रति त्यो मनमा घृणा भर सधैं मलाई अपमान गर्ने गर तर थोरै तिम्रो चोट देख्दा खेरी मेरो बाबा लाई के भो भन्दै मायाको अाचल फैलाउने म तिम्रो आमा हु । तिमी लाई हुर्काउन तिमी लाई पढाउन र सक्षम बनाउन सधैभरीनै बनी बुतो गरेर मैले हो चारोले तिम्रो पेट भरेर मैले दस नङ्ग्रा खियाएर हुर्काउने तिम्रो एकझल्कमै आफै लुटीने म तिम्रो आमा हु ।। तिम्रो रिस ,क्रोधले जलाए पनि छुद्र बचनका बाण खनाए पनि तिम्रो पाईला लरखराउदा खेरी स्तम्भ बनेर सहारा दिई रहने हरपल ,हरघडी ,फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

तमु समाज युएईको बैठक महत्वपूर्ण निर्णयका सम्पन्न, तमु ल्होसार अतिथि कलाकारको साथ मनाउने

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस