Sunday, December 2nd, 2018

 

तामाङ कथानक चल्चित्र श्होङ को छायांकन सम्पन्न

परदेशी खबर – तामाङ  चल्चित्र बनाउने र बन्ने क्रममा फेरि एउटा कथानक तामाङ  चल्चित्र श्होङ थपिएको छ |  ल्हाप्सङ्कर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण भएको छ चल्चित्र श्होङ । तामाङ्हरुको एतिहासिक घटनाक्रम अनि किम्बदन्दी र विभिन्न मिथ हरु लाई अधार बनाएर निर्माण गरिएको तामाङ कथानक चल्चित्र श्होङ को छायांकन सम्पन्न भएको छ । उक्त चल्चित्र नुवाकोट जिल्लाको किस्पाङ गाउँ पालिका साल्मे ,भाल्छे (सुन्तुङ ,छेर्मा,म्राचेत ,गोङ्गङ चो ,सप्ताङ श्योङ र दुम्पाङ )को रमाणिय स्थलहरुमा छायांकन गरिएको चल्चित्र श्होङ सिङ्ग ब तामाङ्को प्रस्तुति तथा कथा लेखन रहेको छ भने रोशन फ्युबा तामाङ द्वारा निर्देशन गरिएकोफुर्सदमा


चर्चित गायक राजु लामा र जितु लोप्चन को “अन्कुशे माया” सार्बजनिक ( भिडियो सहित )

परदेशी खबर – चर्चित गायक राजु लामा मङ्गोलियन हर्ट र जितु लोप्चनको आवाजमा सजिएको अंकुशे माया गीतको  म्युजिक भिडियो सार्वजनिक भएको छ । डिसेम्बर १ को दिन जोरपाटी को एक क्याफेमा पत्रकार सम्मेलन गरी जिग्मे मिडियाको अफिसियल युट्युब च्यान्नल मार्फत सार्वजनिक गरेका हुन । गीतको शब्द तथा संगीत चर्चित गायक तथा संगीतकार विश्व दोङको रहेको छ । सुर्य लामा को निर्देशन तथा सम्पादन मा बनेको अङ्कुशे माया मा चर्चित जोडी अभी लामा र अनिता गोलेले अभिनय गरेका छन । भिडियोमा निर्देशक लामाले अभी र अनितालाई गर्ल फ्रेन्ड र बोइ फ्रेन्डफुर्सदमा


५ लाख ३५ हजार तिरेर कुवेत पुगेका नेपालिहरु अलपत्र! बिलौना पोख्न रवि लामिछाने सम्म पुगे

परदेशी खबर डिसेम्बर २ ,कुवेत।  ५ लाख ३५ हजार तिरेर कुवे पुगेका नेपालिहरु अलपत्र परेका छन भनीन्युज २४ का रवि लामिछानेसंग सिधा कुरा जनतासंग कार्यक्रम सम्म पुगेको घटनाको रहस्य खुलेको छ। खोटाङका तारामणी रायले ३ लाख ३५ हजार रुपैयाँ तिराएर कुवेत पुर्‍याएर अलपत्र पार्‍यो भन्दै रुँदै रवि लामिछाने संग बिलौना पोख्ने नवराज अधिकारी झुठ सावित भएका छन। उनलाइ आफान्त भनी सहयोग स्वरुप एक पैसा अनियमितता नगरि कुवेत पुर्‍याएपछि उनले काम नगरी कोठामा सुतेर बसेर पिडित भएँ भन्दै रवि लामिछानेसंग वार्तालाप गरेको खुलेको छ। कुवेतबाट सञ्चालित एक मिडियाले यसको सत्य तथ्यफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा

काभ्रेमा बस दुर्घट्ना, २५ घाइते, तीनको अवस्था गम्भीर (घाइते विवरण सहित)

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस