Saturday, November 3rd, 2018

 

छक्कापञ्जा-३ : १८ करोडको व्यापार, तराईमा बाहुबलीको रेकर्ड तोड्यो

नेपालगन्ज : छक्कापञ्जा–३ ले तराईमा बाहुबलीको रेकर्ड तोडेर एक नम्बरको सिनेमा भएको छक्कापञ्जा टिमले दाबी गरेको छ । नारायणघाट, बुटवल हुँदै शुक्रबार नेपालगन्ज पुगेको छक्कापञ्जा टिमले सञ्चारकर्मीसँगको भेटमा तराईका जिल्लामा नेपाली सिनेमाको बजार साँघुरो भइरहेको बेला बाहुबलीको रेकर्ड तोडेर उत्साह जगाएको बताए । फिल्मका निर्देशक दीपाश्री निरौलाले देशभर १८ करोडको व्यापार गरेको बताइन् । ‘छक्कापञ्जाले १६ करोडको व्यापार गरेको थियो । त्यसको रेकर्ड तोडेको छ’, निरौलाले भनिन्, ‘हामी करोड र केकमा भने विश्वास गर्दैनौं । चौथो हप्ता पनि दर्शकको अपार मायाले चाँडै अर्को चलचित्र ल्याउने तयारी छ ।’ उनले नयाँ चलचित्रफुर्सदमा


फकिर मामाको नाममा

राजु स्याङ्तान तिहार स्मृति हरेक वर्ष तिहार नजिकिँदै जाँदा एउटा फरक अनुहारको सम्झनाले घेर्न आइपुग्छ। त्यो अनुहार यस्तो छ– कालो वर्ण, होचो कद, अस्तव्यस्त दाह्रीजुँगा र खैनीले खाएको दाँत। हरेक तिहारको छेकोमा स्मृति भित्रबाट त्यो ख्याउटे अनुहार खैनीले कालो भइसकेको दाँत देखाउँदै प्रश्न गर्छ– ‘भाञ्जा सञ्चै छौ ? ’   हरेक तिहारमा उनी (मामा) टुप्लुक्क आइपुग्थे हाम्रो घर। ४५ नाघेजस्ता देखिने मामा दुब्ला थिए। खिरिला थिए नाडी, फुटेका थिए कुर्कुच्चा। मैले सम्झेसम्म उनी गोरखकाली टायर निर्मित फित्तावाल चप्पल लगाउँथे। उनी पिँढीमा बस्न नपाउँदै आमा भन्थिन्, ‘मामालाई नमस्ते गर्।’ ००० महोत्तरीफुर्सदमा


कुवेतमा आनेससको आयोजनामा लक्ष्मी जयन्ति तथा रचना वाचन सम्पन्न

  परदेशी खबर नोभेम्बर ३,कुवेत | अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कुवेत साखाको आयोजनामा आयोजित लक्ष्मी जयन्ति तथा रचना वाचन सम्पन्न भएको छ |   नोभेम्बर २ तारिख शुक्रबारका दिन कुवेतको जिलिब स्थित  पपिन्सको हलमा भएको उक्त कार्यक्रमको सभापति समाजका अध्यक्ष हिमाल अन्जानले गरेको थियो भने प्रमुख अतिथि नेपाली राजदुतावासका प्रथम सचिव भोगेन्द्र लिंगदेन रहेको थियो | कुवेतमा रहेका साहित्यकार तथा साहित्यलाई माया गर्ने नेपालीहरु बालको उपस्थित रहेको थियो भने कुवेतमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो |कार्यक्रमको सकजिकरण साहित्यकार तथा समाजसेवी अमर खड्काले गरेको थियो |   साहित्यिकफुर्सदमा


कुवेतमा अंग्रेजी नयाँ वर्ष चर्चित गायक खुमन अधिकारी को साथमा मनाउने

परदेशी खबर सुरेश गुरुङ  नोभेम्बर ३,कुवेत | अन्तरार्ष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुबेत ले आयोजना गरे को अंग्रेजी नयाँ बर्ष २०१९ जनवरी ४ तारिख हुने बृहत सांगीतिक कार्यक्रम मा लोकप्रिय गायक गीत–संगीत सिर्जना गरेर दर्शक तथा स्रोताको मन जितन सफल चर्चित गायक खुमन अधिकारी साथमा मनाउने भएको छ ।   “मौलिक कला र सस्कृतिका साथमा कलाकारको जगेर्ना गरौं” भन्ने मुल नाराका साथ स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) कुवेतले कुवेतमा अंग्रेजी नयाँ बर्ष २०१९ जनवरी ४ तारिख हुने बृहत सांगीतिक कार्यक्रम भब्य रुपमा सफल पार्न जोडतोडका साथ लागेको संस्थाकाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

चलचित्र शुरु गर्नुभन्दा पहिले अनिवार्य राष्ट्रिय गान

नयाँ बसपार्कको होटलमा महिला र पुरुष मृत भेटिए

पुनर्निर्माणका लागि भारतले दियो २ अर्ब ४५ करोड

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस