Wednesday, October 31st, 2018

 

आममाफीको समयावधि एक महिना थप्यो युएईले, सदुपयोग गर्न नेपाली दुतावासको आग्रह

काठमाडौं, १४ कात्तिक । संयुक्त अरब इमिरेट्स (युएई)ले गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका आप्रवासीलाई वैधरुपमा सोही देशमै रहन वा स्वदेश फर्कन पाउने व्यवस्था एक महीनाका लागि थप गरेको छ । यसअघि युएई सरकारले गैरकानूनी हैसियतमा रहेका विदेशी नागरिकका लागि गत साउन १६ देखि कात्तिक १४ गतेसम्म लागू हुने गरी तीनमहीने आममाफीको घोषणा गरेको थियो । उक्त आममाफीको समयावधि आज सकिँदै थियो । आबुधाबीस्थित नेपाली दूतावासले गैरकानूनी हैसियतमा बसोबास गर्दै आएका नेपालीलाई युएई सरकारले दिएको आममाफीको भरपुर सदुपयोग गर्न पुनःआग्रह गरेको छ । आममाफीको समयावधि थप भएसँगै आगामी मङ्सिर १५ गतेसम्मफुर्सदमा


सरदार पटेलको विशाल प्रतिमा मुनि तडि्परहेका किसानको कथा

काठमाडौं १४,कार्तिक । बुधबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकै सबैभन्दा अग्लो प्रतिमाको अनावरण गरेका छन् । भारतका ‘लौह पुरुष’ नामले प्रसिद्ध सरदार वल्लभ भाइ पटेलको यो प्रतिमालाई भारत सरकारले ‘स्ट्याचु अफ युनिटी’को नाम दिएको छ । गुजरातको अहमदाबाद भन्दा करिब २०० किलोमिटर टाढाको गाँउमा रहेको सरदार बल्लभभाइ पटेलको यो शालिकलाई बनाउन लगभग तीन हजार करोड भारतीय रुपैंया खर्च भएको छ । तर, दक्षिणी गुजरातको नर्मदा जिल्लामा यो प्रतिमा वरिवरि बस्ने मानिसहरु यति ठूलो रकम प्रतिमा बनाउन भन्दा आफ्नो आवश्यकत पुरा गर्न खर्चिएको भए वस्था धेरै सुधार हुन्थ्यो भन्ने विश्वास गर्छन्फुर्सदमा


कुवेतमा अन्तर नेपाली खुल्ला भलिवल प्रतियोगिता हुने 

परदेशी खबर/ ३१ अक्टोबर, कुवेत | नेपाल भलिवल कल्व कुवेतले शुभ दीपावलीको अवसरमा खुल्ला भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । आउदो नोभेम्बर १६ तारिक शुक्रवारका दिन आयोजना हुने उक्त खेल प्रतियोगिताको टाइसिट भने ९ तारिक (भाईटिका) को दिन हुनेछ । BEC एक्सचेंज प्रायोजनमा आयोजना हुने उक्त टूर्नामेण्टमा कुवेतमा रहेका भलिबल कल्व , खेलाडी तथा सम्पूर्ण खेल प्रेमिहरुलाइ आयोजक कल्वले उपस्थितिको लागी हार्दिक अनुरोध गरेको छ । प्रतियोगिता सम्बंधी थप जानकारी : दर्ता शुक्ल – १० केडी प्रथम पुरस्कार – १०० केडी , मेडल, टफि , प्रणाम पत्र दितिय पुरस्कारफुर्सदमा


‘सरकार, अस्पताल र डाक्टर देऊ’

उपचार नपाउँंदा १५ जनाले अकाल मै ज्यान गुमाए बनेपा  : काभ्रेको विकट डाँडापारी क्षेत्रका बासिन्दाको एकै माग छ, ‘सरकार, हामीलाई केही चाहिँदैन, डाक्टर सहितको अस्पताल बनाइदेऊ ।’ समयमै स्वास्थ्य उपचार नपाउँदा उनीहरू अकालमै ज्यान गुमाउनुपर्ने बाध्यतामा छन् । अझै पनि सहजै सूचना, सञ्चार, शिक्षा, स्वास्थ्यको राम्रो पहँुच पुग्न नसकेका कारण अधिकांश सरकारी सेवाबाट वञ्चित छन् । ‘डाँडापारीमा साधारण उपचारको व्यवस्थासमेत नहुँंदा कयौंको अकालमै मृत्यु भएको छ’, महाभारत गाउँपालिकाका अध्यक्ष कान्छामान जिम्बाले भने, ‘वार्षिक दसजना भन्दा बढी समयमै उपचार नपाएर मर्ने गरेका छन् ।’ अधिकांश बालबालिका र वृद्धले अनाहकमा ज्यान गुमाउनु परेको छफुर्सदमा


वैदेशिक रोजगारीका कारण बढ्दै सम्बन्ध बिच्छेद

चौतारा : सिन्धुपाल्चाेककाे जुगल गाउँपालिका–२, गोल्चेका कुर्सी स्याङ्बोले भदौको दोस्रो साता श्रीमतीसँग सम्बन्ध बिच्छेद गराईपाउँ भनी जिल्ला अदालतमा मुद्दा दायर गरे । मुलुकी देवानी संहिता लागु भएपछि स्याङ्बोले आफ्नो अनुमती बेगर आफूखुसी वैदेशिक रोजगारीमा गएको भन्दै श्रीमती कल्पना तामाङसँग सम्बन्ध बिच्छेदका लागि मुद्दा दर्ता गराएका हुन् । देवानी संहिता कार्यान्वयनमा आएको केही दिनमै उक्त संहिताले श्रीमान पनि सम्बन्ध बिच्छेदका लागि सिधै अदालत जानसक्ने प्रावधानको उपयोग गर्दै स्याङ्बोले मुद्दा दायर गरेका थिए । नयाँ ऐन प्रारम्भपछि सम्बन्ध बिच्छेदको मुद्दा लिएर आउने स्याङ्बो पहिलो व्यक्ति भएको अदालतले जनाएको छ । नयाँ संहिता कार्यान्वयनमाफुर्सदमा


कुवेतमा हुने १०५औँ लक्ष्मी जयन्ती तथा रचना कार्यक्रमको अन्तिम तयारी पुरा

परदेशी खबर  अक्टोबर ३१, कुवेत । अन्तरराष्ट्रिय  नेपाली साहित्य समाज कुवेतको आयोजनामा हुन गइरहेको “१०५ औं लक्ष्मी जयन्ती तथा साहित्यिक रचाना वाचन” कार्यक्रमको अन्तिम तयारी पुरा भएको आयोजकले जनाएको छ् ।   कुवेतमा रहेका साहित्यिक सर्जक तथा साहित्यलाई माया गर्नेहरुको जमघट गर्ने र् गराउने उदेश्य सहित महाकवी लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाउँदै साहित्यिक रचाना वाचन पनि गर्ने कार्यक्रम रहेको छ् ।   नोभेम्बर २ तारिख शुक्रबारको दिन हुने कार्यक्रम कुवेतको जिलिब स्थित पपिन्स हलमा हुने छ् ।  नेपाली साहित्यका बिराट प्रतिभा महाकवि लक्ष्मी प्रशाद देवकोटाको जन्मजयन्ती तथा रचना वाचन कार्यक्रम अनेसासफुर्सदमा


विदेशबाट फर्केका शम्शेरको निश्कर्ष- श्रम गरे नेपालको खेतबारीमै सुन फल्छ !

भीमदत्तनगर १४,कार्तिक | वैदेशिक रोजगारीमा मलेसिया गएका कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका ३४ वर्षीय शम्शेर धामी गत वर्ष स्वदेश फर्किनुभयो । युवाशक्ति मुलुकभित्र रोजगार नपाएर बाहिरीरहेका बेला साथीसँगै धन कमाउन मलेसिया पुगेको ४२ महीनापछि घर फर्किएका धामी कृषि पेशामा लागेर आम्दानी गरिरहेका छन् । “विदेशको काम र दुःखभन्दा त आफ्नै खेतबारीमा काम गर्नु लाभदायक छ ।” धामीले रासससित भन्नुभयो, “घर परिवारसँगै रहेर गाउँघरमै काम गर्नुको मज्जा नै बेग्लै छ ।” लामो समय आफ्ना अभिभावक गाउँमा केराखेतीमा होमिएको विगत सुनाउँदै धामीले पछिल्लो समय चार बिघा खेतमा फलफूल खेती गरिरहेको जानकारी दिनुभयो ।फुर्सदमा


नेपाली उत्पादनलाई कतारमा सिधा पहुँच दिन उद्योग वाणिज्य महासंघको माग

काठमाडौं १४,कार्तिक |नेपाल उद्योग वाणिज्य महासङ्घकी अध्यक्ष भवानी राणाले कतारका व्यवसायीलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीको चारदिने राजकीय भ्रमणका क्रममा निजी क्षेत्रको नेतृत्व गर्दै कतार पुगेकी राणाले सन् २०२० को भिजिट नेपालसँगै धेरै पूर्वाधारमा लगानीको अवसर रहेको बताइन्। राणाले नेपाली कृषि उपजलाई कतारले सहज र सिधा पहुँच दिन माग गरेकी छन्। नेपाली कृषि उपज नेपालबाट सिधै कतारको बजारमा प्रवेश दिन उनले जोड दिईन्। नेपालको उत्पादन र निर्माण क्षेत्रमा लाभदायी लगानी हुने र त्यसको उदाहरण अहिले सफल भईरहेका कम्पनीबाट लिन सकिने उनको धारणा थियो। नेपालमा प्रत्यक्ष वैदेशिकफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस