Sunday, October 21st, 2018

 

दुबईमा रामसार सम्मेलन सुरु 

  दुबई, ४,कार्तिक| रामसारसम्बन्धी महासन्धिका पक्ष मुलुकहरुको १३ औं सम्मेलन (कोप १३) यूएईको दुबईमा सुरु भएको छ । ‘सहरको दिगो विकासका लागि सिमसार’ भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा नेपालबाट राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईलगायत सहभागी छन् । इरानको रामसार भन्ने सहरमा सन् १९७१ को फेब्रुअरी २ मा पहिलो बैठक सम्मेलन गरी महासन्धिमा हस्ताक्षर भएकाले यसको नाम रामसार रहेको हो । विश्वभरका सिमसारको संरक्षण गर्न यो महासन्धि आएको हो । नेपालले सन् १९८८ देदि यो महासन्धिलाई कार्यान्वयन गरेको हो । हरेक तीन वर्षमा पक्ष मुलुकहरुको सम्मेलन हुने गरेको छ । अघिल्लो सम्मेलनफुर्सदमा


कुवेत स्थित नेपाली राजादुतावासको पहलमा कुवेतमा रहेका नेपालीहरुको लागि नि:शुल्क स्वास्थ्य शिविर संचालन हुँदै

परदेशी खबर  अक्टोबर २१, कुवेत । नेपाली राजादुतावास कुवेतको पहलमा  नेपाली राजादुतावास र मेट्रो क्लिनिकको संयुक्त सहकार्यमा कुवेतमा रहेका नेपालीहरुको लागि नोभेम्बर १६ तारिखका दिन नि:शुल्क  स्वास्थ्य शिविर संचालन गर्ने भएको छ् ।   रोजगारीको लागि कुवेतमा रहेका नेपाली कामदारहरुलाई  ध्यानमा राखी संचालन गरेको स्वास्थ्य शिविरमा सहभागी भई लाभ लिनको लागि आफु स्वयम्  राजादुतावासमा उपास्थित भई अथवा टेलिफोन मार्फत आफ्नो नाम लेखेर मौकाको फाईदा उठाउन सक्ने दुतावासद्वारा जारी सुचानामा भनिएको छ् ।   रोजगारीको लागि कुवेतमा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनिहरुमा मौकाको फाईदा लिन र् आफ्नो स्वास्थ्य परिक्षण  गरीफुर्सदमा


तीन महिनाको गर्भ लिएर रुपा बिक नेपाल फर्किने।

परदेशी खबर/ २१ अक्टोबर, कुवेत। आफुलाइ दुई बर्षदेखी रिलेशनमा राखेर ५ महिनादेखी लिभिङ टुगेदर गर्दा तीन महिनाको गर्भवती बनेपछि केटा भागेको कुरालाइ फेसबुक लाइभ मार्फत खुलापछि बुटवलकी रुपा बिक केही दिनदेखी भाइरल बनेकी छिन। ५ बर्ष पहिले घरेलु कामदारको रुपमा कुवेत पुगेकी रुपा कुवेत पुगेकै १५ दिनमा उनलाइ कुवेत पुर्‍याउने एजेन्टको कुटाइ सहन नसकी भागेर इल्लिगल (अवैधानिक) रुपमा बसोबास गरिरहेको उनले बताएकी छन। आफुलाइ काठमाडौ घर भनेर झुठ बोलेर माया जालमा फसाएर यौन प्यास मेटाएर भागेका सुनिल बिक अझैसम्म सम्पर्कमा न आएको उनले बताएकी छन। मिडियामा बोल्दै उनले नेपाली दूतावासफुर्सदमा


नेपाली सङ्घीय समाज इजरायलको तेस्रो अधिवेशन सम्पन्न, पासाङनुर्बु शेर्पाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन

परदेशी खबर अक्टोबर २१, इजरायल | सङ्घीय समाजवादी फोरम नेपालको प्रवास भातृसंगठन नेपाली सङ्घीय समाज (नेफेसो) इजरायलको  तेस्रो अधिवेशन सम्पन्न गर्दै पासाङनुर्बु शेर्पाको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको छ | सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष युवाराज कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न भएको ऐतिहासिक तेस्रो अधिवेशन १९ अक्टोबर २०१८ का दिन इजरायलको तेल आबिभमा भएको थियो | इजरायलवासी नेपालीहरुको उपस्थितमा नेपाली सङघीय समाज(नेफेसो) इजरायलको हिजो सम्पन्न  ऐतिहासिक तेस्रो अधिबेशनको बन्द सत्र बाट नयाँ कार्यकारिणी समिति र सल्लहाकार समिति सर्वसहमतमा चयन भएको हो  | उक्त दुबै समितिका पदाधिकारीलाई  नेपाल बाट आमन्त्रित पार्टीकाफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस