Wednesday, August 8th, 2018

 

शेर्पा गैरआवासीय राजदूत नियुक्त

    काठमाडौं २३,साउन | राष्ट्रपति विद्यादेवी भण्डारीले अष्टेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई गणतन्त्र फिजीको राजदूतका नियुक्त गरेकी छन् । त्यसैगरी उनले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याल र प्रकाशकुमार सुवेदीलाई क्रमशः लिबिया र स्लोभेनियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले नियुक्ति गरेकी हुन् । रासस


एनआरएन पूर्वी सम्मेलनको तयारी तिब्र

काठमाडौं २३,साउन | आगामी भदौ ७ देखि तीन दिनसम्म चल्ने गैर आवासीय नेपाली संघको मध्यपूर्व सम्मेलनको तयारी तिब्र भएको छ। कार्यम्रकमलाई सब्य एवम् भब्य बनाउन युएई एनसिसीको पूरै टिम सक्रियतापूर्वक लागेको छ।आयोजक मुलुकको नाताले यूएई एनसिसी सक्रियतापूर्वक लागिपरेको हो। दुबईस्थित ग्राण्ड एक्सिलर होटलमा हुने सम्मेलनको लागि बिभिन्न उपसमिति गठन गरिएको छ। गैर आवासीय नेपाली संघ युएईले उक्त सम्मेलन भब्य रुपमा सम्पन्न गराउन आबस्यक सम्पूर्ण जिम्मेवारी अगाडि बढाएको जानकारी दिएको छ। एनआरएनए युएईले आफ्ना पदाधिकारीहरुलाई  कार्य बाँडफाँड गर्दै विभिन्न उप-समिति निर्माण गरेको हो। जसका लागि मध्यपूर्व उपसंयोजक गोपाल कँडेल, एनआरएनए युएईफुर्सदमा


पर्दापछाडि अर्कै सरकार ! उपेन्द्र महतो र कैलाश सिरोहिया ‘आधा’ विजयी

काठमाडौं, २३ साउन । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन नभएपछि केही संवैधानिक, कानुनी र न्यायिक प्रश्नहरू एकसाथ खडा भएका छन् । सुनुवाइ समितिले जोशीको एसएलसी प्रमाणपत्रबारे विवाद उत्पन्न भएको, उनले विगतमा गरेका कतिपय फैसलाहरू विवादास्पद रहेको र सुनुवाइ समितिमा उठेका प्रश्नहरूको जवाफ सांसदहरूको चित्तबुझ्ने गरी नदिएकोजस्ता आरोप लगाएर सुनुवाइ समितिका दुईतिहाइ सदस्यहरूबाट जोशीको नियुक्ति अस्वीकृत भएको घोषणा गरिएको छ । संविधानको धारा २९२ मा संसदीय सुनुवाइसम्बन्धी व्यवस्था छ । उक्त धारामा ‘संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य,फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस