Thursday, August 2nd, 2018

 

उत्पिडित जाँगरण अभियान समाजले पुर्ण मान तामाङलाई आर्थिक सहयोग

मणिकलाल घिसिङ तामाङ । काठमाडौं १७ ,साउन | उत्पिडित जाँगरण अभियान समाजले एक भेटघाट कार्यक्रम आयोजना गरी बिरामी पुर्ण मान तामाङलाई उनको अस्थाई निवास पुरानो बानेश्वर पुगी सहयोग रकम हस्तान्तरन गरेको छ । समाजका सदस्यहरुको उपस्थिती र समाजका कोषाध्यक्ष सम्झना लामाले हस्तान्तरन गरेका थिए । र त्यसै दिन समाजकै बिशेष सल्लाहकार तथा लामा भिक्षु तारा गेलुङ तामाङले पहल गर्नुभएको सहयोग रकम हस्तान्तरन गरिएको छ । तामाङको दुबै मृगौला फेल भै बिगत पाँच महिनादेखि भक्तपुर अंग प्रत्यारोपन अस्पतालमा उपचारार्थ छन् । सहयोग रकम हस्तान्तरण गर्नुपूर्ब, बिरामीको हालको स्वास्थ्यास्थिति, उपचार बिधी रफुर्सदमा


‘NRNA ले मध्यपुर्वका कामदारहरुलाइ उनिहरुको स्वार्थको लागि प्रयोग गरे’ भन्ने भ्रम चिर्नुपर्छ: सुरज मास्के

परदेशी खबर/०२ अगस्त, कुवेत। यही अगस्ट २३ देखि २५ सम्म हुन गइरहेको गैर आवसीय नेपाली संघको मध्यपूर्व भेलाले यस पटक पनि मध्यपूर्वमा भइरहेको समस्याकोबारेमा ठुलै छलफल गरिनेछ र घोषणा पत्र जारी गरिनेछ । यस भेलामा सकेसम्म धेरै एन सी सी का पदाधिकारीहरु तथा एन आर एन अभियन्ताहरुको सहभागिता रहने कुरामा दुइ मत छैन र यो हुन पनि पर्छ । यस भेलाले जारी गर्ने घोषण पत्र विगतका जस्तै घोषणामा मात्रै सिमित रहन नदिन दोश्रो पटक भेलाको आयोजना गर्ने मौका पाएको एनसीसी यु ए इ ले ध्यान दिन पनि जरुरी छ ।फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

ब्रेन ट्युमर भएकी पिडित सबिना तामाङ लाई कुबेत बाट (नेपाली १ लाख ७१ हजार रुपैयाँ) आर्थिक सहयोग

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

दोहा कतारमा राष्ट्रिय किरात महान चाड उद्यौली –५०७९ डिसेम्बर २० मा हुने

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस