Thursday, July 26th, 2018

 

डा. केसिको अन्सन ७ बुँदे सहमतिमा तोडियो

परदेशी खबर/ २६ जुलाइ, कुवेत। २७ दिनदेखि अनसनरत डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ता टोलीले सात बुँदे सहमति गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदबारमा बिहीबार भएको वार्ता सात बुँदे सहमति गरेर वार्ता टुंगिएको हो । सहमतिको मस्यौदालाई औपचारिकता दिने काम भइरहेको सरकारी वार्ता टोलीका सदस्य केदार न्यौपानेले अन्नपूर्णलाई जानकारी दिए । ‘अब छिट्टै सहमतिलाई औपचारिक रुपमा सार्वजनिक गर्नेछौँ’, सदस्य न्यौपानेले भने । मंगलबार सकारात्मक भएको भनिएको वार्ता बुधबार भाँडिएको थियो । प्रधानमन्त्री केपी शर्म ओलीको पहलमा बुधबार रातभरको छलफलपछि बिहीबार सात बुँदे सहमति तयार भएको हो । डा. केसीफुर्सदमा


डा.केसीको मागमा देउवा र थापा चिप्लिए

                    काठमाडौं, १० साउन । डा.गोविन्द केसीले उठाएका मागका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अझै पनि अन्यौलमा छन् । देउवालाई युवा नेता गगन थापाले पेलेर लगेपछि डा.केसीको पक्षमा बोल्न बाध्य भएका हुन् । आफू प्रधानमन्त्री भएका बेला देउवाले डा.केसीका जायज माग पूरा गर्नेतिर कुनै ध्यान दिएनन् । देउवाले मात्रै होइन तत्कालीन स्वास्थ्य मन्त्री समेत रहेका थापाले पनि डा.केसीका मागप्रति चासो देखाएनन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । जसका कारण देउवा र थापाको पालामा पनि डा.केसी अनशन बसे ।फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

प्रकाशको ‘स्याउ स्याउ नाना’ सार्वजनिक (भिडियो सहित)

जापान जाने श्रमिक छनोटः सीप परीक्षामा सबै फेल

नेपाल कुवेत सरोकार समाजले नेपाली नयाँ बर्ष २०७७ तथा तेश्रो साँस्कृतिक धमाका मनाउने

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस