Thursday, July 5th, 2018

 

कुवेत आइपुगियो कार्यक्रमको लागि अतिथि कलाकार

परदेशी खबर /जुलाई ५, कुवेत | लालीगुराँस सांस्कृतिक परिवार कुवेतको आयोजनामा हुन गइरहेको ‘लालीगुराँस सांगीतिक धमाका’को लागि नेपालबाट अतिथि कलाकार कुवेत आइपुगेको छ |  कलाकारहरु उमा श्रेष्ठ, बसन्ती थापा र अमृत खातीलाई कुवेतबासी नेपालीले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका छन् | बुधबार राती ११:३५ बजे कुवेत आइपुगेका कलाकारहरुलाई कुवेतमा रहेका संघ-सस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी एवं दिदीबहिनी तथा दाजुभाइहरुले दोसल्ला ओडाई फूलगुच्छाले स्वागत गरेका हुन् | लालीगुराँस सांस्कृतिक परिवार कुवेतले शुक्रबार बृहत सांगीतिक कार्यक्रम गर्दैछ | कार्यक्रमको कार्यक्रम भव्य र सब्य बनाउन सम्पूर्ण तयारी पुरा भैसकेको लालीगुराँस साँस्कृतिक परिवारकाफुर्सदमा


तीन नम्बर प्रदेशको नाम “नेवा-ताम्सालिङ” हुने

परदेशी खबर/ ६ जुलाइ कुवेत। हेटौंडा — नेपाल तामाङ घेदुङले प्रदेश नं ३ को नाम नेवा: ताम्सालिङ राख्न माग गरेको छ । घेदुङको ३ नं प्रदेश समितिले आयोजना गरेको संविधान कार्यान्वयन र तामाङ पहिचान विषयक अन्तरक्रियामा आधारपत्र प्रस्तुत गर्दै अध्यक्ष सोमबले तामाङले नेपाली भाषाका अतिरिक्त तामाङ र नेपाल भाषालाई कामकाजी भाषाको मान्यता दिनुपर्ने बताए । आधारपत्रमा आदिवासी जनजातिहरूको सघन क्षेत्रमा विशेष, स्वायत वा संरक्षित क्षेत्र अविलम्ब घोषणा गरी मातृभाषा लागू गर्न भनिएको छ । तामाङ जातिले मनाउने सोनाम ल्होछारमा ३ दिन र तेमाल जात्रामा १ दिन सार्वजनिक विदा दिन, बौद्ध धार्मिक कोरिडोर घोषणाफुर्सदमा


नेपालको प्रस्ताव भारतले रुचाएन, अटेर गर्दै भारतीय राजदूतावास

काठमाडौं, २१ असार । प्रधानमन्त्री केपी शार्मा ओलीले संसदमा जानकारी गराए पनि विराटनगरस्थित सम्पर्क कार्यालयलाई भारतले हटाउन रुचाएको छैन । नेपाल भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विराटनगरको सम्पर्क कार्यालय हटाउने आश्वासन दिएका थिए । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । मोदीको आश्वासनपछि ओलीले संसदमा सो कार्यालय एक महिनाभित्र हट्ने जनाएका थिए । भारतले व्यवस्थापन लगायतका केही प्रक्रिया पूरा गर्नुपर्ने भन्दै सम्पर्क कार्यालयलाई हटाउन रुचाएको छैन । भारतले विराटनगरस्थित सम्पर्क कार्यालय बन्द गर्ने बचन नेपाल सरकारलाई दिएको छ । विराटनगरको सम्पर्क कार्यालय हट्ने वित्तिकै नेपाली व्यापारीहरूलाई सानो कामका लागि पनिफुर्सदमा


विमानस्थलमा तस्करको सेटिङले सुरक्षामा चुनौती

काठमाडौं, २१ असार । नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल तस्कर र गैरकानूनी काम गर्ने गिरोहको अखडा बन्ने खतरा बढेको छ । व्यापारीका रुपमा विमानस्थ प्रवेश गर्नेहरु गैरकानूनी र सम्झौता विपरितका काम गर्न मात्र लालायित हुन्छन् ? अनि तिनै गलत धन्दामा रमाइरहेका कथित व्यापारीहरुलाई नै पर्यटनमन्त्री रविन्द्र अधिकारीदेखि महानिर्देशक संजिव गौतमसम्मको संरक्षण र आशीर्वाद किन रहन्छ ? अहिले विमानस्थलभित्रका कर्मचारीहरुले बारम्बार सोधिरहने प्रश्न हो यो । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । राष्ट्रिय सुरक्षादेखि विदेशीले नेपालप्रतिको धारणा बनाउने समवेदनशील स्थान एयरपोर्टमा पानी बेच्ने स्वीकृति लिएर रक्सी, चिसो पेय पदार्थको अनुमतिफुर्सदमा


बुढीगण्डकीमा जलमाफियाको जगजगी, मन्त्रीहरू नै ठेकेदार भट्टको प्रभावमा

काठमाडौं, २१ असार । नेपालको जलविद्युत् निर्माणको क्षेत्रमा बद्नामी कमाएको चिनियाँ कम्पनी चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप (सीजीजीसी) लाई बहुचर्चित बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा दिन जलमाफिया गिरोह फेरी सक्रिय भएको छ । गेजुवाका नेपाली एजेन्ट ठेकेदार दीपक भट्टले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जा मन्त्री वर्षमान पुन र पूर्व उर्जा मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ठूलो कमिसनको लोभ देखाएर पुनः बुढिगण्डकी निर्माणको जिम्मा गेजुवालाई दिलाउन चलखेल गरेका छन् । ठेकेदार भट्टकै कमिसनको लोभमा परेर परराष्ट्र मन्त्री ज्ञवालीले उक्त आयोजनाको विगतको निर्णय पुनरावलोकन हुन सक्ने भन्दै मिडियामा बोलेका छन् । यूनाइटेड पोष्टफुर्सदमा


पानीजहाजको अध्ययनसमेत छैन तर, प्रधानमन्त्रीले पुसमा कोलकाता जाने निम्तो गरिसके

काठमाडौं, २१ असार । पानीजहाजको कुरा गर्दा बाल्टीमा पानी राखेर डुंगा चलाउँदै उडाएका छन्, अब हिँड्दाहिँड्दै हनुमाननगरबाट पानीजहाज चल्छ, दुई वर्षअघि प्रधानमन्त्री हुँदा बोलेका कुरा सन् २०१८ सम्म भ्याइएन भने सन् २०१९ को पुस १६ लाग्ला, तर स्टिमर चढेर कोलकातासम्म जान निम्ता छ साथीहरूलाई । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । प्रधानमन्त्रीले स्टिमरलाई नै पानीजहाज भनेका हुन् भने ती इन्जिनले चल्ने डुंगा मात्र हुन् जो अहिले पनि कालीगण्डकीमा र कोसीमा चलिरहेका छन् । बरु यसै साता परेको झरीले स्टिमर सेवा अवरुद्ध भएको छ, घाम लागे आफैँ सुरु हुन्छ । प्रधानमन्त्रीलेफुर्सदमा


भान्टाको तरकारी खाँदा चिनी र मुटु रोगलाई फाइदा

काठमाडौं २१,असार । भान्टाको तरकारी धेरैलाई मन पर्छ । भान्टामा विभिन्न थरीका भिटामिन पाइन्छ । भान्टामा भिटामिन ए, सी, ई, के, नायसिन, फोलेट, भिटामिन बी ६, क्लोरिन, पोटासियम, क्याल्सियम, आइरन, म्याग्नेसियम, फोसफोरस, जिंक, कपर, म्याङ्गानिज सेलेनियम आदि पाइन्छ । भान्टामा न्यून क्यालोरी हुने भएकाले यसको नियमित सेवनले शरीरको तौललाई सन्तुलित राख्ने काम गर्छ । भान्टामा फाइबरको मात्रा अत्यधिक हुन्छ । जसले शरीरको पाचनप्रक्रियालाई मात्र व्यवस्थित गर्दैन कि कोलेस्ट्रोल र चिनीको मात्रा पनि घटाउँछ । भान्टाको प्रयोगले कब्जियतको जोखिमलाई पनि कम गर्छ । भान्टामा केही मात्रामा कार्बोहाइड्रेट र बोसोको मात्रा पनि हुन्छ । भान्टामा एन्थोसाइनिन, प्रोभोनाइटजस्ताफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस