Friday, May 11th, 2018

 

कुवेतमा नारायण पराजुलीले भोग्नु परेको पिडा

परदेशी खबर/कुवेत l नेपालमा बेरोजगारीको समस्याले चल्नै नसक्ने गरि जकडिएका दक्ष युवायुवतीहरुलाइ हात मुख जोड्नकै लागि भए पनि खाडी मुलिक लगाएत विभिन्न देशमा पलायन हुन बाध्य छन् l यस्तै बेरोजगारीको समस्यामा परेर परिवारको दैनिकी जीवन धान्नका लागि नेपाल देखि कुवेत आइपुगेका खोटाङ जिल्ला खोटेहाङ गाउपालिका ९ निवासी नारायण पराजुलीको पिडा दर्दनाक छ l वैदेशिक रोजगारीको सिलसिलामा करिब २ वर्षअगाडी नेपालको ” रिभर ओभर्सिज”म्यानपावरबाट बैधानिक रुपमा कुवेतको “इटेड इन्जिनियरिङ जनरल कन्ट्र्क्सन एन्ड ट्रेडिङ कम्पनी / जे.सि.सि कम्पनीमा नारायण पराजुली आइपुगे l नेपाल सरकारले फ्री भिष फ्री टिकेट भनेर नियम बनाएता पनिफुर्सदमा


अन्तत: दुई प्रधानमन्त्रीले गरे अरुण तेस्रोको शिलान्यास

वैशाख २८, काठमाडौँ l तीन दशकदेखि चर्चामा रहेको र विभिन्न राजनीतिक चलखेलका कारण पछाडि धकेलिएको अरुण तेस्रो जलविद्युत् आयोजनाको अन्तत: शिलान्यास भएको छ । प्रधानमन्त्री केपी ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गरेका छन्। आयोजनास्थल संखुवासभाबाट प्रत्यक्ष प्रसारण हेर्दै प्रधानमन्त्रीद्वयले संघीय काठमाडौंको द्वारिकाज होटलमा स्वीच थिचेर आयोजनाको शिलान्यास गरेका हुन्। भारत सरकारको समेत लगानी रहेको सतलज कम्पनीले निर्माण गर्ने उक्त आयोजनाको शिलान्यास भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका बेला गरिएको हो। प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा नयाँदिल्लीबाटै आयोजनाको शिलायान्सफुर्सदमा


मोदीलाई जनकपुरमा स्वागत गर्न पाउँदा हामी खुशी भएका छौं : प्रम ओली

वैशाख २८, काठमाडौँ l प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा रामायण सर्किटको थालनी र जनकपुर–अयोध्या बस सेवा आरम्भ गरेका छन् । नेपालको दुई दिने राजकीय भ्रमणमा जनकपुर ओर्लिएका एक घण्टा भित्रै आफ्नो पुजा–अर्चना गरी धार्मिकस्थल र जनस्तरमा सम्बन्ध जोड्ने कार्य आरम्भ गरेका हुन् । मोदीको नेपाल प्रवेश जनकपुरबाट हुनुलाई धेरैले जहाँबाट सम्बन्ध बिग्रियो त्यहीँबाट शुरु गर्ने उनको प्रयत्न भएको बुझाई राखेका छन् । उनलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश मुख्यमन्त्री लालबाबु राउत, भारतीय राजदूत मंजिभसिंह पुरी लगायतले विमानको द्वारसम्म नै पुगेर स्वागत गरेका थिए । नेपालफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रम सम्पन्न

दोहा कतारमा राष्ट्रिय किरात महान चाड उद्यौली –५०७९ डिसेम्बर २० मा हुने

मध्यरातमा क्लबमा भेटिएका विमल घर्तीमगरसहित चार खेलाडी बर्खास्त

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस