Thursday, March 1st, 2018

 

जबरजस्ती रंग दल्ने र होहल्ला गर्ने ४८८ जना पक्राउ  

मार्च १,काठमाडौं । होलीमा लोला हान्ने, जबरजस्ती रंग दल्ने र होहल्ला गर्ने १६ युवतीसहित ४८८ जनालार्इ प्रहरीले काठमाडौं उपत्यकाबाट पक्राउ गरेको छ । बिहीबार बेलुकी ६ बजेसम्म काठमाडौ, ललितपुर र भक्तपुरका बिभिन्न स्थानबाट उनीहरुलाइ प्रहरीले पक्राउ गरेको हो । महानगरिय प्रहरी परिषरका एसएसपी पूर्णचन्द्र जोशीका अनुसार पक्राउ परेका मध्य कतिपयलाइ सार्वजनिक अपराध ऐन अन्तरगत मुद्दा चलाइने छ भने केहीलार्इ आफन्तको जिम्मामा छाडिने छ । प्रहरीले नियम बिपरित चलेका १६६१ सवारी साधनहरु पनि नियन्त्रणमा लिएको छ । बिहीवार राती १२ बजेसम्म प्रहरीको नियमित गस्ती जारी रहने र कतिपय स्थानमा चौबिसै घण्टाफुर्सदमा


आईसीसीले छान्यो विश्वकप छनोटका १० स्टार खेलाडी  

मार्च १, । यही फागुन २० गतेदेखि जिम्बाबेमा आईसीसी विश्वकप छनोट क्रिकेट प्रतियोगिता हुँदैछ । चार टेष्ट राष्ट्रसहित १० टिमको सहभागिता रहेको यो प्रतियोगिता विश्वकप भन्दा कम छैन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न लागेका खेलाडीमध्ये १० उत्कृष्ट खेलाडी छनोट गरेको छ । १० खेलाडीमा नेपालका सन्दीप लामिछाने पनि परेका छन् । रोभमन पवेल (वेष्ट इन्डिज) अहिलेसम्म १७ एक दिवसीय खेल खेलिसकेका खेलाडी हुन् उनी । श्रीलंकाविरुद्ध डेब्यु गरेदेखि नै चर्चामा रहेका २४ वर्षीय पवेल अझै आफ्नो क्षमता प्रदर्शन गर्ने क्रममा रहेका छन् । अन्द्रे रसेलको अनुपस्थितिमा पावेललेफुर्सदमा


वीरगञ्ज गोलीकाण्ड : पत्नी नै प्रेमीसँग मिलेर हत्या गर्ने प्रयास !  

मार्च १,  पर्सा प्रहरीले बुधबार राती वीरगञ्जमा भएको गोली प्रहार घटनालाई छानबिन गरी अभियुक्तहरूलाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा गोली लागेर घाइते भएका विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ स्थायी घर भई वीरगञ्ज १३ रानीघाटमा बस्दै आएका अरविन्द र भीम भन्ने उमेशप्रसाद चौरसियाकी श्रीमती वर्ष २३ की प्रियंका चौरसिया, प्रियंकाका प्रेमी विकेन्द्रकुमार गुप्ता र वर्ष २७ का मनोज गुप्ता र बन्दुक चलाउने २५ वर्षिय मुन्ना साह कानु रहेका छन्। त्यसैगरी, ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ। ३५ वर्षिय उमेश माथि राती साढे ९फुर्सदमा


वाम गठबन्धन र फोरमबीच मन्त्रालय भागबन्डा मिलेन

फाइल फोटो। मार्च १काठमाडौं : वाम गठबन्धन र संघीय समाजवादी फोरमबीच मन्त्रालय भागबन्डा नमिल्दा बिहीबार बिहान भएको छलफल पनि बिना निष्कर्ष टुंगिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा फोरमका नेताहरूले कम्तिमा तीनवटा मन्त्रालय दावी गरेका छन् भने वाम गठबन्धन दुईवटा मन्त्रालय दिन सहमत भएको छ। ‘दुईवटा मन्त्रालय दिन हामी तयार भयौँ तर उहाँहरूले तीनवटा मन्त्रालय नभइ हुन्न भन्नुभयो र पुनः छलफलको आवश्यकता देखियो’, वार्ताका सहभागी एक नेताले अन्नपूर्णसँग भने। एमाले सचिव विष्णु पौडेलले होलीको दिन भएको र नेताहरूका अन्य कार्यक्रमका कारण पुनः बस्नेगरी छलफल सकिएको बताए। ‘हामी सहमतिको नजिक पुगेका छौँ’, पौडेललेफुर्सदमा


५ सय ६० जना मोटरसाइकल चालक पक्राउ

ट्राफिक नियम उल्लंघन गर्नेलाई कारबाही     मार्च १,काठमाडौँ — फागु पूर्णिमाको दिन ट्रफिक नियम उल्लंघन गर्ने ५ सय ६० जना मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ । धेरैले कागजपत्र बिनै मोटरसाइकल चालाएको भेट्टिएको महानगरीय ट्राफिक प्रहरी कार्यालयका सहायक प्रवक्ता डिएसपी मुकुन्द मरासिनीले बताए । उनका अनुसार २० जनाले मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको पाइएको छ भने १६ जनाले तीन जना चढाएर मोटरसाइकल हाँकेका थिए। यस्तै दिउँसो २ बजेसम्ममा उपत्यकाका तीनै जिल्लामा १० वटा सामान्य दुर्घटना भएका छन्। मरासिनीका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा गरेर ६९ ठाउँमा ट्राफिक प्रहरी तथाफुर्सदमा


वैदेशिक रोजगारीमा जाने नेपाली घटे, गतवर्षभन्दा १५ हजार कम  

मार्च १,काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ७ महिनामा गतवर्षको तुलनामा १५ हजारभन्दा कम कामदार रोजगारीका लागि विदेश गएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चालु आवको पहिलो सात महिनाको विवरणअनुसार यसअवधिमा संस्थागत र व्यक्तिगत दुवैतर्फ वैदेशिक रोजगारीमा जानेको संख्यामा गिरावट आएको हो । विभागका अनुसार चालुआवको पहिलो ७ महिनामा रोजगारीका लागि श्रम स्वीकति लिने नेपालीको संख्या १ लाख ९७ हजार १ सय ९६ रहेको छ । गतवर्षको सोही अवधिको तुलनामा यो संख्या २ लाख ११ हजारभन्दा बढी रहेको थियो । वैदेशिक रोजगारीको विश्वव्यापी ट्रेन्ड खस्किरहेको अवस्थामा पछिल्लो समयफुर्सदमा


श्रीदेवीको अन्येष्टिमा आँशु थाम्न नसकेपछि सलमान लगाएतका कलाकार यसरी भक्कानीए हेर्नुस् (भिडियोसहित )

मार्च १, । बलिउड अभिनेत्री श्रीदेवीको हृदयघातका कारण दुवईमा मृत्यु भएको थियो । श्रीदेवी, पति बोनी कपूर र कान्छी छोरी खुशीको साथमा आईतबार दुबईमा मोहित मारवाहको बिवाहमा सहभागी हुनको लागि पुगेकी थिईन् । मंगलबार साँझ श्रीदेवीको पार्थिव शरीर मुम्बई ल्याएपछि  त्यहाँ उनको अन्तिम श्रद्धान्जली भएका थिए  ।श्रीदेवीको अन्तिम श्रद्धान्जलीमा आफानता , कलाकार लगायतका उपस्थिति रहेका थिए । सलमान लगायतका कलाकारहरु भक्कानिएका  थिए। उनको अचानक मृत्युको कारणले बलिउड सहित अन्य ठाउँको फ्यानहरुमा गहिरो चोट परेका छन् । श्रीदेवीको अन्तिम सस्कार हिजो  दिउसोको ३ :३० मा हुने भारतीय मिडिया भाष्कर दैनिकले लेखेको हो। एजेन्सी


नेपालका सडक एसियाकै खराब

मार्च १काठमाडौं । वर्ल्ड इकोनोमिक फोरमले देशहरुको सडकको अवस्थाबारे सर्वेक्षण रिपोर्ट सार्वजनिक गरेको छ । उक्त रिपोट अनुसार नेपालका सडक एसियाकै खराबमा परेको छ । आर्थिक स्रोतको कमी र पहाडी भूबनोटका कारण नेपालका सडक खराब देखिएको प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा उत्कृष्ट सडक रहेको देशको सूचीमा सिंगापुर पहिलो स्थानमा छ । यसैगरी जापान दोस्रो, ताइवान तेस्रो, दक्षिण कोरिया चौथो र मलेसिया पाँचौं स्थानमा छन् । यसैगरी राम्रा सडक भएको देशहरुको सूचीमा चीन पहिलो स्थानमा छ । त्यसपछि क्रमशः ब्रुनाई, श्रीलंका, भारत, थाइल्याण्ड र पाकिस्तान छन् । सबैभन्दा खराब देशको सूचीकोफुर्सदमा


डेटमा बोलाएर युवतीले गरिन् युवाको ‘रामधुलाई

 । युवा–युवतीबीच अहिले डेटिङ्गको खुब चलन बढेको छ । विभिन्न सुन्दर ठाउँहरुमा प्रेमलाप गर्दै रमाउने युवा जमात बढिरहेको छ । अहिले एउटा भिडियोले सनसनी मच्याएको छ । भिडियोमा एक मस्त जवान युवती छिन् । सेतो टिसर्ट र पाइन्ट लगाएकी ती युवतीले एक नव जवान युवालाई कुटिरहेकी छिन् । केटा आफ्नो बचाउको लागि अनुहार लुकाइरहेका छन् । तर, उनीहरुलाई भिडले घेरेका छन् । सबैले मोवाइलमा यो नौंटकीको फोटो भिडियो खिचिरहेका छन् । यो नौंटकी भने होइन। घटना भारत उत्तर प्रदेशको हो । त्यहाँकी एक युवतीले ती युवालाई रामधुलाई गरेकी हुन् ।फुर्सदमा


प्रेम छिप्पिएपछि काँडा उम्रन्छ र घोच्न थाल्छ !

‘मेरो विवाह भयो, तर प्रेम हुन सकेन’ १२ फागुन, काठमाडौं । एक साताअघि साहित्यकार प्रगति राईको उपन्यास ‘बिर्सिएको मृत्यु’ प्रकाशित भयो । राईका केही शुभचिन्तक पाठकहरुले आफ्नी प्रिय लेखकको समाचार प्रकाशित नभएपछि हामीलाई फोन गरेर चासो राखे । एउटा लेखकप्रति पाठकले दिएको त्यो महत्वपूर्ण सम्मान थियो । र, त्यही सम्मानलाई पछ्याउँदै हामी प्रगति राईलाई भेट्न उनको घरसम्म पुग्यौं । हामी पुग्दा प्रगति राई आफू अध्यक्ष रहेको मूलबाटो प्रतिष्ठानको राजधानीमा हुन लागेको कार्यक्रमको तयारीमा व्यस्त रहिछन् । आधा घण्टा कुरा गर्ने सर्तमा सुरु भएको अन्तरवार्ता ४ घण्टासम्म चल्यो । उनको ‘लेखक–मन’ बहकिँदैफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कतारको अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान भारी मतले विजयी

कुवेतमा नयाँ संस्था “सर्लाही समाज कुवेत”को स्थापना

एनआरएनए युएईको महाधिवेशनबाट प्रकाश कोइरालाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस