Thursday, February 8th, 2018

 

योगेन ढोलीका प्रणय गजल ” उनकै लागि”

जब प्रणय दिवस आउँछ उनका लागि गुलाफ उसै मुस्कुराउँछ उनका लागि।। चह्राई रहदा यो मनमा बियोगको घाउ प्रेमको मधुमास छाउँछ उनका लागि।। पुर्णिमा हराई मेरो अमावस्य आउने छ त्यसै दिन जून उदाउँछ उनका लागि।। म अस्वीकार हुनु सायद गरीबी थियो कोहि द्रब्य लिई धाउँछ उनका लागि।। पाउनु मात्र पनि प्रेम हैन ध्रुब सत्य हो यो मनले खुसी गुमाउँछ उनका लागी।।   योगेन ढोली, मलेसिया


नेपालमा सलमानले एक ४ करोड ८० लाख पारिश्रमिक लिने ?

फेब्रुअरी ८,काठमाडौं । फागुन २६ गते काठमाडौंको टुँडिखेलमा हुने सलमानको ‘द दवङ टुर’ कार्यक्रमका लागि उनले ४ करोड ८० लाख रुपैयाँ लिएका छन् । उक्त रकम आयोजकले सलमानलाई अग्रिम रुपमा पठाइसकेको छ । यस्तै अन्य कलाकारलाई ३ करोड २० लाख रुपैयाँ पठाइसकेको छ । “हामीले सलमानलाई ३ करोड आईसी पठाइसकेका छौं,” आयोजक ओडीसी इन्टरटेनमेन्टका सिमान्त गुरुङले भने, “मेगास्टार सलमानका लागि यो निकै सानो रकम हो । सानो बजार भएकाले उहाँ यो रकममा सहमत हुनुभएको हो । अन्य बाँकी कलाकारका लागि हामीले २ करोड आईसी पठाएका छौं ।” सलमानसँगै नायिका सोनाक्षीफुर्सदमा


साउदी अरबमा नेपाली कामदारहरुको स्वास्थ्य जाँच

फेब्रुअरी ८, साउदी अरेबिया  । नेपाली कन्सुलेट जनरल जेद्दाको आयोजना र जेद्दा तथा जजान शहरमा क्रियाशील नेपाली समुदायको सहभागितामा साउदी अरबमा स्वास्थ्य जाँच तथा सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ११५ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । जजान शहरको अलअदनानमा भएको उक्त कार्यक्रममा रियादका लागि नेपाली उपनियोग प्रमुख आनन्द शर्मा, नेपाली महावाणिज्यदूतावास जेद्दाका कावा महावाणिज्यदूत रेवतीरमण पौडेललगायतको उपस्थिति थियो । जजान तथा जेद्दा क्षेत्रमा कार्यरत नेपाली श्रमिकको उल्लेख्य उपस्थिति रहेको सो कार्यक्रममा नेपालीको स्वास्थ्य अवस्था र नेपाली श्रमिकको मृत्युको कारण र बच्ने उपायबारे पनि चर्चा गरिएको थियो । सोफुर्सदमा


कोरियामा काम गर्ने नेपालीमा मानसिक रोग बढ्दो  

राजदूताबास र सामाजिक संस्थाको पहलमा नेपाल फर्काउदै फेब्रुअरी ८,सोल — दक्षिण कोरियामा इपिएसमार्फत काम गर्न आएको तीन महिना मै मानसिक समस्या देखिएपछि परिवारको अनुरोधमा ओखलढुंगाका एक युवालाई मंगलबार नेपाल फर्काइएको छ । कोरियास्थित नेपाली राजदूताबासका श्रम सहचारी डिल्लीराम बास्तोलाले इन्छन विमानस्थल पुगि उनलाई विमान चढाएका थिए। नेपालसम्म सुरक्षित पुर्याउनउन ह्वीलचियरमा पठाएका छन्। उनी कार्यरत शहर ख्वागंजुबाट संगै काम गर्ने साथीसंग सउलसम्म आउने क्रममा सम्पर्क विहीन भएपछि उनको सोमबारको विमान छुटेको थियो। रातको ११ बजे फोन सम्पर्क भएपछि सउल स्टेशनमा उनीहरु भेटिएका थिए। उनी जस्तै मानसिक समस्या देखिएका धेरै नेपालीहरु यसैगरीफुर्सदमा


सरकार थप १ हजार ६४ जनालाई १४ करोड रुपैयाँ बाँड्ने तयारीमा, डडेल्धुराका मात्र २ सय १० जना

  फेब्रुअरी ८,काठमाडौँ — सत्ताबाट बहिर्गमन हुने बेलामा प्रधानमन्त्री शेरबहादुर देउवाले थप १४ करोड रुपैयाँ आर्थिक सहायता वितरणको तयारी गरेका छन्। सम्भवत: अब बस्ने मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता वितरण कार्यविधिको ठाडो उल्लंघन गर्दै राज्यको ढुकुटीबाट आफु, मन्त्रीहरु र प्रभावशाली नेताका पहुँचवाला आफन्त र कार्यकर्तालाई उक्त रकम बाँड्ने निर्णय गर्ने छन् । अब बस्ने मन्त्रिपरिषद्का लागि तयार भएको कान्तिपुरलाई प्राप्त सूचीअनुसार सरकारले झन्डै १ हजार ६४ जनालाई ५० हजार रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म वितरण गर्ने प्रस्ताव तयार पारेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १ हजार जनालाई आर्थिक सहायता रकम उपलब्ध गराउनकाफुर्सदमा


कलाकार राजेन्द्र खड्गी मानव बेचबिखनकाे आरोपमा पक्राउ

फेब्रुअरी ८,काठमाडौँ — मानव बेचबिखनको आरोपमा कलाकार राजेन्द्र खड्की पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान ब्यूरोले खड्गीलाई बिहीबार दिउँसो ठमेलबाट पक्राउ गरेको हो । ब्यूरोले मानव बेचबिखन मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन थुनामा राख्ने म्याद लिई अनुसन्धान थालिसकेको छ । ब्यूरोका प्रवक्ता जीवन श्रेष्ठका अनुसार सांस्कृतिक कार्यक्रमदेखि फिल्म र डकुमेन्ट्री बनाउने भन्दै खड्गीले दक्षिण कोरिया लगेर ११ जनालाई छोडेको भन्ने सूचनाका आधारमा अनुसन्धान अगाडि बढाइएको छ । ब्यूरो स्रोतका अनुसार खड्गीले प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर दक्षिण कोरिया पुर्‍याएका थिए । खड्गी र अन्य एक जना दक्षिण कोरियाबाट फर्केपनि अरुफुर्सदमा


दुबै मृगौला पीडित जल्जला परियारलाई नेपाली संगीत समर्पण साउदीद्धारा आर्थिक सहयोग

लामा भाई, काठमाडौं माघ २५- हिजो माग २४ गते २०७४ का दिन टिचिङ हस्पिटलमा पुगेर नेपाली तारा ३ का टप ६ प्रतिस्पर्धी गायिका तथा मृगौला पिडित जल्जला परियारलाई नेपाली सांगीतिक समर्पण साउदीले आर्थिक सहयोग हस्तान्तरण गरेको छ | अर्घाखाँचीमा जन्मिएर अर्घाखाँचीलाई कला र गलाको माध्यमले नेपालभर चिनाउन लागिपरेकी गायिका परियार अस्पतालको सैयामा दुवै मृगौला फेल भइ जिवनका लागि मृत्युसँग लडिरहेकी छन भने हाम्रो आत्माभित्र मानवता भएको उजागर गर्न आफूले सक्दो सहयोग गरौ भन्ने हेतुले केहि वर्ष मात्र अगाडी साउदी मुलुकको अल्मरय कम्पनीमा कार्यरत नेपाली कलाकारहरुको १६ जनाको जमातले आफ्नो जन्मभूमि,फुर्सदमा


आज प्रपोज डे, कसरी राख्ने प्रेम प्रस्ताव ?

प्रेम आँखाबाट सुरु हुन्छ र मनमा पुगेर टुगिन्छ ।’ प्रेमको सन्दर्भमा यसै भन्ने गरिन्छ । प्रेम आँखाले गर्ने कि मनले ? निसन्देह मनले । तर, यसको सुरुवात आँखाबाट हुन्छ । जब एकअर्कालाई देखिन्छ, मन पराइन्छ, आकषिर्त भइन्छ, भेटिन्छ, वात मारिन्छ । तब मनमा प्रेम अंकुराउँछ ।   नव-यौवनावीच हुने प्रेमलाई फगत शारीरिक आकर्षण पनि मान्ने गरिन्छ । अहिलेको कस्मेटिक्स जमनामा आत्मिक प्रेम अर्थात प्लेटोनिक लभको कुरा केवल आदर्श जस्तो मात्र लाग्छ । यद्यपी शारीरिक आकर्षणबाट सुरु भएको प्रेम नै मनमा पुग्छ । जब त्यो मनमा पुग्छ, आँखा बन्द हुन्छ ।फुर्सदमा


तीन विधिबाट सगरमाथाको उचाइ नाप्न शुरु

  फेब्रुवरी ८,काठमाडौँ – सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न आवश्यक गृहकार्य सरकारले शुरु गरे पनि त्यसले गति लिन सकेको छैन। सगरमाथाको उचाइ नाप्न भूमि सुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले स्थलगत रुपमा प्रारम्भिक चरणको काम शुरु गरे पनि प्राविधिक कारणवश त्यसले गति लिन नसकेको स्वयं विभागकै अधिकारीहरू स्वीकार्छन्। विश्वको सर्वोच्च शिखरका रुपमा रहेको सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा र टीकाटिप्पणी हुनु, हालसम्म नेपालले सगरमाथाको उचाइ मापन नगर्नु, चीन, भारतलगायतका मुलुकले गरेको मापन अन्तरराष्ट्रियरुपमा विवादित बन्नु, विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’ को प्रभावलगायतका कारण सगरमाथाको उचाइ र अवस्थिति पत्ता लगाउनफुर्सदमा


साउदीमा ड्राइभरको जागिर छोडेर राजमार्गमा ढिँडो पसल मासिक २ लाख कमाइ

फेब्रुवरी ८, हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडास्थित राप्ती खोला पुलको मुखमै छ सुदामा पुडासैनीको ढिँडो पसल । राप्ती किनारको सिमलटार गाउँमा उनले ढिँडो बेच्न थालेको झण्डै ६ वर्ष भयो । अहिले उनको ‘मकवानपुरे ढिँडो’ प्रख्यात बन्दै गएको छ । ढिँडो पकाउँदा सँधै एप्रोन प्रयोग गर्ने पुडासैनी हट्टाकट्टा छन् । श्रीमती सविना र दुईजना सहयोगी दिनभर सुदामासँगै खटिन्छन् । उनको ढिँडो खानेको लाइन नै लाग्छ ।   स्थानीय खोलाका माछा, स्वादिष्ट गोलभेँडाको अचार, भटमासको अचार र सागसँग तात्तातो ढिँडो चोपेर खान मकवानपुरका मात्रै होइन अन्य जिल्लाका ढिँडो पारखीसमेत यहाँ पुग्नेफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनआरएनए कुवेतले इराकमा १४ वर्षदेखि अलपत्र परेकी एक नेपाली महिलाको उद्धार

नेपाल आदिवासी जनजाती महासंघ युएई द्वारा Learning & People Development तालिम सम्पन्न

काभ्रे कल्याणकारी कोष स्थापनार्थ बृहत सांस्कृतिक कार्यक्रम गर्दै

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस