Wednesday, February 7th, 2018

 

सागर आले मगर र प्रकृति थलाङलाई कुवेतमा भब्य स्वागत

युग लामा / फेब्रुअरी ७, कुवेत । चितवन सेवा समाज कुवेतले आयोजना गरेको “चितवन धमाका-२” सांगीतिक धमाकाको लागि कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा आज फेब्रुवरी ७ बुधबार साँझ ७.२५मा अन्तराष्ट्रिय बिमानस्थलमा अथिति कलाकरहरु पहिलो नेपाल आइडलको उत्कृष्ट चारमा पर्न सफल सागर आले मगर र गायिका प्रकृति थलाङ लिम्बुलाई भब्य स्वागत गरेका छ्न । अतिथी कलाकारहरुलाई स्वागत गर्न NRNA NCC कुवेतका अध्यक्ष अर्जुन तामाङ, आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष रमेश किराती, सरोकार समाजका अध्यक्ष दिल स्याङ्बो, पत्रकार महासंघ प्रतिनिधि, बिभिन्न संघसस्थाको प्रतिनिधि लगायतका ब्यक्तीत्वहरुको उपस्थित रहेको थियो । “अनेकतामा एकता, एकताको मन हाम्रोफुर्सदमा


लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन्द्र हमालको अगुवाइमा दुबइबाट लेखराज गौतमको उद्धार

  परदेशी खबर / फेब्रुवरी ७, कुवेत । रोजगारको लागि दुबइ पुगेका लेखराज गौतमको लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन्द्र हमालको अगुवाइमा दुबइबाट लेखराज गौतमको सफल उद्धार गरिएको छ । २०७३ भदौ महिनामा दुवई भिजिट भिसामा पुगेका गौतम भिजीट भिजा सकिएर म्याद थपका लागी तयारी गर्दा गर्दै ढिलो भएको र नेपाल फर्किनका लागि दुताबास बाट यात्रा कागजात लिएर प्रहरीलाई बुझाउन जांदै गर्दा सिआईडीले पक्राउगरेको गौतमकी श्रीमती सुनीताले जानकारी छ । गौतमलाई उहांका साथी गोर्खाका कर्ण ढकालले भिजिट भिजामा दुवई बोलाएको थियो । ढकालले आफु संगै पाटनरीमा ड्राईभिङ काम गर्न भन्दैफुर्सदमा


आगामी फेब्रुवरी १६मा हुने कोसेली समुहको दशौं वार्षिक उत्सवको तयारी पुरा

चन्द्र बिश्वकर्मा फेब्रुवरी ७, कुवेत l मरूभुमि हालचाल तथा मरुभुमिको कोसेली छापा पत्रिकाको सन्चालन/प्रकाशन गरीरहेको कोसेली समुह कुवेतको दशौं वार्षिक उत्सवको तयारी पुरा भएको छ। आगामी फेब्रुवरी १६,शुक्रबार-२०१८का दिन कुवेतको फर्वानिया स्थित अल हाइतम रेस्टुरेन्टमा बेलुकी ६ बजेबाट शुरु हुने उक्त कार्यक्रममा कुवेतबाटै प्रकाशित हुने एक मात्र छापा पत्रिका मरुभूमिको कोसेलीको २९ औं संस्करण विमोचन हुनेछ। कुवेतमा  स्थापना कालदेखिनै विभिन्न फरक किसिमका रचनात्मक कार्यहरु गरीरहेको कोसेली समुहका प्रबन्धक सुजन केसीका अनुसार  दशौं वार्षिक उत्सवको  उपलक्ष्यमा कोसेली समुहले कुवेतको नेपाली समाजमा २०१७ भरि भएका विभिन्न गतिविधिहरू, बिभिन्न जानकारी मुलक सामाग्रीहरु, साहित्यिकफुर्सदमा


अवैधानिक रुपमा २५ सय नेपाली महिला साउदी पुर्‍याइए

साउदीमा हाउसमेडका रूपमा महिला पठाउन रोक लगाइएको छ होम कार्की/माघ २४, काठमाडौँ l मानव तस्करहरूले अवैधानिक रूपमा २ हजार ५ सय नेपाली महिलालाई घरेलु कामदार (हाउसमेड) का रूपमा साउदी अरब पुर्‍याएका छन् । अधिकांश महिलालाई कुवेत हुँदै साउदी पुर्‍याइएको हो । हाउसमेड पठाउन प्रतिबन्धित साउदीमा कुवेतका मानव तस्करले तेस्रो बाटो प्रयोग गरेर लैजाने गरेका छन् । साउदी सरकारले आफ्नो देशमा कार्यरत घरेलु महिला कामदारको यो तथ्यांक नेपाली दूतावासलाई एक महिनाअघि उपलब्ध गराएको थियो । कुवेतको आवासीय भिसा लगाई अस्थायी रूपमा साउदी पुर्‍याइएका महिला कामदारको संख्या यसमा समावेश छैन । कुवेत वा साउदीबाट फर्केका महिलालाई पुन: श्रमस्वीकृतिफुर्सदमा


अतिथि कलाकारद्वय सागर आले मगर र प्रकृति थलाङ आज साँझ ७:२५ मा कुवेत अन्तराष्ट्रिय विमानस्थलमा अवतरण हुने

परदेशी खबर/ फेब्रुवर ७, कुवेत ।अथिति कलाकरहरु पहिलो नेपाल आइडलको उत्कृष्ट चारमा पर्न सफल गयाक सागर आले मगर र गायिका प्रकृति थलङ लिम्बु, चितवन सेवा समाज कुवेतले आयोजना गरेको “चितवन धमाका-२” सांगीतिक धमाकाको लागि कुवेतको अन्तराष्ट्रिय विमानस्थलमा आज फेब्रुवरी ७ बुधबार साँझ ७.२५मा अन्तराष्ट्रिय बिमानस्थलमा अवतरण हुने जानकारी चितवन सेवा समाजका अध्यक्ष नबिन लोप्चनले परदेशी खबरलाई जानकारी दिएका छन् l कुवेतको नेपाली समाजमा कृयाशिल संस्था कुवेतमा रहेका चितवनवासीहरुलाई एकिकृत गराई, आफ्नो जन्मथलो र मातृभूमी नेपाललाई संसारमा चिनाउन सफल गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जनाफुर्सदमा


ताइवानमा शक्तिशाली भूकम्प, भौतिक संरचनामा ठूलो क्षति, कयौं हताहत

अनौठो संयोग, दुई वर्षपछि पनि उही दिन, उही तीव्रताको भूकम्प २४ माघ, काठमाडौं । ताइवानमा मंगलबार राति ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट हुआलिन शहरका भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको छ । कैयौं होटलहरु ढलेका छन् । स्थानीय प्रशासनले राहत र बचाउ कार्य जारी राखेको छ । भूकम्पमा परेर हालसम्म २ जनाको मृत्यु भएको पुष्टि भएको बीबीसीले लेखेको छ । स्थानीय मिडियाहरुले अग्ला होटलहरु भूकम्पको कारण ढलेका, पुलहरु भाँचिएका दृष्य प्रसारण गरेका छन् । मार्शल होटलको भुइँतलामा कयौं मानिस थिचिएको बताइएको छ । स्थानीयको सहयोगमाफुर्सदमा


अमेरिकाले गर्‍यो विश्वकै शक्तिशाली रकेट प्रक्षेपण

माघ २४, अमेरिकाले विश्वकै सभैभन्दा शक्तिशाली रकेट प्रक्षेपण गरेको छ । अमेरिकाको फ्लोरिडामा रहेको केनेडी स्पेस सेन्टरमा रहेको स्पेस सेन्टरबाट बुधबार विश्वकै शक्तिशाली रकेट ‘फाल्कन हेभी’ प्रक्षेपण गरिएको छ । यसलाई अमेरिकी व्यवसायी इलोन मस्कको स्पेस एक्स कम्पनीले लन्च गरेको हो । अहिलेको अवस्थामा रहेका रकेटले भन्दा फाल्कन हेभीले दुई गुणा बढी भार वहन गर्न सक्ने बीबीसीले जनाएको छ । स्पेक्स एक्सका सिइओका अनुसार पहिलो उडानमा ५० प्रतिशत मात्रै सफलता प्राप्त भए पनि अहिले भने सफलतापूर्वक प्रक्षेपण भएको छ । यो रकेटले लण्डनमा चल्ने पाँच वटा डबल डेकर बसको तौल बराबरकोफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

एनसीसी कुवेतको उम्मेदवारले पेश गर्नुपर्ने कागजात सम्बन्धी निर्वाचन समितिको सूचना

धनगढीको निलम होटलमा विस्फोट, पाँच घाइते

नेपाल idol बुद्ध लामा र गायिका सरस्वती लामालाइ कुवेतमा भब्य स्वागत

बिजनेष

साउन १ देखि इन्टरनेट शुल्क १३ प्रतिशत बढ्यो, दूरसञ्चार सेवा शुल्क ग्राहकबाटै उठाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस