Friday, February 2nd, 2018

 

हृदयघातका कारण कुवेतमा एक नेपालीको निधन

परदेशी खबर/फेब्रुअरी २, कुवेत । रुकुम जिल्ला घर भएका सुन्दर गिरिको हृदयघातका कारण कुवेतको जिलिवमा निधन भएको छ । जनसम्पर्क समिती कुवेतका अध्यक्ष कल्याण श्रेष्ठले नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेलाई जानकारी दिए अनुसार राति २ बजे खाना खाएर सुतेका गिरिलाई सुतेको केही समयमै असहज अवस्थामा भेटे पछी तत्काल एम्बुलेन्स बोलाइएको थियो तर एम्बुलेन्स र मेडिकल समुहले गिरीलाई सुतेकै ठाउँमा मृत घोषित गरेको बताएको छ । अध्यक्ष न्यौपानेको जानकारीका अनुसार राहदानी नं-०७००१५६४का गिरीको परिवारलाई पनि खबर गरी सकिएको छ भने निधन भएका सुन्दर गिरिका शबलाई पोस्ट्मार्टमका लागिफुर्सदमा


लुम्बिनी समाज नेपाल-कुवेतको पाँचौ वार्षिकोत्सब मार्च २३ तारीख मनाउँदै

  साथमा नयाँ वर्षको भित्तेपात्रो विमोचन तथा सार्वजनिक गरिँदै परदेशी खबर/फेब्रुअरी २, कुवेत । लुम्बिनी समाज नेपाल कुवेतको पाँचौ वार्षिकोत्सब यहि मार्च २३ तारीखका दिन मनाउने भएको छ । परदेशी खबर सँग कुरा गर्दै समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले कार्यक्रम गर्ने हलको तय नभए पनि मिति तय गरिएको र चाँडै कार्यक्रमको स्थान बारे जानकारी दिने बताउनु भयो । लुम्बिनी समाज नेपाल-कुवेत कुवेतमा सामाजिक कार्यमा सक्रिय संस्थाको रुपमा स्थपित गर्न सफल भएको संस्था हो । हरेक वर्ष नेपाली वर्षको भित्तेपात्रो पनि प्रकाशित गरि सार्वजनिक गर्दै आइरहेको समाजले यहि आउदो नयाँ २०७५फुर्सदमा


मेघाङ गाउँ पालिका ५ र ६ वडाको संयुक्त प्रस्तुतिमा बृहत साँस्कृतिक कार्यक्रम हुने

लामा भाई, काठमाण्डौ माघ १९- नुवाकोट जिल्ला मेघाङ गाउँ पालिका वडा नम्बर ५ र ६ को संयुक्त प्रस्तुतिमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ | म्हेन्दोमाया संस्कार, संस्कृति र भेषभुषाको जगेर्ना गरौँ २८५४ औं खि ल्हो (कुकुर वर्ग) सोनाम ल्होछार कार्यक्रम भव्यताका साथ मनाऔं भन्ने मूल नाराका साथ मेघाङ गाउँ पालिका वडा नम्बर ५ र ६ को संयुक्त प्रस्तुतिमा प्रथम एतिहासिक बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम आगामी माघ २७ गते आयोजना गरेको कार्यक्रम संयोजक म्हेन्दोमाया गायक विश्व पासा तामाङले परदेशी खबरलाई जानकारी दिएको छ | २ दर्जन भन्दा धेरै नेपालकाफुर्सदमा


नेपालीले टोकियोमा सुरू गरे जापानी रेस्टुरेन्ट

फेब्रुअरी २,टोकियो । पाँच वर्षअघि अध्ययन गर्न जापान आएका चितवनका सुजन श्रेष्ठ र इटहरीकी पुजा न्यौपानेले एक जापानीज रेस्टुरेन्ट सन्चालन गरेका छन् ।   राजधानी टोकियोको कामटा एरियामा पीएसकेएन गुड रेस्टुरेन्ट नाम रहेको उक्त रेस्टुरेन्ट जनवरी ३१ तारिख बुधबारदेखि औपचारिक रूपमा सुरु भएको हो । रेस्टुरेन्टको क्षेत्रमा लामो अनुभव भएका श्रेष्ठले जापानीज सहकर्मी केन्जीको सहयोगमा जापानीज ग्राहकलाई लक्षित गर्दै रेस्टुरेन्ट संचालन गरेको बताएका छन् । नेपालीहरुलाई जापानीज खानाको स्वाद चखाउन यो रेस्टुरेन्टले माध्यमको काम गर्ने संचालक श्रेष्ठको मान्यता छ । एक करोड ५० लाख रुपैयाँको लगानीमा स्थापित यो रेस्टुरेन्टमा २फुर्सदमा


वैदेशिक रोजगारीको बहानामा जनप्रतिनिधिबाटै ठगी

  फेब्रुअरी २,सप्तरी । स्थानीय जनतालाई समस्या पर्दा त्यसको समाधान गरिदिने र उनीहरुलाई सहजता प्रदान गर्ने काम जनप्रतिनिधिको हुनुपर्ने हो । तर सप्तरीको शम्भुनाथ नगरपालिकाका एक स्थानीय जनप्रतिनिधिले जनतालाई सहजता होइन उल्टै बिचल्लीमा पारिदिएको भेटिएको छ । शम्भुनाथ नगरपालिका वडा नं १० का वडा सदस्य रहेका मोहम्मद अनबारुलले दर्जनौं गाउँलेलाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको पीडितहरुको बताएका छन् । शम्भुनाथ नपा–८ पोखरीयाका घुरन रामलाई अनबारुलले कतार पठाइदिने भन्दै डेढ वर्षअघि राहदानी र रु ९५ हजार नगद मागे । घुरन रामले रु पाँच हजारमा बन्ने राहदानी छिटो बनाउन रु १०फुर्सदमा


ह्याङ्ला दोलखा काठमाडौंले २७ माघमा ल्होछार मनाइने

परदेशी खबर/ २ फेब्रुअरि, कुवेत। ह्याङ्ला दोलखा काठमाडौ तामाङ समाजले ल्होछार मनाइने भएको छ ।   ह्याङ्ला दोलखा काठमाडौ तामाङ समाजको आयोजनामा विभिन्न व्यक्तित्वको उपस्थितिमा काठमाडौको सुकेधार स्थित नवदुर्गा पार्टी प्यालेसमा माघ २७ गते शुभकामना आदानप्रदान तथा बिशेष साँस्कृतिक कार्यक्रम गरि ल्होछार मनाइने भएको हो ।   उक्त कार्यक्रममा दोलखाबाट प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रत्यक्ष तथा समानुपातिक सांसदमा निर्वाचित भएका सांसदहरूलाई बधाई तथा शुभकामना लगायत दोलखाबाट काठमाडौमा व्यवसायी,समाजसेवीलाई समेत सम्मान गरिने संस्थाका अध्यक्ष सरोज मोहन मोक्तान तामाङले बताइएको छ ।   बिशेष गरेर दोलखाबाट काठमाडौ आएर विभिन्न क्षेत्रमा कार्यरतफुर्सदमा


काभ्रे पुगेर प्रचण्डले भने-अब काभ्रेको डाडाँपारी सुगम हुन्छ

परदेशी खबर/ २ फेब्रुअरि, कुवेत | नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेश नम्बर तीनको राजधानी काभ्रेमा ल्याउन आफुले सक्दो पहल गर्ने बताउनु भएको छ । साथै, उहाले बाम गठबन्धनको नया सरकार बनेलगत्तै काभ्रेको विकट क्षेत्र डाडापारी स्थित महाभारत र खानीखोला गाउपालिकामा विकासका सबै पुर्वाधार पु¥याउने बचनबद्धता पनि व्यक्त गर्नुभएको छ ।   माओबादी केन्द्रका अध्यक्ष प्रचण्डलाई महाभारत गाउपालिकाको अवस्थाबारे जानकारी गराउने र प्रचण्ड लगाएत जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा र प्रदेशसभाका सात जना सांसदलाई सम्मान गर्ने कार्यक्रममा विहिवार हेलिकप्टरबाट डाडापारि पुग्नु भएका अध्यक्ष प्रचण्डले राष्ट्रिय राजनीतिबारे बोल्दै भन्नुभयो– बामफुर्सदमा


तामाङ फाउन्डेसन नेपालको ल्होछार वनभोज साँस्कृतिक धमाका-२८५४ को तयारी पुरा 

परदेशी खबर/ २ फेब्रुअरि, कुवेत |  तामाङ फाउन्डेसन नेपाल केन्द्रीय समितिले गर्न लागेको ल्होछार वनभोज साँस्कृतिक धमाका-२८५४ को तयारी अन्तिम चरणमा पुगेको छ । तामाङ फाउन्डेसन नेपालले कार्यक्रम माघ २० गते नेपालथोकमा गर्न लागेको हो । खी/नाखी वर्षको सोनाम ल्होछारको अवसर पारेर माघ २० गते शनिबार काभ्रे, सिन्धुली र रामेछाप जिल्लाको केन्द्रविन्दु नेपालथोकमा गर्न लागेको ल्होछार कार्यक्रममा सोनाम ल्होछारलाई आम तामाङ समुदायसामु पुर्‍याउन र एक अापसमा ल्होछारको शुभकामना अादानप्रदान गर्ने उद्देश्यसहित ल्होछार वनभोज तथा बृहत साँस्कृतिक कार्यक्रम-२८५४ को अायोजना गरेको संस्थाको केन्द्रीय अध्यक्ष अरुण घिसिङले बताउनु भयो । साथै कार्यक्रममा तामाङफुर्सदमा


शनिबार काभ्रेको बनेपामा ल्होछार सांस्कृति कार्यक्रम हुने 

परदेशी खबर/ २ फेब्रुअरि, कुवेत | तामांग समुदायको महान एबम राष्ट्रिय सास्कृति पर्ब गाउँगाउँ घरघर मनाउने क्रममा तामांग भाषा, धर्म, कला र सस्कृतिको जगेर्ना गरौ भन्ने नाराका सहित काभ्रेको बनेपामा सोनाम ल्होछार मनाउने भएको छ। पूर्व सभासद तिर्थ लामाको प्रमुख आतिथ्यतामा जिल्लाको बनेपा स्थित बसपार्कमा मञ्जुश्री संवत् २८५४ औं खि (नागी) ल्हो सोनाम ल्होछारको अवसर पारेर  बृहत सास्कृतिक कार्यक्रम आयोजना गरी ल्होछार मनाउने भएको हो । रास्ट्रिय ख्यातिप्राप्त तामांग कलाकारहरुको साथमा तामाङ समाज काभ्रेको आयोजनामा हुने बृहत ल्होछार साँस्कृतिक कार्यक्रममा अमीर दोङ,विशाल काल्तान ,बिकु थोकर,रोशन फ्युबा तामाङ,जोगलाल लामा,सुनिता लुङ्बा,विशाल घिसिङ,संगीता दोङ,गणेश जिम्बा,अञ्जु थोकर,वैरागी मोक्तान,रोज कुमारफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

आदिवासी जनजाति प्रथम अन्तर्राष्ट्रिय सम्मेलन शुरू

स्थानीय तहका पदाधिकारीलाई दिइने सेवा सुविधासम्बन्धी कानुन बदर

एनआरएनएको अध्यक्षमा कुमार पन्त विजयी

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस