Monday, May 1st, 2017

 

प्रवासी कल्याण कोष कतारद्वारा मृगौला पिडित सीता खुलाललाई १ लाख ४६ हजार रुपैयाँ सहयोग

दिलकुमार पाख्रीन/०१ मे, कुवेत। चितवन भवानीपुर -८ भण्डरा निवासी टेक बहादुर खुलालकि छोरी सिता खुलाललाई प्रवासी कल्याण कोष कतारद्वारा १ लाख छ्यालिस हजार ३ सय २० रुपैयाँ सहयोग गरिएको छ। सीता बिगत लामो समयदेखी दुवै मृगौला फेल भएर नेपाल मेडिकल कलेज शिक्षण अस्पताल काठमाण्डौमा उपचार गराइरहेकी छिन। आर्थिक अवस्था नाजुक भएकै कारण उनको उपचारमा लाग्ने खर्चको लागि उनको परिवरले देश विदेशमा रहेका संघ संस्था तथा नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ सहयोगको अपेक्षा गरिरहेका छन। यसैक्रम्मा प्रवासी कल्याण कोषका उपाध्यक्ष नवराज शाहि ठकुरीले यो जानकारी आएपछी प्रवासी कल्याण कोषका टिम सहयोग संकलन कार्यमाफुर्सदमा


कविता ==“मजदुर दिवस´´

          चुडिएका चप्पललाई आफैं डाक्टर बन्दै बा ले एकै दिनमा दश चोटी अप्रेशन गर्नु भो र त्यसमै बोकाइरहनु भो ऊ त्यो बोराको लगभग आफू भन्दा दोब्बर ओजनदार जिन्दगीको भारी….।। आज हो आज पनि उस्तै हालत उही दैनिकी अनि मैलें सोधें, `ए बा! खै तिमीलाई मजदुर दिवस आएन?´ बा मौन केही बेर मौन हुनुभो र बोल्नुभो, `बाबु मैले मजदुर दिवस मनाएँ भने तँ भोक दिवस मनाउन सक्छस्?´           रमेश रसिक निजगढ


पछिल्ला सम्प्रेसणहरु

थाल्यो संवाद नेपाली स्याटेलाइटले, ग्राउन्ड स्टेसनसँग नेपाली स्याटेलाइटको दोहोरो सम्पर्क

नेवा: पुच: युएईले ईन्द्रजात्रा येंया पुन्ही कार्यक्रम भव्यताका साथ मनायो

घरबेटीलाई प्राधिकरणको आग्रहः भाडामा बस्नेसँग जथाभावी महसुल नउठाउनुस्

बिजनेष

ओली र मोदीले यसरी गरे पाइपलाइनको उद्घाटन

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस