Friday, April 21st, 2017

 

नेपाली जन-प्रगतिशील मञ्च कुवेतले अप्रील २८मा मजदुर दिवस र समिक्षा कार्यक्रम गर्ने

अप्रील २२, कुवेत । नेपाली जन-प्रगतिशील मञ्च कुवेतले “संसार भरिका मजदुर एक होऔं” भन्ने नाराको साथ १२८ औं अन्तराष्ट्रिय श्रमिक दिवस आगमी अप्रील २८ मा आयोजना गर्ने भएको छ । मञ्चले श्रमिक दिवससंगै समिक्षा कार्यक्रम पनि गर्ने आयोजकले जानकारी दिएको छ । अमेरिकाको सिकागो सहरमा १८८६ बाट सुरु भएको १२८ औं मजदुर दिवस । नेकपा माओवादी भ्रातृसंगठन नेपाली जन-प्रगतिशील मञ्च कुवेतले पनि कुवेत सिटीको मुर्गाब स्थित अल-मन ओ अल-सल्वा रेष्टुरेन्टको हलमा मनाउने मन्चका प्रवक्ता युवक राई (ठिम्मर ) ले जानकारी दिएका छन्। भर्खरै नेपाली जनप्रगतिशील मन्च कुवेतले आयोजना गरेको केन्द्रियफुर्सदमा


नेपाल कुवेत सरोकार समाजद्वारा अतिथी कलाकार द्वय डम्बर नेपाली र सावित्री जोशिको बिदाइ कार्यक्रम गर्ने

परदेशी खबर/ अप्रील २१ कुवेत। नेपाल कुवेत सरोकार समाज कुवेतद्वारा अतिथि कलाकार द्वय डम्बर नेपाली र सावित्री जोशिलाइ बिदाइ तथा परिचयत्मक कार्यक्रम आयोजना गर्ने भएको छ। कलाकार द्वय, नेपाल सरोकार समाज कुवेतको आयोजनामा सम्पन्ना धुर्मुस सुन्तली फाउन्डेसनको सहयोगार्थ च्यारिटी शो तथा बृहत् सांस्कृतिक कार्यक्रमको लागि गत १३ अप्रीलको दिन कुवेत आइपुगेका थिए। करिब एक हप्तको कुवेत बसाइलाइ अन्त्य गर्दै पर्सि बिहान अर्थात २३ अप्रील आइतबार बिहान नेपाल फर्किन लागेको कलाकारहरुलाइ भोलि बेलुका फहाहिल स्थित कुमार पुरिको निवासमा आयोजकले बिदाइ कार्यक्रम आयोजना गरेको आयोजक संस्थाका महासचिव राजेन्द्र तामाङले परदेशी खबरलाइ जानकारीफुर्सदमा


कुवेतमा १२७औं अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइने

अप्रील २१, कुवेत । प्रवासी नेपाली मन्च र जिफन्ट सपोर्ट ग्रुप कुवेतले आगमी अप्रील २८ मा १२९ औं अन्तर्राष्ट्रिय मजदुर दिवस बिषेश कार्यक्रमका साथ मनाउने भएको छ। कार्यक्रम कुवेतको जिलिब स्थित पपिनन्स हलमा बिभिन्न रोचक र मनोरन्जनात्मक कार्यक्रमहरुका साथ उक्त दिवस मनाउने आयोजकले जानकारी दिएको छ। प्रत्येक वर्ष मे १ मा ‘संसारका मजदुर एक हौं’ भन्ने मुल नाराकासाथ यो दिवस मनाउने गरिएको छ । १९ औं शताव्दीमा भएको मजदुर संघर्षको स्‍मरण गर्दै यो दिवस मनाइन्छ । सन् १८९० यता प्रत्येक वर्ष मे १ मा संसारभर मजदुर दिवस मनाउने गरिन्छ ।फुर्सदमा


"कालि मन पर्यो" बोलको म्युजिक भिडियो सार्वजनिक

अप्रिल १२, कुवेत l अमुल्य म्युजिक प्रालिको प्रस्तुतिमा सुरज गैरेको गीति एल्बम “सुरज” बाट कालि मन पर्यो बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ l वैदेशिक रोजगारको सिलसिलामा रहेर पनि थोरै बचेको समयलाई सदुपयोग गर्दै कलाकारितालाई निरन्तता दिदै कुवेतको विभिन्न रमणीयस्थलमा थुप्रै म्युज्को भिडियोहरु छयांकन भै सकेको छ l यसै क्रममा अर्को बेजोड प्रस्तुतिका साथ “कलि मन पर्यो” बोलको मुजिक भिडियो सार्वजनिक भएको उक्त म्युजिक भिडियोले श्रोताहरुको मन जित्ने विस्वाश राखेको निर्देशक एवं मोडल बिजय ठकुरीले बताएका छन् l “कलि मन पर्यो” शव्द/सुरज गैह्रे (बिबश) , संगीत दिपक शर्मा, रहेको म्युजिकफुर्सदमा


जानुका राई र निश्चल राईको ‘झम्के मायालु’ म्युजिक भिडियो सार्वजानिक

अप्रिल १२,कुवेत lहिजो वैसाख ७ गते काठमाण्डौको कोटेश्वर स्थित सुम्निमा हल (किरात राई यायोक्खा केन्द्रिय कार्यालय)मा मुन्धुमी गायिका जानुका राई र प्रतिभावान गायक निश्चल राइको पुर्बेली लोक भाका ”झम्के मायालु”को म्युजिक भिडियो सार्वजनिक भएको छ l उक्त भिडियो नेपाल चलचित्र बिकाश बोर्डको अध्यक्ष तथा चलचित्र निर्माता राजकुमार राईले सार्वजनिक गरेका थिए l कार्यक्रममा सांस्कृतिक सांगीतिक छेत्रका विशिष्ट ब्याक्तित्वहरु र सामाजिक/राजनीतिक छेत्रका व्यक्तिवहरुको बाक्लो उपस्थिति रहेको थियो l ‘झम्के मायालुको’ प्रायोजक बिरबहादुर राई, शव्द/संगीत दिवाकर राई, संगीत एरेन्जर डम्बर लिम्बू, ड्रोन अपरेटर सन्देश मोटे, क्यामेरा युवराज राई, निर्माता कपिल राई रफुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

सर्जक प्रेम कटवालको शब्दमा राजु थापा मगरको “मेरी आमा“ म्युजिक भिडीयो सार्वजनिक

राष्ट्रिय पन्चे बाजा समुह नेपाल कुवेतको प्रथम अधिवेशन कार्यक्रमको लागि तयारी पुरा

काभ्रेमा बस दुर्घट्ना, २५ घाइते, तीनको अवस्था गम्भीर (घाइते विवरण सहित)

बिजनेष

जेष्ठ नागरिकलाई श्री एयरलाइन्सले ५ सयमा प्लेन चढाउने

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस