Wednesday, April 19th, 2017

 

जानुका राई र निश्चल राईको स्वरमा 'झम्के मायालु' आज सार्वजानिक हुने

अप्रील २० , कुवेत । गायिका जानुका राई र निश्चल राईको स्वरमा सजिएको पूर्वेली लोक गीतहरुको संगालो ‘झम्के मायालु’ को आज कोटेश्वर स्थित सुम्निमा हल (किरात राई यायोक्खा केन्द्रिय कार्यालय) मा सार्वजानिक हुने भएको छ । उक्त गीतको भोजपुरको रमणिय स्थल पान्धारे सम्म कठिन यात्रा गर्दै पुगेर झम्के मायालुको छायांकन गरिएको गायिका राईले जानकारी गराएकी छिन् । ‘झम्के मायालुको’ प्रायोजक बिरबहादुर राई, शव्द/संगीत दिवाकर राई, संगीत एरेन्जर डम्बर लिम्बू, ड्रोन अपरेटर सन्देश मोटे, क्यामेरा युवराज राई, निर्माता कपिल राई र निर्देशक रोशन राई रहेका छन् । यसैगरी अभिनयमा सेशुका, निशा,फुर्सदमा


दुबई भनेर ओमनमा बेचिइन स्याङ्मो लामा: उद्दारको लागि २ लाख ४० हजार मागे दूतावासका कर्मचारिले

मोहन पौडेल/काठमाडौं, रीना श्रेष्ठ/सिन्धुपाल्चोक । काठमाडौं, वैशाख ५ – सिन्धुपाल्चोकको गोल्चेकी स्याङमो लामाको १८ वर्षमै बिहे भयो । त्यतिबेला उहाँ विद्यालयमै पढ्नुहुन्थ्यो । अनि उहाँका श्रीमान् पनि । बिहे त गर्नुभयो तर त्यसपछि थपिएको जिम्मेवारी पूरा गर्न दुवै जनालाई सकस पर्‍यो । त्यसैले साङ्मो आफैंले विदेश जाने कुरा गर्नुभयो परिवारसँग । उहाँ एजेण्टमार्फत मलेसिया जानुभयो । २०७० सालमा मलेसिया गएकी साङमोले दुई वर्षको करार अवधी सकेपछि घरमा ससुराको निधन भयो । त्यसैले उहाँ गएको असारमा घर फर्किनुभयो । नेपाल फर्किएर पनि व्यवहार चल्दैनथ्यो । कमाउने कुनै माध्यम थिएन । त्यसैलेफुर्सदमा


बेचिएर बाँच्दै छौँ अझै पनि

कविता   बेचिएर बाच्दै छौँ अझै पनि। मेरो पुर्खाको पुर्खाले लडे, खोज्दै परिवर्तन । तर भेट्टाए जितमा उपहार, अर्को नयाँ शासक । अनि, मेरो पुर्खाले पनि लडे मेरो पुस्ताको लागी। खोज्दै परिवर्तन, अझ भेट्टाए आधुनिक शासक । श्रिपेचको शासन फ्याकि ,ढाका टोपीलाई दियौं। ब्यक्ति फेरिए, प्रबिदि फेरिएन अनि फेरी लड्यो खोज्दै परिवर्तन, हाम्रो आउने पुस्ताको लागी । अहँ, अझै आइपुगेन ठ्याक्कै परिवर्तन हाम्रो लागी। देशले २०७४ बर्षको जन्म दिन मनाई रहँदा । समृद्धिले गर्भवती भएको छाँट दिएकी छैनन् अझै पनि। सायद मेरो देशले कायापलट फेर्छ। परिवर्तन आफै परिवर्तन भएको दिन।फुर्सदमा


लोडशेडीङ अन्त्यमा त्रीकोणात्मक ब्राण्डेड नेतृत्व

सन्जय याक्खा/ अप्रील १८ हङ्कङ। ७ महीना पहिले सम्म १२ वर्षदेखी दैनिक १६ घण्टासम्म लोडशेडिङ खेपी रहेको नेपालमा एकाएक केन्द्र नामको काठमाण्डूमा चौबिसै घण्टा बिजूलि आऊने क़ूरा निक़ै हास्यास्पद बनेको थियो । अझ वैशाख सम्म देशभर लोडशेडीङ हटाउने क़ूराले सामाजिक संजाल नै हास्यस्पद बनेको थियो । नेपाल विद्युत प्राधिकरणका पूर्व निर्देशक काफ्लेले वैशाख सम्म लोडशेडीङ अन्त्य भए सार्वजनिक पद धारण गर्दिन भनेर ठोकुवा समेत गर्न भ्याए । धेरै एमाले निकटकाले असम्भव क़ूरा भनेर सामाजिक संजाललाई सजाईदिए । तर, वर्तमान ऊर्जा मन्त्रि जनार्दन शर्मा (प्रभाकर) जो माओवादी जनयुद्दका एक खुङखार कमाण्डरफुर्सदमा


पोखरामा भेटिए ५ सयका नक्कली नोट

  वैशाख ६, पोखरा l स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा पोखरामा ५ सय रुपैयाँका नक्कली नोट छ्याप्छ्याप्ती भेटिन थालेका छन् । राष्ट्र बैंकका अनुसार चैत पहिलो सातादेखि नक्कली नोट भेटिन थालेको हो । यहाँस्थित राष्ट्र बैंकसम्म यस्ता नोट पुगेपछि बजारमा ठूलो परिमाणमा रहेको आशंका बैंक तथा वित्तीय संस्थाको छ । दुई फरक–फरक नम्बर रहेका नोटहरू दैनिकजसो एक/दुईवटा आउने गरेको राष्ट्र बैंक स्रोतले जनाएको छ । एउटै नम्बर भएकाले नक्कली हो भन्ने पहिचान गर्न सजिलो भए पनि कहाँबाट कसरी आयो भन्ने यकिन नभएको राष्ट्र बैंक पोखराका कामु निर्देशक अमर अधिकारीले बताए ।फुर्सदमा


पछिल्ला सम्प्रेसणहरु

दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन सकिने

सर्लाहीमा हावाहुरी आतंक : २ जनाको मृत्यु अन्य थप २ गम्भीर घाइते

सुष्मिता वाईबाले चारिको चिरबीर बजारमा ल्याउदै

बिजनेष

५ बुँदे माग पुरा नभएको भन्दै वैदेशिक रोजगार व्यवसायीले कामदारलाई विदेश पठाउन रोके

अन्तर्वार्ता

हामीसंग फेसबुकमा जोड़िनुहोस